जङली जनावर हरु सम्शद भवन भित्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

औकात देखाइ छाडे http://www.ekantipur.com/np/20... काठमाडौं, मंसिर ३ - माओवादी सभासद्हरुको अर्थमन्त्रीले बोकेको 'ब्रिफकेस' खोसेर अवरोध गरेपछि सरकारले शुक्रबार राति अबेर पनि बजेट प्रस्तुत गर्न सकेन । बजेट प्रस्तुत गर्न ड्यासमा जाँदै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादी सभासद्हरुले रोकेर हातपात गरेका थिए ।

sYaKuuRiolAKU_nchImb · Nov 19, 2010 2:53 PM · 20,718 views

11 Replies

Any video link for this incident???

Poon-Hill · Nov 19, 2010 3:19 PM

Maobaadi bhanekai pakheharuko jamaat ho. Feri malai rajabaadi bhanlaan sathiharule... Yo pani bhandihalam ... Gyane chahi khateko sardar ho.. Last edited: 19-Nov-10 03:37 PM

YoTaBhayanaNiSom · Nov 19, 2010 3:37 PM

bhakte dai · Nov 19, 2010 3:45 PM

Thanks Bhakte Bro...

Poon-Hill · Nov 19, 2010 3:54 PM

Jangali ko asali roop hoo yo..........GADHA DHOYERA GAI KAHILE PANI HUDAINA>>>>>>GADHAhole haru........

sanju_baba7 · Nov 19, 2010 6:49 PM

तेस्ता मु* हरु पनि मानानीय सदस्य हरु !!!!

nepal_ko_lato · Nov 19, 2010 9:43 PM

k bhako hola yar hamro desh ko halat, kaile buddi aaune hola ti jangali neta haru ko.

sukeluto · Nov 19, 2010 10:19 PM

बाँदर को हात मा नरिवल भनेको जस्तई ....नरिवल बेच्ने लाई , भाडा माझ्ने लाई , रिकशावाला , मजदुर   काम नलाग्ने पत्तुर लाई सभासद बनाउदा येस्त्तैइ नै हुन्छ अब नेपाल लाई राम्रो बनाउनु छ भने येस्ता पत्तुर , जङ्गलि , घुस्खोरी सभासद हरु लाई नेपाली आर्मी ले गुलो मुख मा राखेर देश मा भाको खाली जग्गा जमिन मा हलो  जोताउनु पर्छ  देश बिकास मा मजदुर बनाइ देश लाई नयाँ नेपाल बनाउनु पर्द्छ । जय् जवान जय् किसान

turthisbad4you · Nov 19, 2010 10:40 PM

संसदमा भएको घटना सामान्यः माओवादी कान्तिपुर संवाददाता काठमाडौ, मंसिर ४ - माओवादीले शुक्रबार राति व्यवस्थापिका संसदमा भएको घटना सामान्य भएको र त्यसलाई अतिरंजित गर्न नहुने बताएको छ । उसले उक्त घटना लोकतान्त्रिक व्यवहारकै अर्को पाटो भएको दावी गरेको छ । शनिबार रेडियो कान्तिपुरसंग कुरा गर्दै माओवादी प्रवक्ता दीननाथ सर्माले सरकारले सहमति विपरीत अन्तरिम संविधानको धारा ९३ अनुसार पूर्ण आकारको बजेट ल्याउन खोजेपछि आफूहरुले प्रतिपक्षको धर्म निर्वाह गरेको बताए । उनले संविधानको रक्षाका लागि आफूहरु संसदमा कडात्यो रुपमा प्रस्तुत हुनु परेको दावी गरे । उनले पूर्ण सरकारले जस्तै पूर्ण बजेट ल्याउने असंवैधानिक प्रयास गरेपछि त्यसको विरोध गरिएको जनाए । सरकारले धोका र बेइमानी गरेको उनको कथन छ । 'हामीलाई धोका भयो,बेइमानी भयो, हामीलाई मात्रै होइन लोकतन्त्र र जनतालाई धोका भयो,'उनले भने-'संविधान विपरीतको काम रोकिनुपर्छ भन्ने कुरा भयो र त्यो रोकियो ।' ले सहमति र सहकार्यबाट जाने निर्माण भएको परिस्थितिलाई समाप्त पार्न बलमिच्याइ गरेर सरकारले बजेट ल्याउने प्रयास गरेर तनाव पूर्ण स्थिति उत्पन्न गराएको आरोप लगाए । संसदमा भएका घटनालाई संसदीय प्रणालीकै अंग भन्दै उनले यसलाई त्यती ठूलो अतिरञ्जित गर्नु पर्ने आवश्यकता नरहेको बताए । 'लोकतान्त्रिक मुलकु भारतका संसदमा र दुनियाँका अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि यस्ता घटना भएका छन्,'उनले भने-' यो चाँही कुनै ठूलो घटना होइन,बरु सरकारले लोकतन्त्रमाथि बलात्कार गरेको छ ।' शुक्रबार राति व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्न गइरहेका बेला अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि माओवादी सभासदले आक्रमण गरेर बजेट प्रस्तुतीमा अपरोध सृजना गरेको थियो ।   Last edited: 19-Nov-10 11:34 PM

khoikkhoik · Nov 19, 2010 11:34 PM

I have noticed that lot of nepali folks living in Nepal or out of Nepal believe in democracy. Democracy has its own flaws but it is the best available political system in the world. But still, seeing video like this and behavior of Maoists and othe political partes in so many occasons make us to question if democracy is right for country like Nepal????  There is not a single day a Nepali thinks they would be better off if the political system stabilizes....such a hydropower potential, most beautiful in the world and have 2 billion plus neighbours for all sort of marketing purposes....we deserve to be better off than this......hoina ta????

OBAMA · Nov 20, 2010 12:18 AM

Freakin' monkeys!

riten · Nov 20, 2010 3:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all