Boston- any calling card locally?????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I am moved to Boston area - I am looking for best prepaid card that can be bought locally. Thank you.

NayaSadak · Nov 21, 2010 3:18 PM · 8,996 views

4 Replies

पिपलबोटे ब्रो : बोस्टोनियनहरु अलिक रिजर्भ मिजासका भएका ( चिसा छन भन्नु भएन झतिङरे झै यिनिहरु पनि लागे भने साझामा चिहाउन पनि नसकिएला ) अनुभब गरेको छु साथै कलिङ कार्ड नै प्रयोग गर्दैनन कि गरे पनि सबै सग शेयर गर्न नरुचाउने हुनकी जस्तो लाग्यो। छ्यास छ्यास ति हिन्दूस्तानी र पाकिस्तानी का पसल छन छानी छानी किनेर ल्याउने , अनी मन लागे हाम्लाई पनि भन नत्र तेही हुलमा हराउ । Last edited: 21-Nov-10 07:34 PM

bhojpure01 · Nov 21, 2010 5:17 PM

lolz San who runs sajha is from boston and wee cold, bhojpure bro hamlai teso na bhana na

maxpayne · Nov 22, 2010 1:49 AM

एउटा उखान : आमा आमा तिम्लाई त गाउले ले बोक्सी भन्छन भनी छोरोले गुनासो गर्दै आमालाई सुनाए पछी जस्तो सोच्छन तेस्ताइ भन्न्छन भनेकी थि रे , अनी म चाँही जस्तो देखेको हो तेस्ताइ भनेको हो भन्नु पर्ला? माग (can not demand but request) गर्ने कुरा हैन तर हजारौ हजारको सन्ख्या छ एउट हरफ लेख्न लाई किन महाभारत ? कि यो चासो को बिषयनै भएन ? हुन त हो तातो तातो कुरा वा बिबाद्स्पद कुरा वा SISले टासेका मन्मोहक तस्बिर भएपो ?????  Any way Bostonian are cool, at least you folks are indifferent ( neutral) Bravo.

Bhojpure01 · Nov 22, 2010 7:54 AM

किन खहरे झै गर्जिन्छौ ? सरल र सभ्य भाषा को प्रयोग साझामा गर्न हुँदैन कि क्या हो । ब्रो तिम्ले भने झै गरे। चिसा छन कि ताता त्यो बस्दै जादा बुझिएला र मन मै राखुला। कही आफु पनि तेही ड्याङ्को हुने त हैन? देस गुनाको भेस.सबैलाई ध्यानबाद। 

NayaSadak · Nov 22, 2010 10:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all