हरे धीककार छ ब्राहमणको भाग्य लिएर जन्मिएछु, कती टपर टुईया भएर अरुलाई लुट्नु, सय रुपैया यहाँ चडाउनुश, पाँच सय उता भन्दा भन्दा दुनियाँ लाई मुडनु, अब त काईला बाउ जस्तो नेता भएर देशलाई लुडयाउनू पो शान, भुराहरु लाई अमेरिका पठाउनु पाउने, आफु लाई च्याङ्रेको ठररा र भाईचाको छोइला दिन दिनै ठुशनु पाईने, ब्राहमणई लाई दश सर्को सिफ्यानको साडी र बिस तोला सुन कुल्मुल्याउनु पाईने भोली भ्रस्टचारी अभियोग लागे यत्रै सित्ती, गिरिजा गुरुले मेची देखी महाकाली बेचे, प्रचन्ड मास्टर साबले क्रान्तिको नाममा सोझाको बुई चडे, माधव र राम चन्द्र बाजे दशौ चोटि चुनाव लडे, हामी जाठ्ठो अरबौ मा करौड खेल्नु नहुने, हाम्रा ठुला बा मन्त्रालयमा हुँदा तीन तल्ले घर चार ठाउमा ठ्हर्राए, आज वहाँ को बुहारी सुड्डौलो गाडीमा चुच्चो नाकमा दश हजारको रयाबान लाउदै हामी सँग जुहारी पो खोच्छे, हरे राम हरे हरे, कृष्ण कृष्ण भन्सारमा जागिर लगाइ देउ भनेर काजी लाई भने, के गर्थ्यो काजिले आफ्नै बिग्र्या सालोलाई पो घुशाए, हजार चोटि बोलाए पनि पाठ गर्दिन त्यहा त ठुला ठुला दरबार छोडेर, बा ले भन्नु भाथ्यो काजी को कोखामा दात हुन्छ भनेर, पाठ सिकाए यस्सो खश्योउली बजारमा तरकारी किन्न के लाग्या थिए गुय्ये भोटे अगाडि देखिए, मोरा ले ए बाहुन कता हो भनेर कराए, अश्ती जस्तो भट्टी मा तान्ने होइन भनेर गिज्याये, म बाहुन पनि के कम, अमृत भने पछी हुरुक्क हुने मेरो बानी, लागे पछी भोटेले सित्त्यैमा धोक्याउन्छ भनेर, कान्छी तमाङनी ले पुरै बोटल भिड्याईन, बजैनी नै विवाह गर्नु पर्ने आफ्नो चलन ले गर्दा, कान्छी जस्तो कन्यालाई कहिले पनि सोझो आँखा ले हेर्न पायिन, हरे ब्राहमण पैसा कमौउने सुर्मा घुट्घुटीदा कहिले टुप्पी जत्रो झयाउ आयो पत्तै भएन छ, जिन्दगी गयो बा, कत्ती गर्नु पूजा पाठ, कती गर्नु सेवा, भयो बा, अब त बन्छु नेता, नेतागिरिमा जती पैसा छ, त्यती त न् माडेले कमाउछ न् अामेरिकी डाँकटरले, हे ब्राहमणको भाग्य लिने हरु हो छोड्देऊ पेवा, नेता बनौ गुरु हो नेता राम राम कृष्ण कृष्ण
ujdachaman · Oct 23, 2010 1:03 PM · 9,727 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion