नेपाली गजल क्रमश: PART 3

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा मा फेरी  गजल को सुरुवात गर्ने विचार ले यो धागो सुरु गर्दैछु. आशा छ तपाई हरु सबै फर्की आउनु हुनेछ|पुरानो धागो को ठेगाना : http://biz.nepaltrekkinginform... मेरो पहिलो पहिलो पर्यास भए को कारण ले गल्ति देखाई दिनु हुन्छ भन्ने आशा गर्दछु. ल हजुर हरु को पनि तातो तातो गजल सुन्न पाउ है चाडो. आधामै सधै घांटी मा अड्किने सास कता गयो  आत्मीय दलदलको खै बास कता गयो  अपरिचित हुल देखें तिमिसंग त्यो चिता अगाडी सर्दान्जली पनि नभेटी मेरो लास कता गयो  वाकिएका डङ्गुर मा तिम्रै जुठो खोज्दै हिड्छु बाकीं घृणा भेट्टाउने आस कता गयो  

राछस · Dec 11, 2010 6:52 PM · 3,086 views

2 Replies

राछस मित्र, स्वागतम फेरी पनि - एउटा मिठो गजल पस्किनु भयो । यो धागोको सफलताको कामना

mulmiz · Dec 11, 2010 9:30 PM

धन्यबाद mulmiz   | एउटा अर्को थप्न मन लाग्यो  हसिलो मुहार अझै जुन्याउनु पर्ने रे खोज्नु पर्यो मेरा छटपटीका रास कता गयो

राछस · Dec 12, 2010 7:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all