लघु कथा - माओवादी इतीहास र पार्टी एकिकरण।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छन गेडी सबै मेरी, छैनन गेडी टेडी मेडी! सुनेको छौ तिमीहरु ले यो कहावत? जस्का बलिया गेडा छन सबै त्यता तिरै झुक्छन, जस्का गेडा कम्जोर छन त्यता बख्रो पनि झुक्दैन। हो एही भन्या हो त्यो कहावातले हेर गुले हो। अहिले तिनै वोटा "प" "पैसो, पावर, पुतुनो" माओवादीको हातमा छ त्यही भेएर उन्का गेडा बलिया छन एती बेला। त्यसैले पनि भाने, साने, सुन्तली, भुन्टी,काले, पल्ला घरका ठुला कान्छा बा, चोकको हजाम महेश र उस्को धनीया सबै जना त्यही बलियो गेडा भएका तिर ढल्केका छन। उन्लाई के बाल मत्लब? भानेलाई हिरो बन्न एउटा रातो फेटा चाइएको थियो, साने चै उस्को दाई भाने को पछी पछी हिन्ने गर्थियो त्यसैले माओवादी नै भयो दाईको लहै लहै मा, भुन्टिलाई चै त्यही भानेले दिन दिनै गोठालामा "विकिचिकी" गर्थ्यो पेट पनि भर्खरै बोकएको थियो माओवादी भइस भने बिहे गर्छु नत्र झुन्डेर मोर भनेकोले माओवादी हुन कर लाग्यो उनिलाई। पल्ला घरका ठुला कान्छा बा को खेतिबारी आधी भन्दा बडी माओवादीले मोहिको जिम्मा लगाइदिये अब बाँकी भएको चै बचाउनु पर्छ भनेर ठुला कान्छा बा पनि माओवादीमा पसे। त्यो चोकको हजाम महेश चै आफु पनि माओवादीनै भये पछी रातो फेटा बाधेर आउने केटाहरुको कपाल काटेपछी पैसो माग्न सजिलो होला कि भन्ने आशामा आफ्नो टाउकोमा पनि रातो फेटा बाधेर बसेको छ, उस्की धनीया चै आफ्नो कड्वा "चुदान" होला कि भनेर डरले पनि माओवादी हुन वाध्य छे। अब गाउमा बाँकी रहेको रुद्रे, रुपक, मोहने, र गाउजे - सात क्लासको जिल्ला स्तरिय जाचमा सन्स्क्रित, बिज गणित, ज्यामिती, बिज्ञान, सामाजिक सिक्छा मा सात बर्ष सम्म फेल भये पछी वाक्कइ भएर माओवादी भये सजिलै पैसो कमाउन सकिन्छ माल खान पनि पैसो तिर्नु नपर्ने- माल हान्न पनि पैसो तिर्नु नपर्ने भन्ने सोचेर रातो फेटा बानेर गाउका चोक चोक मा धर्ना बस्न थाले।एउटा बिर्खे दाईको छोरा बाबुराम पन्डित भन्नेले चै कसो कसो गरी डाक्टरी सकेछ तर उस्ले अझै पनि नेपालमा पुरानो मोडेलको राज्डूत भट भटे चाडने कल्पना पनि पुरा गर्न सकेको थिएन, दौतरीहरु डाक्टर भएर काम गरेर करोड पती भई सके आफु भने मुखाले हेर्दै छुची कुरुप पत्नीको पती भएर बाच्नु पर्दाको पिडा खप्न नसकेर माओवादीमा हाम्फाले निक्कै फाईदा देखेर त्यही कुरुप माललाई साथ्मा लिएर लागे बनबास, अरु को नै होला र मन्त्री  हामी दुइजना मात्रै त हो नि एस एल सि पास हाम्रो "आदर्शमय" पार्टी भित्र भन्ने त बुडा बुडिले पहिले नै बुझेका थिए नि, बाठा छन नि पन्डीत जो परे।  समाप्त, माओवादी इतीहास र पार्टी एकिकरण। Last edited: 24-Nov-10 01:28 PM

Rodiohead · Nov 24, 2010 1:28 PM · 16,507 views

5 Replies

bado kaida ko katha lekhis ta gule.......majja lagyo

kaji sahab · Nov 24, 2010 1:51 PM

khatara gayo hai

aman · Nov 24, 2010 1:53 PM

RadioSom: Geda ra Gu*la jastaa sastaa shabdaharu ko prayog nabhayako bhaya timro kathale madan puraskar jitne kura maa ma purna ruple bishwasta chu.

YoTaBhayanaNiSom · Nov 24, 2010 2:25 PM

that is true.

stopthewar · Nov 24, 2010 9:19 PM

यो कथाकार मोरो बाठो रैछ नि catchy title राखेर सबैलाई झुक्यायो ।।। मदन पुरस्कार त हैन मादल पुरस्कार चाँही दिनुपर्छ मोरोलाई |

SIRAK · Nov 24, 2010 10:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all