नेपाली लोक सांस्कृतिक समाजको दोस्र्हो प्रस्तुति फिलाडेल्फियामा येतिहांसिक एबम जोरदार धमाका का साथ् प्रस्तुत हुनगैरहेको एस कार्यक्रम बिसैस्गारी दोस्र्हो पुस्ताकोलागि सिछ्यामुलक सन्देस बोकेको (एक कार्येक्रम बिभित सन्देस) खावास खैंचडीको बेजोड नाच र नेवारी , तामांग , थारु . मगरहरुका कथानक नृत्यहरुका साथ् धेउसी र कन्याहरूको भैलिहरु द्वारा सुसजित यो प्रस्तुति नछुटाउनको लागि समयेमै आफ्नो सिट सुरछित गर्नुहोला / सम्पर्क --------- रञ्जित लामा २६७ २४२ ५०९९ ज्योति लामा २६७ ९६८ ८१०९ बिनोद मोक्तान ४८४ ७१६ ००६८ निर्मल थापा २६७ ५१६ ५२६९ महेन्द्र थापा ६०९ ७४२ ५९८१ मिति :- अगस्ट ३१ /२०१० समय :- साँझ ९:०० स्थान :3258 Knights Road Bensalem Pa 19020 Last edited: 29-Oct-10 12:54 PM
kathmandu12 · Oct 25, 2010 11:38 AM · 9,642 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion