साला म अमेरिका आएको ८ बर्ष पुग्यो, डिग्री पनि पाये, काम पनी गतिलाई पाये, छ फिगरमै कमाउछु तै पनि मलाई टोयोटा कोरोलाले कहिले छोडेन। बैंक अकाउन्टमा त मेरो आफ्नै गुलो लगेर राखेको भये बरु अहिले सम्मा २ को ब्याज बडेर साडे २ जती पुग्ने थियो होला, क्रेडिट कार्डले अहिले सम्म पिछा छोडेको छैन। यो जाठो माओवादीका नेताहरु हिजो सम्म एउटा साइकिल किन्ने हैसियत नभएकाहरु एती छिट्टै यस्तो महँगो महँगो कार चडेर सान सँग हिन्छन। ए जाठो पैसो त बरु तेतै तिर पो रैछ कि क्याहो? न पढ्नु पर्यो गुलेहरुलाई न डिग्री नै चाइयो न त ग्यास स्टेसनमा काम नै गर्नु पर्यो न त हप्ताको ८० घण्टा हान्नु पर्यो,,,ये रात्तई सजिलो त तेतै पो रैछ कि क्याहो गुले हो? लौन मलाई यसो राम्रो खाल्को सल्लाह देउ। दु:ख गरेर पडेर डिग्री पाएर भन्दा त लुटेर नै छिटो रैछ कि क्याहो गाठ कमाउन? ल तल हेर त कस्ता कस्ता गाडी लिएर हिन्ने राइछन सर्बहाराहरुले नेपाल मा : www.nagariknews.com
rodiohead · Nov 20, 2010 3:09 PM · 47,539 views
घण्टा! रमाइलो त यता पो रैछ !
ramprasadneupane · Nov 22, 2010 5:52 PM
एउटाले भन्दथ्यो भ्यागुताले आफ्नो भुडी संग समुद्रको तुलना गर्छ रे, अनि भुडी फुलौदा फुलौदा मर्छ रे . radiohead को कुरा सुनेर त्येही कथा याद आयो. ए गुले मित्र आफ्नो cycle र पजेरो को तुलना नगर यो गुला छामे जस्तो हैन, मिल्दै मिल्दैन. हा हा जे होस् हसायो यो गुला नभा को गुलेले .. lol
SHIV · Nov 23, 2010 10:29 AM
Whatever it may be...............Gule is goole (g). You have a guts to express the feeling. I am with you. but we all have a choice to choose from what we want..........................
Anishchit · Nov 23, 2010 8:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion