Your opinion please

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालभन्दा गरिब छ अमेरिका बेजोड कथाकारका रूपमा सुपरिचित राजव (जनार्दन पुडासैनी) लाई डिभी पर्‍यो ............ 1.राष्ट्रिय वाणिज्य बैंकको अधिकृत थिए, उनी । बैंकको जागिर आकर्षकै मानिन्छ । हुन्छ पनि । आर्थिक हिसाबले उनको अवस्था ठीकठाक थियो । लेखनमा पनि जमेका थिए 2. कुराकानीको सुरुमै कठालो नै समातेझैँ गरेर सोध्यौँ, 'अमेरिका किन जानुभयो ?' 'सत्य कुरा के हो भने म पनि अवसरको खोजीमा थिएँ,' राजब दाइले भने, 'छोराछोरीको पढाइ, आकर्षक कमाइ, मेरो पनि उद्देश्य आम थियो ।' 3.लेखकले सक्दो डुल्नुपर्छ, घुम्नुपर्छ, नयाँ चिजसँग जुझ्नुपर्छ या घुलमिल हुनुपर्छ, नयाँ कथ्य खोज्नुपर्छ भन्ने विचारको मान्छे हुँ, म ।'हाल एउटा लजमा म्यानेजर छन् उनी । 4. अहिले अमेरिकामा एक लाखभन्दा बढी नेपाली होलान् । 'अहिले नेपालीको युद्ध भनेकै लिगल स्ट्याटसका लागि हो । धेरैजसो गैरकानुनी तरिकाले बसेका छन्,' राजबले भने, 'गि्रन कार्ड होल्डर नेपाली र गैरकानुनी रूपमा बसेका नेपालीबीच इष्र्या, प्रतिस्पर्धा र द्वन्द्व छ ।' 5. यहाँ काम सानो ठूलो हुँदैन । पाइखाना सफा गर्ने व्यक्तिले हीनताबोध गर्नुपर्दैन । न पेन्टागनको प्रशासकीय अधिकृतले ठूलो भएको घमन्ड गर्न पाउँछ । 6.यहाँका नागरिक लोककल्याणमा केही न केही खर्च गरिरहेका हुन्छन् । संसारभरिका एनजिओ/आइएनजिओ चलेकै अमेरिकी चन्दाले हो । 7. प्रतिभा भएको मान्छेले यहाँ भोकै मर्नु पर्दैन । 8. अमेरिकी विदेश नीतिका कट्टर आलोचक तथा विख्यात विद्वान् नोम चोम्स्कीलाई भेटेका छन्, राजबले । 'चोम्स्की पनि भन्छन्- राजनीतिक रूपमा अमेरिका जेजस्तो भए पनि बस्नका लागि अमेरिका जति उपयुक्त देश अरू कुनै छैन,' उनले भने । 9. 'हामी गरिब भए पनि संवेदनामा धनी छौँ, उनीहरू धनी भए पनि संवेदनामा गरिब छन् ।' 10. अमेरिकाका कम्युनिस्ट टिपटप छन् रे ! 'अमेरिकाका कम्युनिस्ट ग्रास रुटका मान्छेका कुरा गर्दैनन्, वर्गसंघर्षका कुरा गर्दैनन्,' उनले भने, 'उनीहरू कर्पाेरेटबाट चन्दा पाइरहेका हुन्छन् । विएमडब्लु कार चढेर हिँड्छन् । http://www.nayapatrika.com/new...

Srijana 12 · Dec 10, 2010 7:39 AM · 14,071 views

9 Replies

के opinion भन्नु/ अमेरिका आएको ६ महिनामा मान्छेहरु यहाको एक्सपर्ट हुन्छन्/ अमेरिकाको सबैकुरा थाहा पाको जस्तो कुरा गर्छन// 5. हो, नेपालको जस्तो हरेक level मा भेदभाव हुदैन, तर एउटा janitor र एउटा senator प्रति मान्छेको बोलचाल फरक हुन्छ, त्यों स्वाभाविक हो/ चार तारे होटेलमा झुत्रो लगाएर जानुस अनी भोली पल्ट suit लगाएर, Bentley मा जानुस, त्यों बेल बोयले कस्तो व्यवहार गर्छ थाहा पाउनूस// 7. Subway मा एउटा गज्जबको Saxophone player देख्नू भाछ? Talented guitarist अनी dancers ले बाटोमा पैसा मागेको देख्नू भाछ? 9. समवेदना आफ्नो आफ्नो प्रकारको हुन्छ. हामीले जस्तो भक्कानो छोडेर रुने मात्र समवेदना हुन्ना. यहाँ पनी फॅमिली values छ, अलिक फरक छ, तर छ.  

Stiffler · Dec 10, 2010 9:11 AM

3. Guru le motel ko clerk ko jagir lai lodge ko manager bhanera dinu diye chan ni Jaane chai pakkai bhaka Hun hai buda chahine bhanda badi

sna · Dec 10, 2010 9:18 AM

हैन सबैलाई आँफै र आफ्नो तहमा राखी हाल्नु पर्छ र ? उनी मोटेलका हैनन बैंक कै मनेजर पनि हुन सक्दैनन र ? 

Bhojpure01 · Dec 11, 2010 12:34 PM

Thank you guys for your opinions.

Srijana 12 · Dec 11, 2010 4:48 PM

 Just wanna point out.. प्रतिbhaa। भएकाले नेपालमा नि भोकोपेत बस्नपर्दैन होल एदी प्रतिभा को सदुपयोग गर्‍यो भनी।। 

8848m · Dec 11, 2010 5:36 PM

Lodge is not itself an establishment, comprende ??? No .|.

sna · Dec 11, 2010 5:56 PM

8848, I just dont understand what these so called Educated people are talking about. They are complaining that the country did not give any thing to them. I read an interview of Dr. T. N. Sharma 6-7 years ago and he was saying that the contry did not give anything to him. What should a country give to these so called "Buddijibi'?  They are working. They have jobs. The institutions or the Government is paying them according to the capacity of the state/institution. The same thing is going in every country, right? I just dont get it. Last edited: 11-Dec-10 06:11 PM

Srijana 12 · Dec 11, 2010 6:10 PM

There is nothing 'absolute' in nature; everything is 'relative'. It depends upon the frame of reference one is in and the way the world around is looked at. A frog in a pond may think that the world is just the pond and does not know beyond that. Imagine the moment the frog jumps out of the pond, what it may think of the world. We are also in this kind of dilemma and think that the so called developed countries have all kinds of facilities and they are always there. That's not true. The lives all over the world are surviving for  centuries and sustaining somehow; the only difference is that limited number of people are getting opportunities to accrue fortune and others are just serving to make their bread and butter. The crux of the matter is this that we can do well in our own country and can have a respectful life but there should a political stability in the country and the country should have good 'law and order'. It is easy to say but takes time to reach a reality. Hope things will come in track in our country too and things will start running smoothly ! Have a good night's sleep and see sweat dreams !

BKMailo · Dec 11, 2010 10:16 PM

in my opinion, many of us tend to focus on "what nepal lacks" rather than "what it offers" and then find excuses not to return back. i also liked how BKMailo said that its "relative" and not  "absolute".

kaji sahab · Dec 12, 2010 12:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all