हालै न्यू हेम्पशायर मा मनाइएको दशै पार्टिको तस्बिर हरु साझामा टाशिएको रहेछ। त्यस state सँग केही भावनात्मक सम्बन्ध भएको नाताले बडो उत्सुकता को साथ तस्बिर् को लिन्क खोले। पार्टीमा निकै भीड देखिन्थ्यो तर करिब 100 वटा फोटोहरु मध्ये अधिकांश फोटोहरुमा उक्त पार्टीमा सहभागी ४\५ जना को समूहगत वा एकल फोटोहरुको मात्रै बाहुल्यता पाइयो। साथी-भाइको समूहगत album देखाउन अरु facebook, shutterfly जस्ता वेबसाईट हरु पनि त थिए। अर्को कुरा अंध्यारो background भएको वा focus नमिलेका फोटोहरु delete गर्न पनी सकिन्थ्यो होला हैन र? उक्त thread को title ' Dashain Party New Hampshire' नभैकन 'party मा सहभागी हरु मध्ये केही पात्रहरु ' राखेको भये उपयुक्त हुन्थ्यो होला कि ! Sajha ले पनि आयोजकहरुद्वारा खिचिएका फोटो लाई मात्रै स्थान दिने परम्परा बसाउनु पर्ला जस्तो लाग्छ नत्र सबैले आफ्नो आफ्नो ब्यक्तिगत फोटोहरु पनि फलानो कार्यक्रम को भनेर टास्दै sajha को दुरुपयोग गर्लान है !
Maalpaani · Oct 14, 2010 7:14 PM · 12,907 views
माल्पानी को कुरामा मलाई पनि केही खोक्न मन लाग्यो .ब्यक्तिगत क्यामरा बोकेर जानेले खिचेका फोटो हरु तिनै अनुहारहरु बडी हुन्छन जो सँग चिन्जान , उठ बस , आउ जाउ अनी त्यो त्यहाको रैथाने हो कि हैन। मनिष प्राणी जातिमा सबै भन्दा स्वार्थी प्राणी हो , यो जानाजान र अन्जानमै हुन्छ र आउछ , तेही गुण वा अबगुणको परिणति हो यो .जती पनि अनुहार देखिए धेरै दोहोरिएका छन अनी हरेक बर्ष तेही क्रम छ , यो फोटो मा देखिनेको कुनै दोस छैन र उनिहरुले हाम्रो लेखाइ मा गुनासो र टोड्के मार्ने काम नगरनु भए बेस । त्यो क्यामराम्यान निस्वार्थ र टतस्थ हुन सकेन किनकी यो प्राणी जिन कै एक अबगुण अन्जानमा हुन गयो.पुराना हरुनै होलान यो पार्टी को हर्ता कर्ता , उनिहरुको सहमति बिना त केही भएन होला अनी सबैका आँखा मुख्या मा त जाने नै भयो या जो बदी पोपुलर छ उनी हरु को फोटो त खिचिने नै भयो , फोटो खिचिनेको पनि केही दोस छैन र खिच्नेको पनि , दोस निस्वार्थ हुन नस्क्नु प्रकितिको नियम . It's every where not only in NH party.It has something to do with Human psychology, I hope someone will elaborate it better way.Thanks
बैरागिकाइलो · Oct 15, 2010 9:43 AM
Couple folks are seen everywhere.
Bhojpure01 · Oct 15, 2010 1:14 PM
Thanks Biaraagi Kailo and Bhojpure01 for your comments. HAPPY DASHAIN TO YOU AND ALL !
Maalpaani · Oct 16, 2010 10:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion