Earthquake in Ktm

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

mydcnepal.com/news_nepali.php?nid=29947 please add www in above link to see the news. अक्टोवर १८ तारिक बिहान १ बजेर १६ मिनेटमा काठमाण्डौंमा भुकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रीय भुकम्प मापन केन्द्र लैनचौरले भुकम्पको केन्द्रबिन्दु रसुवागढी नजिकै रहेको जनाएको छ। त्यसै गरि, काठमाण्डौंबाट १५ किलोमिटरको दुरिमा भुकम्पको केन्द्रबिन्दु रहेको अमेरिकी भुगर्भ सर्भेक्षण तथा भुकम्प मापन केन्द्रले जनाएको छ। तिब्बत-नेपाली सिमा क्षेत्र केन्द्रबिन्दु रहेको भुकम्पको तिब्रता ४ दशमलब ९ रेक्टर स्केलको रहेको जनाएको छ। भुकम्प धक्का काठमाण्डौं उपत्यका लगाएत मध्य पहाडी क्षेत्रमा महशुस गरिएको राष्ट्रीय भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ।     Last edited: 18-Oct-10 07:46 PM

hundari · Oct 18, 2010 7:36 PM · 11,662 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all