पारस ले येसो भने कसो होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिदा मनाउन को लागि म आफ्नो परिवार लियेर सफारी जङल गए थिए सफारी मा जंगली जनावर ले आक्रमण गर्‍यो भने पसु जनावर लाई तर्साउन को लागि भनेर मैले साथ म बि बि गन लियेर गए को थिए रात मा थकान मेटौन बार मा बस्दा यो बिदेशी भडुवा हरु ले म मेरो परिवार र मेरो देश् नेपाल को बारे गिरायेर बोलेको सहना नसकी मैले बि बि गन हावा मा फाएर गरेको हुँ . पड्का को त साची कै बन्दुक नै हो नी तर सबुत खोइत ? हतियार खोइत ? न बन्दुक न गोली न आज न भोली ! जये नेपाल

gorkhe maila · Dec 15, 2010 1:52 AM · 10,142 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all