Rastriya jhanda mathi "SITAN"
NALAPANI · Dec 18, 2010 2:39 PM · 13,704 views
what r they gonna change it???????
chamatkar · Dec 18, 2010 4:18 PM
यस्ता छन् हाम्रा नेताहरु! हैन यी पाजीहरुलाई राष्ट्रिय झन्डाको महत्व थाहा छैन भने किन झन्डा बोकेर राष्ट्रियताको नाटक गर्नु पर्यो?
Geology Tiger · Dec 18, 2010 6:17 PM
नेपाली झन्डा को विश्व मा बेग्लै पहिचान ६ !ईक मात्रै भिन्न झन्डा हो अरु संग दाज्दा .. !अनि एस्तो प्रतिक हुदा हुदै पनि चारपाटे काम नलाग्ने झन्डा बोकेर के नाटक गरेका यिनीहरुले !अरु कुरा केसै मा चासो देखाउनु छैन खाली नचाहिने कुरा मा भुक्या६ भुक्या६ ~!के लक्ष्य लिएर एस्तो काम गर्दैचन !केहि बुज्नै सकिदैन
Nepalipagal · Dec 18, 2010 6:29 PM
name and shame the basterdsss
dhhirajojha · Dec 19, 2010 3:59 AM
यिनीहरु लाई राष्ट्र भन्दा पार्टी र राष्ट्रिय झन्डा भन्दा पार्टीको झन्डा प्यारो छ। हेरम न पार्टीको झन्डा भित्तामा, राष्ट्रिय झन्डा रक्सी पोखियेर टेबल बिग्रिन्छ भनेर जोगाउने भएछ। अझै अहिलेको संस्क्रिती मन्त्रीको हालत हेरम त।
guruji · Dec 19, 2010 1:37 PM
http://www.mysansar.com/archiv...
NALAPANI · Dec 20, 2010 1:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion