Today is MaKuNe's 100days anniversary after resignation. On this occasion, I got this for him: आज दशैंको घटस्थापना समतल छातीभरी सद्भावको जमरा छर्न चाहन्छु भाईभार्दार त आफ्नै हुन, माकुनेलाई बधाई दिन चाहन्छु काठमाडौं रौतहट दुबै हारयौ तिमीले प्रम पड्काउने तिम्रो भाग्यको गुन गाउन चाहन्छु राजीनामा त दियौ तिमीले तर सुपर ग्लुले कुर्सी टाँसीरह्यो त्यो सुपर ग्लुको मोल बुझ्न चाहन्छु विद्यादेवी, सुजाता,अनी तिमी मान्छे अनेक किस्मत एक कुन राजनीतिक दाउपेच बुझ्न चाहन्छु दिन, हप्ता महिना, वर्ष बित्यो कुन कलमले संबिधान लेख्ने हो त्यो मसीको मोल बुझ्न चाहन्छु ६०१ सभासद, लिम्बुवान, नेवार राज्य, चुरे भावर कुन नयाँ नेपालमा शासन चलाउने हो नयाँ नेपालको नक्सा हेर्न चाहन्छु नेपाल त उही हो तर अझै साँघुरेको देख्छु पूर्व मेची, पश्चिम काली, दक्षिणमा कहीँ सीमा मिचिएन भन्ने सुजता तिम्रो देशभक्ती हेर्न चाहन्छु प्रचन्ड तिमीले ठग्यौ हामीलाई लाटोले पापा हेरेको जस्तै गर्ने नेपाली तिमीमाथी उपहास गर्न चाहन्छु देशद्रोही प्रचन्डे, महरालाई छाडिदियौ सर्वोच्च तिम्रो मुक्तकन्ठले प्रशंसा गर्न चाहन्छु विग्रेको देशको भात्केको ताल कहिले होला सम्रिद्ध नेपालको हाल सबै नेता,जनतालाई सद्बुद्धी आयोस दशैंको यही शुभ कामना व्यक्त गर्न चाहन्छु
birkrishna · Oct 6, 2010 10:38 AM · 2,991 views
Ke garos ta bichara le??? Rajinaaamaa ta diyakai ho kya re..
YoTaBhayanaNiSom · Oct 6, 2010 12:25 PM
Yo sala Makune Rajinama दिएर भोट चाहि नदीने, देशको executive chief पानी तठस्थ बस्ना मिल्छा . तेसैले बधाई मकुने.
dbst · Oct 6, 2010 9:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion