नेपाललाई माया गर्ने कोही छ ? यदी कोही छ भने के गर्दा हाम्रो भुभाग फर्काउन सकिन्छ उपाय तथा समाधान लेखिदिनु होला ।
shakyaaj · Oct 14, 2010 12:04 PM · 9,435 views
Shakyaaj Somlai Dashain lagya jasto cha...
YoTaBhayanaNiSom · Oct 14, 2010 12:06 PM
http://www.youtube.com/watch?v...
shakyaaj · Oct 14, 2010 12:08 PM
बाबु पहिले गएर माओवादीलाई नटुक्य्राउ यो देस्लाई भन तेती मात्रै भए पनि पुग्छ, अहिलेलाई . लागे जस्तो छ दसैं ?
bhojpure01 · Oct 14, 2010 12:11 PM
kehi purnaa kuraaharu: http://sajha.com/sajha/html/op...
Geology Tiger · Oct 14, 2010 12:46 PM
नेपालको माया त पक्कै पनि लाग्छ नी । सिमानाअतिक्रमन्कै कुरा गर्नुपर्दा चाँही चिनको " ग्रेट वाल " भने जस्तै नेपालको दक्षिन्तिर पनि एउटा भयन्कर ठुलो र बलियो " नेपाल वाल " लगाये कसो होला ?
sanee · Oct 14, 2010 9:12 PM
tyo siip baru aile ko nepal lai kasari ramro banauna sakincha bhanne kura ma lagaye kasto hola?
commando · Oct 15, 2010 2:32 AM
kura ta dherai nai gariyo ni sathi .. words ma action ma lyaune kalle ? initial step line ko ?? planning matra garera vayena ni effort pani ta dinu paryo, tyo effort kasle dine ?
pilot23 · Oct 15, 2010 6:04 AM
कुरो त ठिकै गर्यौ , तिमी बसेका छौ होला बिदेस , तिमीले पठाएको डलरले किनी खान लाई पनि बजारमा उपल्ब्ध हुनु पर्यो नि , तिमीले भने जस्ताइ बडेमानको पर्खाल त्यो मनाङे कान्छोले महेन्द्रको पालामा हङ्कङ ब्यापार बाट अपार सम्पत्ति जुटाएर वा भन्सार्को मुखियाकै जागिर भए पनि छिमेकी बाट अलग्गै हुने बिचार अती उत्तम. तर के गर्छौ दसैं लाग्यो कथामान्डु को मासु र बाँकी सिङै नेपालको लागि खाद्य सामाग्री देखी लत्ता कपडा उतै बाट आउछ, बन्द गर बडेमान तेही चाईनाको पर्खाल जस्तै, तिनिहरु न भए नेपालीको चुल्हो बल्दैन देसमा एसो केही हुन्छकी भनेर सोचो भने सम्झेर बान्ता आउछ. लत्ता कपदा कारखाना सबै बन्द , सिमेन्ट करखाना कती करोड घुस खाए त्यो तेसै बन्द , अर्ध सरकारी संघ संस्थान पैसा कमाउने मेलो , कसैले एही साझा मा हावाइ जहाजका हाकिम एस६ करोड लिएर बेपत्ता , खासाले तिमीलाई के नै दिन्छ ? बनाउ बडेमाको चिनिया पर्खाल झै , भोली तिम्रा हाम्रा बाउ आमालाई हङ्कङ बाट नुन पठाउने ? पर्लान प्याक प्याक । सानो छदा सरकारी स्कुल बाट नुन तेलमा बिक्दैनौ भन्ने नारा घन्काएका थिऔ, नारा घन्काउदैमा र चिनिया ग्रेट वाल जस्तै दक्षिणमा पर्खाल सम्स्याको समाधान हैन , तिम्रा हाम्रा अनी हाम्रा नेताका बिचार कम्जोर र अबिबेकी हुनु हो .
bhojpure01 · Oct 15, 2010 8:54 AM
पहिलो कुरा त सबै जना एक हुनुपर्यो ,एउटा ले भनेको भर मै देश बन्ने भये त पहिलेनै बनिसक्थ्यो !तर जाहा सम्म मलाई लाग्छ भभाग फिर्ता गर्न त सम्भब नै छैन । एस्तो modern world मा अब कसरी ?पहिले पो सक्ती र हतियार ले कब्जा गर्न सक्थे नि ,अरु ठुला देश ले पनि आफुले गुमाएको भाग हरु लाई फिर्ता ल्याउने प्रयास गरेका छैनन । जे छ त्यसइमा चित्त बुजाउनु पर्छ क् गर्ने त !झन अजै नेपाल को एस्तो भारती बातावरण मा ,अन्धोसरी हामी भारत को भर मा पारीराछम ,उनी हरु कै सन्स्क्रिती मै रमाएकाछौ,भासा मा, मनोरन्जन मा ,सङीत मा गीत मा ,चलचित्र मा एस्ले पनि देश म गहिरो भूमिका खेल्छ ।खै बुज्दैनन कोइ ?अरु को भरमा नेपाल बाँच्न सक्तैन भन्ने मुर्ख हुन ,पागल हुन ।। हामी ले संसार म आफ्नै छुट्टै पहिचान बनाउन सक्छौ ,आफ्नै सन्स्क्रिती भाषा भेस मनोरन्जन म रमाएर विश्वाकै महान बन्न सक्छौ ,,तर त्यो हुन सकेन। हामी त मात्र आँफै लाई बिर्सेंर कुकुर सरी अरु को मासु को बास्ना सुङ्दै हिंडेरहेका छौं, र त्यै बास्ना मा नुहाइ कन पौडी खेलेका छौं !भन्ने बेला मा धोती धोती भन्दै उनिहरुकै पुछर म झुन्डीरहेका छौं ।। अह!नेपाल लाई माया गर्नी कोइ पनी रहेन यो संसार मा !सबै मरेसके ।।अब भुभाग फिर्ता ल्याउन त परीजाओस,उल्टो नेपाल पनि भारत मै जान्छ !अहिले पनि गएसकेको छ छनत ।एस्तो भयन्कर आवस्त छ नेता,राजा हरु को बोले खै ? उनी हरु त उल्टो त्यै भाषा ,खेल लाई नमस्कार गर्दै खुट्टा धोग्छन !हजुर साहेब ! हा !अरु मा के भईराछ सिक्ने !ज्ञान लिने !!अह कती राम्रो ।।।भारत को सबै सिकी सिकी कती राम्रो भो है नेपाल !!अजै पनि सिक्नुपर्ने !एती भये पुग्दैन ,नेपाल मा देशप्रेमी ले समाज सेवा गर्न सक्तैनन किन सक्तैनन भने तिनिहरु को आँखा सुरु गर्नु भन्दा अगाडि नै थकिसकेको हुन्छ !हेर बेहकुफ नेता हरु उनिहरु ले उल्टो अपराध गरेपछे ,अपराध म सहयोग गरेपछी कल्ले बनाउछ देश !राम्ररो काम गर्ने लाई त बाँकी रख्दैनन मर्छन !गोली हान्छन !अनी के गर्ने त !हो त्यसैले नेपाली म देशप्रेमी भन्या के त ??धोती धोती भन्ने !त्यसैले अहिले को अवस्ता मा देशप्रेमी भने कै धोती लाई गाली गर्ने ,र तिनिहरु को सबै चिज लाई बहिस्कर गर्ने हुन !तिनीहरु लाई हेप्ने !तर देशलाई के फाईदा त ! हो ,त्यसैले फिरता माग्नु सम्भब छैन ,त्यसैले आफ्नै प्रतिबा हरुलाई अगाडि ल्यएर ,आफ्नै मुहान खोलेर ,अरु लाई बहिस्कर गर्दै अगाडि बड्नु राम्रो !अनी को बल्ल देश बन्छ !समज्सेवा सुरु हुन्छ !तर सोच कसैको छ एस्को बारेमा ??अन्ह !छैन !उलटो अरुबाट सिक्दै ,भिक माग्नु रे ! जती भने नि बुज्ने कसैले हैन भनेर मात्र क् गर्नु ।।लेखेर मात्र क् गर्नु।।गाली र सराप खानु त हो !
chamatkar · Nov 25, 2010 1:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion