Haina, Kasta toree pani patrakar hunchan ho ganthe, Yo samchar padhnus ta, manche kata ladeko ho? http://www.ekantipur.com/np/20... बारा, आश्विन २२ - बारा कलैया ६ स्थित नेपाल बैंक लिमिटेडमा बिहीबार मध्यान्ह पैसा झिक्ने क्रममा लडेर बेहोस भएका एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा हरैया ६ रामनगरका ६५ बर्षिय गुरुप्रसाद बडाल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भीडमा लडेर बेहोस भएको बडाललाई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले
dimehot · Oct 8, 2010 6:25 PM · 122 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion