एड्स सर्ने मुख्य कारण त असुरिक्षत यौनसम्पर्क नै हो । एड्सपीडित महिलाबाट जन्मिएको सन्तानमा पनि यो रोग देखा पर्छ भन्ने सुनेकी छु । गीता अधिकारी -नायिका) एड्स सर्ने मुख्य कारण असुरक्षित यौनसम्पर्क नै हो नि, होइन र ? यसबाहेक निर्मलीकरण नगरिएका सिरिञ्जहरूको जथाभावी प्रयोगले पनि एड्स रोग सार्न मुख्य भूमिका निर्वाह गर्छन् । सुनिता दुलाल -गायिका) -हाँसो) खै के भन्ने... भन्नै अप्ठ्यारो लाग्ने प्रश्न सोध्नुभयो । अँ...शारीरिक सम्बन्ध राख्ने क्रममा असावधानी अपनायो भने एड्स सर्छ । यौनचेतनाको अभावले पनि यो प्राणघातक रोग लाग्छ । सूर्य रुम्बा -गायक) मेरो विचारमा एड्स दुईवटा कुराले सर्छ । पहिलो त जथाभावी तथा असुरक्षित यौनसम्पर्क राख्नाले । दोस्रो निर्मलीकरण नगरिएको इन्जेक्सनको जथाभावी प्रयोग । दीपक अधिकारी -कलाकार) यो पनि भनिरहनुपर्छ र... जोसमा होस गुमाउँदा एड्स सर्छ नि ! अर्को शब्दमा भन्नुपर्दा कन्डम नलगाई शारीरिक सम्पर्क राख्दा एड्स सर्छ । विवेक पोखरेल -गायक)
switu · Nov 30, 2010 7:24 PM · 7,094 views
And which part did u find funny exactly?
Stiffler · Dec 1, 2010 7:55 AM
Stiffler यो पनि भनिरहनुपर्छ र... जोसमा होस गुमाउँदा एड्स सर्छ नि !
switu · Dec 1, 2010 2:22 PM
use condoms for sex n do safe oral sex using condoms while woman is sucking ur penus. if u plan to kiss make it short tongue kiss. never try to have anal sex. research says anal sex causes aids as condom breaks and blood contaminates with your sperms.thats all we need.
sunsweesh · Dec 1, 2010 8:03 PM
Not funny anymore. सुनसरीमा एड्सबाट २९ को मृत्यु इनरुवा, मंसिर १६ - सुनसरीमा एचआईभी एड्सको कारण हाल सम्म २९ जनाको मृत्यु भएको छ । सरकारले एड्सबाट बच्नका लागि विभिन्न कार्यक्रम ल्याए पनि कार्यक्रमहरु प्रभावकारी हुन नसकेको कारण मृत्यु हुनेको संख्या बढदै गएको हो । सुनसरीमा हाल ६ सय ८३ जना एचआईभी र एड्स पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा ३२ जना बालबालीकाहरु एचआईभी र एड्सबाट संक्रमीत रहेको तथ्यांकमा उल्लेख रहेको छ । विशेष गरी १५ देखी २४ वर्ष उमेर समूहका युवाहरुमा एचआईभी एड्सको संक्रमण देखीएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
switu · Dec 1, 2010 11:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion