एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो ॥ आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो ॥ तातो गोली थाप्छौ कि छातीमा या चिसो छुरी ढाडमा मृगनयनीको अर्थ निकाल्छु म ॥ महिला पुरुष बराबर हुँदा, उसलाई आकाशनै दाईजो रे ॥ पोईलाई निकम्मा ठान्नेलाई, जमिन अब पेवा भो रे ॥ एक नजर के हेरेथें उसलाई... हामी बिचको तुषारो अनि परालको आधो बन्यो चिसो चुल्हो ॥ एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो ॥ आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो ॥ एक गल्ती के गरेथें उसलाई, यो जिवन अफाप भो ॥ आफन्तले झुट बोलेछ मलाई, पारपाचुके फिक्स भो ॥
Simple_keta · Dec 4, 2010 2:33 AM · 15,708 views
राम्रो!
Geology Tiger · Dec 4, 2010 11:51 AM
सिम्पलजी लेखिएका गजल र गाइ एका गजल सगै राख्दा सुन्दा मजा आउने भएकोले र लेखक हरु स्वभाबत भाबुक हुने भएकोले राखेको | तपाईलाई मन परेन,तेसैले मैले हटाइदिए है त् | Last edited: 31-Mar-11 08:38 AM
prabhat41 · Mar 30, 2011 10:28 AM
प्रभात सर हजुरले युट्युब भिडियो यहाँ जता ततै राख्नुको मतलब मैले बुझिन । शायद शिव परियारको गित सुनाउन खोज्नु भएको होला । शिव परियारको त्यो कवालि मन परेन । रियाज पुग्या छैन् जस्तो छ ।
simple_keta · Mar 31, 2011 2:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion