Ajkal rajniti ma 'bahulbaad' ko barema dherai baad bibaad bhako cha. Yo bahulbaad bhanko chahi k ho? kasai lai thaha cha?
rationale · Dec 5, 2010 10:29 PM · 34,684 views
bahulbaad means "multiparty system" ... it is a system where multi-party exists ... like in Nepal MULTI-PARTY .... state of existence of multiple political parties
tero_baje · Dec 5, 2010 10:49 PM
हा हा साथी यसलाई अन्यथा नलिउ है, तर मलाई हाँसो उठ्यो, साथीको प्रश्न देखेर होइन मेरो दिमागमा रहेको बहुलवादको परिभाषा र नेपालमा रहेको बहुलवादको उदाहरण सम्झिएर... नेपालको उदाहरणले के देखाएको छ भने बहुलवाद भनेको हुल का हुल हुल्याहाहरु एक आपसमा मिलेर अथवा झगडा गरेर आफुले लिएको जिम्मेवारी पुरा नगर्ने र आफुलाई तथा आफ्नो नाता सम्बन्धीलाई जे मन लगेको त्यो चाँही पुरा गर्ने अवस्थालाई बहुलवाद भनिन्छ जस्तो लाग्छ, चाहे त्यो माओवादीहरु जस्तो ज्यानमाराको हुल होस्, चाहे त्यो नेपाली काङ्रेस जस्तो घुस्याहाहरुको हुल होस् अथवा एमाले जस्तो दहीचिउरेहरुको हुल होस्; सबै हुल्याहरु एक ठाउँमा जम्मा हुन्छन्, झगडा गर्छन् अनि देश चलाऊछन्। भ्रष्ट कर्मचारीहरुको हुलले कर्मचारीतन्त्र चलाऊँछन्, भष्ट पुलिसहरुको हुलले पुलिस प्रशासन चलाऊँछन्, लुटाहा ट्याक्सीड्राइवरहरुको हुलले शहरको ट्राफिक चलाऊँछन्, काला बजारियाहरुको हुलले बजार चलाऊँछन्; यस्तै यस्तै अनेकौ उदाहरणहरु छन् हुलबादका। किताबमा पढेको ज्ञान व्यवहारमा कमै लागु हुदो रहेछ, त्यो पनि नेपाल जस्तो देशमा। त्यसैले मैले त शब्दहरुको परिभाषालाई नेपाली समाजको वास्तविकता अनुसार बदल्नु पर्छ भन्ने कुरा उठाइरहेको छु। जसको हुल ठुलो भयो उसकै देशमा राज भयो, जय हुलवाद! Last edited: 05-Dec-10 10:57 PM
Geology Tiger · Dec 5, 2010 10:54 PM
Thanks tero_baje. GT your comments are ever outstanding. I liked you definition of bahulbaad.
rationale · Dec 5, 2010 11:02 PM
bahulabad ho in case of nepal!
shantipriya · Dec 6, 2010 9:40 AM
Well, said GT, I liked your analogy and definition in the context of existing Nepali Politics. +10
Khumbule · Dec 6, 2010 9:47 AM
नयाँ नेपाल को नयाँ पदावली 'बहुदल' भन्दा पन्चायत कालको 'बौदल' (बहुदल को अप्रभम्स) बुझिएला भनेर 'बहुलबाद' भनेका होलान् !!
bhakte dai · Dec 6, 2010 11:13 AM
I think "bahulbad" means multi-party where parties may have completely different ideologies. Maoist are against "Bahulbad" because they only favor existence of multiple parties with certain ideologies, may be only Maoism. My understanding may be wrong.
awayfromhome · Dec 6, 2010 4:05 PM
Thanks rationale. I have the same confusion, but been unable to understand so far...Tero_baje, they have been using "बहुलबाद" in different context than the "बहुदलबाद". I'm sure this is a new nepali word. These sons of anarchy have been coining new words to make us fool. बहुलाबाद को " । " छुटेर बहुलबाद पो भन्या हुन कि ...
Trishul · Dec 6, 2010 4:23 PM
मलाई पनि लग्याथ्यो बहुलबाद भनेको multiparty system हो कि भनेर। तर, देव बहादुर गुरुङ्ले सभाभव नमा बरु संबिधान नबनोस तर बहुलबाद स्विकार्य छैन भनेर उफ्रिनभो रे, तेही भएर confusion भो। प्रजातान्त्रिक देशमा संबिधान भन्दा पनि माथि बहुलबादलाई राखेको देखेर निक्कै ठुलै कुरा रहेछ कि जस्तो लाग्यो।
rationale · Dec 6, 2010 8:12 PM
ल बर्बाद मैले त त्यो "बहुलबाद" लाई त "भालुबाद" भनेर पो पढेछु ।।। हुन त अहिले यि दुबै उस्तै उस्तै हुन जस्तो छ क्यारे ।
SIRAK · Dec 6, 2010 10:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion