लौ चिन्नुस उनि को हुन ? Last edited: 12-Nov-10 09:57 AM Last edited: 12-Nov-10 09:58 AM
sano_kanchha · Nov 12, 2010 9:51 AM · 15,669 views
खाली सिसी टेबुल माथि थुप्रै देखिन्छन , कुनै महा जड्याहा हो भनौ भने किन चिनाउन खोज्नु हुन्थ्यो ? सानो तिनो मान्छे अबस्य पनि हैन होलान त्यसरी होटलमा बोतल रित्याउने, न त नोबल प्राइज बिजेता नै ?माला ले गला भरेको वा नजिकै मालाको थाक देखिए को भए पुष्पकमल हुन भन्नु होलान कुनै नेपाली नेता ?
Bhojpure01 · Nov 12, 2010 11:33 AM
K P Oli, so called Communist Leader
dHwasE · Nov 12, 2010 11:58 AM
देश बिगार्ने चोर कम्युनिष्ट मध्ये एक , हत्यारा , इण्डियन धोतीको लगौटी , बिधादेवी भण्डारीको नाठो ( बजार हल्ला ) , अहिले कथित बिधाबारिधी पायेर मख्ख डा. के पी ओली । नेपाल र नेपालीका कुपुत्र ।
bhijilante · Nov 12, 2010 12:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion