KP OLI लाई virginia मा जुत्ताको स्वागत !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dear Community members,   Happy Bijaya-Dashami 2068 !     You are coordially invited to join an interaction with former deputy primeminister CPN UML Leader K. P. Sharma Oli.       Date: October 16, 2010, Saturday  Time: 1.00 P.M. Venue: Arlington Central Library, 2nd Floor Address: 1015 N. Quincy St Arlington, Virginia 22201 703-228-5990    Click here, for the biography of Mr K. P. Oli http://kpoli.com/np/bio.php       Event Organizers:   1. America-Nepal Society 2. International Nepali Literary Society 3. Baltimore Association of Nepalese in America (BANA) 4. Dharan-America Society 5. America-Nepal Chaupari 6. Thakali Samaj-USA 7. Myagdi Samaj-USA 8. Human Rights Organization of Nepalis in USA (HURON) 9. Nepali-American Society for Oppressed Community (NASO).       For Contact: Khem Bhattachan, 571-242-5510 Rabina Thapa, 443-839-6555 Bijay Thapa, 703-855-2579 Ramchandra Bhattarai, 571-294-1236       Sharad Niraula, 240-743-9670 Parashmani Shrestha, 443-722-3504     Kiran Pant, 410-627-7121 Dharam Bishwokarma, 443-690-5677 अमेरिकी ए.मा.ले का मित्रबर्गमा उनका प्रिय नेता KP OLI ले युरोपमा गर्नु भएका असाध्यै बर्णन योग्य कार्यको सुची तलका लिंकहरु स्वरूप पुरस्कार प्रदान गर्दछु ! http://www.nepalplus.com/archi... http://www.nepalplus.com/archi... पढ्न पनि पर्दैन नेता हुन....ए ज्या...Doctor पो हो क्यारे त अहिले त ! अब चाहिं Doctor नेता पायो है देशले, खप्पर मा त लिएरै अको रैछा नि ! "..... University लिमिटेड" को डिग्रीहरु तपाईंहरु लाइ पनि सित्तैमा बाडेर जाओस दशैं को दक्षिणा स्वरूप ! चुनाब हारे पनि बरिस्ठ नेता को पदक जादैन, बिद्युत प्राधिकरणलाइ खाँचै भए पनि उसको प्रोजेक्टको गाडी लाँदैन, तेल हाल्न माधव सरकार जिन्दाबाद, विदेश भ्रमण सुरेन्द्र पाण्डे जिन्दाबाद घुम घाम, मान सम्मान अमेरिकी ए.मा.ले का मित्रबर्ग जिन्दाबाद ! यूरोपकाले बहिस्कार गरेर के भो र अमेरिकीहरु छदै छन्, देश त आओ, देश बाँकी रहेछ भने तिमीहरु यूरोपिहरुलाई जान्या छ ! ल त मित्र हरु, तपाईंहरुको चाप्लुसी फलोस फुलोस, OLI ले दुइ चार ओटा उखान टुक्का कन्ठै बनाई दिएर जाओस, देश भारतलाई सुम्पिने जुक्तिहरु अलि अलि भए पनि सिकाई दिएर जाओस, महाकाली बेचेको कथा यस्तरी सुनाइदेओस् की मेची पनि भारतलाई तपाईंहरु खुद आफैं बेच्न सक्षम हुनु होस् दशैं को यहि सुभकामना !!! सहभागीहरुलाई जुत्ता लगाउन मनाही गर्न नबिर्सिनु होला, एउटालाई जोश चल्यो भने सबैले बजौलान.....होस् गर्नुस ! सहभागी मित्रहरु, जुत्ता अलि खुकुलो, पुरानो, फाल्नलाई छुत्त्याको, तुना नभाको लगाउनु होला, के था आवश्यकता नपर्ला भन्न सकिन्न ! फाल्ने बेला भाको जुत्ताको सदुपयोग यो भन्दा राम्रो अरु केहि हुन्न !

rajbhanu · Oct 12, 2010 2:45 PM · 45,819 views

20 Replies

is this a state sponsered visti for this SOB? Possibly Bidhya also going to accompany him to add up more state expense.

Khumbule · Oct 12, 2010 3:21 PM

  Last edited: 13-Oct-10 07:33 AM

Efficient · Oct 12, 2010 3:42 PM

Ran$di ko choro Maobadi haru lai taha lawune ek matra neta bhaneko Mr. KP Oli hun. KP Oli lai jutta le swagat garne bhanne haru lai nai jutta le swagat garau sathi ho.....yeni haru sabai aru koi nabhayera Maobadi hun....hosiyaar.

Free H1B · Oct 12, 2010 10:17 PM

thik bhanyau  Free H1B.

jhapaliketo · Oct 12, 2010 10:53 PM

I like/respect/support/ K.P.OLI 100 times more than Prachanda. period. K.P.OLI lai juttako mala lagauna thikai hola.. tara Prachandalai k lagaune.. tyo patta lagayera matra teso garna sujhab dinchhu.

nepali man6e · Oct 13, 2010 1:11 AM

जय होस् केपी ओली डाक्साबको! http://www.sajha.com/sajha/htm...

lamjung · Oct 13, 2010 9:28 AM

jutta ko sato,,sidhai khutta nai dida kaso hola

dominationwalks · Oct 13, 2010 10:04 AM

shouldn't someone ask him why he hasn't returned the fake degree yet and instead displays proudly on his wall (website)? Isn't he accountable for any of his actions? Instead of childish plays like "phool or jutta ko mala", I guess one should grill him.

arahat · Oct 13, 2010 10:50 AM

K.P. Ko birod garne lai Maobadi dekhne mitra haru, teso bhaye K.P. sagai sati janu parla kina ki Maobadi lai taha lagaune Nau ma desh lai kharani parne K.P., afnu chetra bata harera, kahi katai nabikne gari UML lai patru banaune K.P. Oli, Bidya Bhandari lai shrikhandi banayera France Ghume K.P. Oli ani Mahakali Sandhi garera Nepal america banchha bhanne lattak K.P. oli lai mero Salam, ani sajha ka bhuiphutta ani naba buddhijivi lai mero salam Last edited: 13-Oct-10 10:52 AM

timer · Oct 13, 2010 10:52 AM

patmurkha ko din chariya, Kehi garnu pardaina Mon Sep 13, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Tue Sep 14, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Wed Sep 15, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Wed Sep 15, 2010 प्राकृतिक स्रोत व्यवस्थापन विभागको राष्ट्रिय भेला प्राकृतिक स्रोत व्यवस्थापन विभागको राष्ट्रिय भेलालाई सम्बोधन। Thu Sep 16, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Fri Sep 17, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Sat Sep 18, 2010 एस. एल. सी उर्तीण विधार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम स्वर्गीय कमरेड जिवराज मान्नधरको १२ औं पुण्डयतिथीको सम्झनामा एस.एल.सी उर्तीण विधार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी हुने। Sun Sep 19, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Mon Sep 20, 2010 एमाले पोलिटब्युरो बैठक नेपाली काँग्रेस लगायत अन्य दलसंग छलफल गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन एमालेले पुनःप्रयास गर्ने भएको छ । सोमबार बसेको पोलिट ब्यूरो बैठकले सहमतिको सरकार बनाउन प्रयास जारी राख्ने निर्णय लिएको छ । माओवादीसंग भएको तीन बुँदे सहमतिलाई बैठकले स्वागत गरेको छ । बैठकले पार्टीको १३ वटा विभागलाई पूर्णता दिएको छ । बैठक मंगलबार मध्यानह १२ बजे बस्ने गरी स्थगित भएको छ । Tue Sep 21, 2010 एमाले पोलिटब्युरो बैठक एमाले पोलिटब्युरो बैठक Wed Sep 22, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Thu Sep 23, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Thu Sep 23, 2010 शान्ति र संविधान लेखनमा युवा अभियान विषयक कार्यक्रम शान्ति र संविधान लेखनमा युवा अभियान विषयक कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी। Fri Sep 24, 2010 शान्ति र संविधान लेखनमा युवा अभियान विषयक कार्यक्रम शान्ति र संविधान लेखनमा युवा अभियान विषयक कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी हुने। Sat Sep 25, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Sun Sep 26, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Mon Sep 27, 2010 ग्रीनफोर्ड अन्तराष्ट्रीय विश्वविधालयको ग्रेयाजुएसन तथा वार्षिक उत्सव ग्रीनफोर्ड अन्तराष्ट्रीय विश्वविधालयले बिभीन्न क्षेत्रमा योगदान पुर्‍याका राष्ट्रीय तथा अन्तराष्ट्रीय व्यक्तीलाई मानार्थ विधावारीधिबाट सम्मान गरेको छ। सम्मान पाउनेमा राजनितीशास्त्रमा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदार रह्नुभएको छ। त्यस्तै समाजशास्त्र तर्फबाट हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामेश्वर थापा लगायत विभीन्न देशका व्यक्तिलाई मानार्थ विधाबारीधिबाट सम्मान गरेको हो। विद्या वारिधीको उपाधि पाएपछि एमाले नेता ओलीले राजनीतिमा आफूले गरेको योगदानको सही मुल्याङ्कन भएको भन्दै खुशी व्यक्त गर्नुभयो । जिआइयु एजुकेशन प्रालिको आयोजनामा सेन्ट्रल अमेरिका स्थीत सो विश्वविधालयले उहाँहरुलाई सम्मान गरेको हो। Tue Sep 28, 2010 शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा चुनौती विषयक विचार गोष्टी मदन भन्डारी फाउन्डेशनले आयोजना गर्ने शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा चुनौती विषयक विचार गोष्टीमा अतिथी वक्ताको रुपमा सहभागी। Wed Sep 29, 2010 शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विजयादशमी तथा दिपावली र छठ पर्वको पुर्व सनध्यामा अनेरास्ववियु विश्वविधालय कमीटिले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी हुने। Thu Sep 30, 2010 एमाले कार्यकर्ता भेटघाट एमाले कार्यकर्ता भेटघाट Fri Oct 01, 2010 अनेरास्ववियुको महाधिवेशन कार्यक्रम एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बीसौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखी ऐतिहासिक नगरी जनकपुरमा सुरु भएको छ । जनकपुर चुरोट कारखानाको खेल मैदानमा एमाले अध्यक्ष झलनाथ खनालले सम्मेलनको उदघाटन गरेका छन् । उदघाटन समारोहमा एमालेका हजारौं विद्यार्थी तथा कार्यकर्ताको उपस्थिति छ । चार दिनसम्म चल्ने सम्मेलनमा भाग लिन एमाले वरीष्ठ नेता केपी शर्मा ओली, एमाले उपाध्यक्ष वामदेव गौतम, वरिष्ट नेताहरू अशोक राई, महासचिव ईश्वर पोख्रेल तथा विद्यार्थी प्रमुख नेता गोकर्ण विष्ट लगायतका दर्जनौं केन्द्रीय नेताहरु जनकपुरमा छन् । चार दिवसीय सम्मेलनको प्रथम दिन आज उदघाटन सत्र तथा दोश्रो र तेश्रो दिन अनेरास्ववियुको विधानमाथि छलफल गरिनेछ। अध्यक्ष पदका लागी वर्तमान उपाध्यक्ष सोभियत ढकाल र महासचिव माधव ढुंगेलले उम्मेदवारी दिने घोषणा गरेका छ्न्। Sat Oct 02, 2010 शुभकामना आदानप्रदान कार्यक्रम नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा नेकपा एमाले झापा सम्पर्क मञ्चले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी। Sun Oct 03, 2010 अमेरिका प्रस्थान गर्ने कार्यक्रम

timer · Oct 13, 2010 11:01 AM

Guys in Arlington, VA today is the big day. let Dr. OLI have some good old shoes, gift wrapped for souvenir from Nepali in USA ! Best of luck guys !!

rajbhanu · Oct 16, 2010 9:48 AM

Guys in Arlington, VA today is the big day. let Dr. OLI have some good old shoes, gift wrapped for souvenir from Nepali in USA ! Best of luck guys !!

rajbhanu · Oct 16, 2010 9:49 AM

KP Oli deserve our old shoes. K kaam le US के काम ले US औछाना यी नेताहरु , अणि क को सवागत हो येस्तालाई, मदन भंडारी मारना माँ योगदान रा बिध्यलाई .. साथ डेको भएर हो की नात्र यो corrupt lai जुत्ताको माला नै ठीक छ

dbst · Oct 16, 2010 12:55 PM

राजभानुनामका जनवारले  उत्तर कोरियन किम जोङका गेडा मालिस गर्न नगएर अमेरिकामा के गरिराछस् ? तेरो बाउ ज्यानमारा बलत्कारी प्रचन्डे र माओवादी ब्वाँसाहरू भन्दा केपि ओली हजार गुना माथि छ । ओलीले कुनै नेपालीको रगत चुसेको छैन जति तेरा बाउ प्रचण्डका जल्लादले पिएको छ नेपालीको शरीरबाट । ओलीलाई जुत्ता हान्ने अमेरिकी स्वतन्त्रताको प्रयोग गर्न भन्दा बरू गएर प्रचण्डेका मैला गेडा सफा गर अनि तिनलाई चुसचास पारेर किमइल जोङका क्यान्सरे कालका बना । जुत्ता हान्ने हो भने पुँजिवादी अम्रिकाबाट थोत्रा जुत्ता बटुलेर रक्तपिपासू प्रचण्डेका गेडामा सजा ।

sumedhu · Oct 17, 2010 8:09 AM

राजभानुनामका जनवारले  उत्तर कोरियन किम जोङका गेडा मालिस गर्न नगएर अमेरिकामा के गरिराछस् ? तेरो बाउ ज्यानमारा बलत्कारी प्रचन्डे र माओवादी ब्वाँसाहरू भन्दा केपि ओली हजार गुना माथि छ । ओलीले कुनै नेपालीको रगत चुसेको छैन जति तेरा बाउ प्रचण्डका जल्लादले पिएको छ नेपालीको शरीरबाट । ओलीलाई जुत्ता हान्ने अमेरिकी स्वतन्त्रताको प्रयोग गर्न भन्दा बरू गएर प्रचण्डेका मैला गेडा सफा गर अनि तिनलाई चुसचास पारेर किमइल जोङका क्यान्सरे कालका बना । जुत्ता हान्ने हो भने पुँजिवादी अम्रिकाबाट थोत्रा जुत्ता बटुलेर रक्तपिपासू प्रचण्डेका गेडामा सजा ।

sumedhu · Oct 17, 2010 8:09 AM

tt Last edited: 17-Oct-10 07:29 PM

HowardRoark · Oct 17, 2010 10:28 AM

hahahaha...Thank you Mr. Sumedhu for the complement and my family history ! But my suggestion to you would be clear your history. Prachanda may not have killed any one himself but your GREAT LEADER Dr. OLI bolstered his career by killing himself. We, as a general public we need change. We voted Congress after democracy in 2046. Then after, we opted for UML and similarly we made MAOISTS the big party. We will keep doing this time every other time too. What Dr. Oli could not accomplish for Nepal as a minister, two times, back in those days, how could you be so sure he would do it this time ?? Just Ponder why we have no infrastructure, no electricity, no water supply, no roads, no industries (whatever there was and whatever there was in demand have been scrapped off so as to make market for Indian goods). In which period did this happen and who were in the government then ? Please find an answer for that. Thanks again Mr Sumedhu.

rajbhanu · Oct 17, 2010 3:34 PM

KP oli is 100% better then PRACHANDA.  Don,t compare with terrorist. 

stopthewar · Oct 17, 2010 4:21 PM

KP Oli and his group had killed 4 men--but he spent years in prison for that. If he deserves anything more, I am sure god will look at it in the future. BUT, Prachand killed thousands.Cold bloodedly. He has kidnapped even more children to further his agenda and they are in barrack rightnow. How many years have he been inside prison? 0 years. Therefore, there is no comparison between KP and Prachanda. In fact, I think KP is the best antidote for the terrorists like Prachanda. And people like Sumedhu should either go to Cuba or North Korea to see what kind of system he is supporting.

Pire · Oct 17, 2010 7:18 PM

not the kp oli but the creator of this thread would sure get a good kick on his rear end if he happens to stumble in front of me.

raju161 · Oct 18, 2010 1:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all