बाल्टिमोरबाट सञ्चालित पहिलो नेपाली अनलाईन खबरपत्रिका *www.globenepal.com* को साप्ताहिक रेडियो कार्यक्रम नेपालमञ्चको चौथो प्रसारण सुन्नका लागि क्लिक गर्नुहोस् *www.globenepal.com* यस प्रसारणका मुख्य झलक १. मुलुकभरका प्रमुख साप्ताहिक खबर २. जारी प्रधानमन्त्री निर्वाचनको हरिविजोग ३. माओवादी र काँग्रेस आ आफ्नै अडानमा,संविधान निर्माण प्रक्रिया अन्यौलमा ४. अनमिनले बुझायो सरकारलाई माओवादी लडाकुको विवरण ५. एनआरएन के गर्दैछ नेपालमा ? ६. विवादबाट मुक्त हुन सकेन यस वर्षको नोबल शान्ति पुरस्कार ७. लाखौं आप्रवासीलाई देश निकाला गर्यो अमेरिकाले अनि महान् पर्व विजयादशमीको विशेष कार्यक्रम र सुमधुर गीत,संगीतका लागि सुन्नुहोस् नेपालमञ्च रेडियो कार्यक्रम मात्र *http://www.globenepal.com* मा *
neerman · Oct 11, 2010 11:22 AM · 2,607 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion