Global Nepalese Hail Paras a National Hero

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिषय - राजनैतीक दबाबमा युबराजलाई कारबाही गर्ने प्रयास गरेकोमा भर्त्षना                                  मुलुकमा गणतन्त्रको औचित्य समाप्त हुन लागेको अवस्था जनतामाझ  राजसंस्थाको लोकप्रिय बढ्दै गएको झोकमा मुलुकमा प्रजातन्त्र नचाहने शक्ती तथा अधिनायकबाद कम्युनिष्टहरुले मौकाको फाईदा उठाई राष्ट्र, राष्ट्रियता राजतन्त्र र प्रजातन्त्रको पक्षधरमा फुट ल्याउन युबराजलाई राजनैतीक दबाबमा कारबाहीकको नाटक गरेको कतपुतली सरकारको घोर भर्त्सना गर्दै यथा सिग्र यस्तो नौटन्की बन्द गर्न यो बिज्ञप्ती जारी गर्द छ। १३,००० नेपाली को निर्मम हत्या गरेको माओवादीलाई कुनै सरकारले केही नगरेको र एक सामान्य नागरिक र देश्भक्तको सामु बेङाली माफियाले आएर नेपाल र नेपालीको सिर निहुरौने कुरा गरेको बेला युबरज पारसले नेपाली को इजत बाचाउन खोजेको कारण आज नेपाली समाज गौरवन्वित भएको छ। एस्तो नेपाली को मजाक उडाउने कुनै पनि बहिरी मुलुकको नागरिकलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ। हामी आज यसै विग्यप्ती मार्फत बेङाली माफिया चोउधरी को नेपाल को नागरिकता र उस्को सासुको नेपाली नागरिकताको अनुसन्धान गर्न नेपाली सरकारलाई चेतावनी दिन चाहन्छौ। धेरै वर्श देखी नेपाल को इज्जत को खेल्बाड् गर्ने हरुलाई कुनै सरकारले केही नगरेको र युबराज परसले आफ्नो देश र प्रतिस्ठाको कुर सहन नसकेर आफ्नो मुलुकको इज्जत बचाउन सफल भएकोमा सम्पूर्ण नेपाली क्रितग्य छ। आज मुलुक ले युबरज पारसको रुप मा देश्भक्त हिरो पएकोमा नेपाल गौरवन्वित भएको छ।     छोरी  पुर्णिकाको जन्म दिन मनाउन गएका युबराज पारस , नेपाल र नेपालीलाई अपमान गर्ने तस्कर रुबेल चौधरीलाई  अनुसन्धान गर्न यसै काठपुतली सरकारलाई दबाब दिन सम्पूर्ण राष्ट्रभक्ती नेपालीलाई अनुरोध गर्दछौ। Last edited: 14-Dec-10 10:27 AM

nagarikreport · Dec 14, 2010 10:26 AM · 2,322 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all