रुवेल र सुजाता दुबै डाक्टर Not only that, everyone in his family has a doctorate degree.. his wife, his sister and many more. See the picture below
Korean_Soju · Dec 15, 2010 11:56 PM · 19,828 views
.
Korean_Soju · Dec 15, 2010 11:58 PM
Last edited: 15-Dec-10 11:59 PM
ma hu timrai raja · Dec 15, 2010 11:58 PM
his sister
Korean_Soju · Dec 16, 2010 12:00 AM
Brochure
Korean_Soju · Dec 16, 2010 12:08 AM
UN ko logo ko durupayog
Korean_Soju · Dec 16, 2010 12:09 AM
Garib ra ashichit Bangladeshi lai Dokha
Korean_Soju · Dec 16, 2010 12:10 AM
Jo paye tyahi Patron, swikriti nai la liyi
Korean_Soju · Dec 16, 2010 12:12 AM
yeh! rights of women .. wife, sister, mother-in-law
Korean_Soju · Dec 16, 2010 12:15 AM
रुवेल र सुजाता दुबै डाक्टर PHD DR KI BIRAMI HERNI DR? Last edited: 16-Dec-10 05:02 AM
NEgative · Dec 16, 2010 4:53 AM
रुवेल र सुजाता दुबै डाक्टर PHD DR KI BIRAMI HERNI DR?
NEgative · Dec 16, 2010 5:03 AM
veterinary doctor hola....ek jana nepal ko bheda bakhra haru ko ragat chusdai cheya arko chai baula kukur lai jiskauna ga thyo jhandai moryo
chaurey · Dec 16, 2010 9:40 AM
Ha Ha Ha, Guys, They earned doctorate from the University that never existed on earth. check it out in google: Google × Advanced search Language tools About 8,480,000 results (0.18 seconds) Search Results ASSURANCE MONI GROUP CLICK HERE. www.monigroup.com/ - Cached United Nations - Wikipedia, the free encyclopedia The earliest concrete plan for a new world organization was begun under the aegis of the U.S. State Department in 1939. ..... Membership in the United Nations is open to all other peace-loving states .... Social and economic development ... en.wikipedia.org/wiki/United_Nations - Cached - Similar Peace - Wikipedia, the free encyclopedia The United Nations (UN) is an international organization whose stated aims ... en.wikipedia.org/wiki/Peace - Cached - Similar Show more results from wikipedia.org [PDF] 'World Peace One Malaysia' 'World Peace One Malaysia' File Format: PDF/Adobe Acrobat - Quick View Through Education, Social Entrepreneurship and Sustainable Economic Development As a Tool Of Integration for. One Malaysia'. 'World Peace ... www.borneo-edu.us/WOPEC.pdf Staff - Organization for International Cooperation He has served as treasurer of the Middle East Economic Association and as .... Swiss Agency for Development and Cooperation, the World Health Organization, ... www.oicworldpeace.org/advisory-board-3.html - Cached - Similar United Nations - Company Profile | LinkedIn The United Nations (UN) is an international organization whose stated aims are to ... economic development, social progress, human rights and achieving world peace. ... The Economic and Social Council (assists in promoting international ... www.linkedin.com/companies/united-nations - Cached - Similar My title Peace Ambassador. Alfredo is an advocate of inner and world peace. ... Alfredo undoubtedly influenced many organizations like the World Bank, ... public statements at the UN and other conferences include: peace and economic development, ... silentpeacemeditation.com/about-alfredo/ - Cached - Similar A Human Approach to World Peace | The Office of His Holiness The ... ... a combination of inner peace, economic development, and, above all, world peace. ..... economic organizations such as the European Economic Community, ... www.dalailama.com › Messages › World Peace - Cached - Similar [PDF] Rotary World Peace Fellowships Brochure - Rotary Peace Fellowships File Format: PDF/Adobe Acrobat - Quick View short of world peace and understanding.” — Andrea Fanta (University of Queensland), Representative, Department of Economic and. Community Development, State ... www.rotary.org/ridocuments/en_pdf/084en.pdf Last edited: 16-Dec-10 10:00 AM
Khumbule · Dec 16, 2010 9:53 AM
Source: Kantipur Daily रुबेल पनि विवादास्पद क्रियाकलापमा 'गैरकानुनी' क्रियाकलापमा संलग्न देखिए पनि शक्ति प्रभावका कारण कारबाही अगाडि बढाउन सकिएन: प्रहरी स्रोत काठमाडौ, पुस १ - विवादास्पद पूर्वयुवराज पारस शाहले पेस्तोल ताकेपछि चर्चामा आएका बंगलादेशी नागरिक रुबेल चौधरी पनि विभिन्न गैरकानुनी र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको भेटिएको छ । उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी जोस्टसँग बिहे गरी पारिवारिक भिसा लिएर करिब चार वर्षदेखि नेपालमा बस्दै आएका उनी गैरकानुनी क्रियाकलापमा संलग्न रहे पनि शक्तिको प्रभावका कारण कारबाही अगाडि बढाउन नसकिएको उच्च प्रहरी स्रोतले जनाएको छ । चौधरी मन्डिखाटारस्थित कोइराला निवासमै बस्ने गरेका छन् । संयुक्त राष्ट्रसंघको सुडानस्थित शान्ति मिसनमा खटिएको नेपाल प्रहरीका लागि कल्याण कोषबाट करिब ५० करोड रुपैयाँ बराबरको आर्मर्ड प्रोटेक्टेड भेहिकल -एपीसी) लगायतका सामग्री खरिद गर्दा भएको घोटालाका मुख्य कर्ता चौधरी भएको उच्चप्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार सुजाताका पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला चौधरीले नेपाली नागरिक शम्भु भारतीलाई ठेकेदारका रूपमा अगाडि सारेर उक्त खरिदको जिम्मा लिएका थिए । सुडानस्थित प्रहरी मिसनका लागि किनिएको सामग्रीमा करिब ३५ करोड रुपैयाँ अनियमितता भएको संसद्को राज्य व्यवस्था समितिको करिब चार महिना लामो अनुसन्धानबाट पुष्टि भइसकेको छ । उक्त भ्रष्टाचारका कारण प्रहरी कल्याण कोषको करिब ५० करोड रुपैयाँ डुबेको थियो । राज्य व्यवस्था समितिले अनियमितता ठहर गरी दोषीमाथि कारबाहीका लागि निर्देशनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको थियो । तर, चौधरीकी सासू एवं उपप्रधानमन्त्री कोइरालाको दबाबमा प्रधानमन्त्री माधवकुमार नेपालले उक्त प्रकरणमा कारबाही अघि नबढाउन अख्तियारका कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका सचिव भगवती काफ्लेलाई निर्देशन दिएको उच्च स्रोतले जनायो । सुडान प्रकरणसँगै जोडिएको र राजस्व अनुसन्धान विभागको अनुसन्धानमा रहेको १० लाख अमेरिकी डलर रकम छुटाउनसमेत चौधरी लागिपरेको विभाग स्रोतको दाबी छ । उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ । नेपालमा आउने अन्तर्राष्ट्रिय फोन बाइपास (भीओआईपी) गर्ने कार्यमा पनि चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ । यसबाट नेपाल टेलिकमलाई मासिक करोडौं रुपैयाँ घाटा हुने गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार भीओआईपीसम्बन्धी अनुसन्धान गर्दै जाँदा मन्डिखाटारस्थित कोइराला निवासनजिकैको स्थान 'ट्रेस' भएपछि प्रहरीले त्यहाँ छापा मार्ने तयारी गरेको थियो । 'अन्तिम अनुसन्धानले मन्त्रीज्यूकै घरबाट त्यस्तो कार्य हुने गरेको देखियो । मन्त्रीको घर भएकाले उच्च नेतृत्वलाई जानकारी नगराई त्यसै दिन छापा मार्न गाह्रो भयो,' एक अधिकृतले भने, 'भोलिपल्ट छापा मार्ने कुरा भएको थियो, तर त्यो सूचना पहिले नै चुहिएकाले रातारात कल छल्ने उपकरण त्यहाँबाट हटाइएछ । त्यसको जानकारी पाएपछि योजना त्यत्तिकै तुहियो ।' प्रहरीका अनुसार राजधानीबाट हुने अधिकांश भीओआईपी कल छलीमा बंगलादेशी प्राविधिकहरू जोडिएका छन् । यस्तो अभियोगमा प्रहरीले चार जना बंगलादेशी नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । यसैगरी आफ्नी सासू परराष्ट्रमन्त्री भएको फाइदा उठाई बंगलादेशी नागरिकलाई नेपाली राहदानी उपलब्ध गराएर तेस्रो मुलुक पठाउने कार्यमा समेत चौधरीको संलग्नता भेटिएको परराष्ट्र स्रोतको दाबी छ । उक्त प्रकरणमा जोडिएका सामान्य कर्मचारीलाई कारबाही भए पनि मन्त्रीको ज्वाइँ भएकाले चौधरीमाथि अनुसन्धान नगरिएको एक परराष्ट्र अधिकारीले जनाए । चौधरी स्वयंको भिसाका लागि परराष्ट्रमन्त्री कोइराला स्वयंले अध्यागमन विभागमा आवेदन दिएको विभागका एक अधिकृतले बताए । प्रत्येकपटक एक वर्षका लागि भिसा पाइरहेका चौधरीले त्यस्तो भिसाअन्तर्गत नेपालमा कुनै काम गर्न नपाउने कानुनी व्यवस्था छ । तर, चौधरी आय आर्जनका थुप्रै क्रियाकलापमा सधैं व्यस्त रहने स्रोतले बतायो । सरकारी ठेक्कापट्टा मिलाइदिने कार्यमा समेत उनी सक्रिय रहेको जानकारहरूको भनाइ छ । उल्लिखित विषयमा प्रतिक्रिया लिन कान्तिपुरले बारम्बार प्रयास गर्दा पनि चौधरी सम्पर्कमा आउन चाहेनन् । 'उहाँ तनावमा रहनुभएको र युरिक एसिडसमेत बढेकाले अहिले बोल्न चाहनु हुन्न,' उनका एक सहयोगीले जनाए । चौधरीसँग लिखित बयान प्रहरीले चितवन गोलीकाण्डमा बुधबार चौधरीसँग लिखित बयान लिएको छ । उनलाई ताकेर पारस शाहले गोली चलाएको घटनाबारे जानकारी लिने क्रममा प्रहरीले उनीसँग बयान लिएको हो । चितवन जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रहरीलाई 'घटनाबारे बुझ्न' पत्राचार गरेपछि काठमाडौं प्रहरी परिसरको निर्देशनमा महाराजगन्ज वृत्तले मन्डिखाटारस्थित कोइराला निवासमै पुगेर चौधरीसँग बयान लिएको थियो । बयानको विवरण प्रहरीले बुधबारै चितवन पठाएको थियो । प्रहरीका अनुसार चौधरीले दिएको बयानकै आधारमा चितवन प्रहरीले शाहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा पेस गरेको हो । 'चौधरीलाई चितवनमै बोलाए पनि उनले जान नमानेपछि कानुनी प्रक्रिया पुर्याएर यहीं बयान लिइएको हो,' अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
gari khau · Dec 16, 2010 10:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion