Hello, मित्रहरु, एउटा सहयोगको अपेक्षा गरेको छु, म एउटा गीत खोज्दै छु, यो गीतलाई The Stranger Band ले हामी माझ ल्याएका थिए । The Stranger Band जस्ले "तर्की तर्की नहिड कान्छि, हामीलाई छोडेर" र "रामकुमारी" पस्केका थिए। म सो Band को पहिलो Album जस्मा "तर्की तर्की नहिड कान्छि" गीत थियो, हो सोहि Album को एउटा गीत खोज्दैछु, जुन गीतको वोल त याद आएन, तर शब्द " दीयो जति बले पनि, दीयो मुनी अन्ध्यारो नै हुन्छ, मिलन भनि तिमी भौँतारिएछौ, नजाउ त्यहाँ केवल मृगतृष्णा छ" यसप्रकारको थियो, कोहि मित्रहरु सँग छ भने प्लीज अपलोड गरीदिनुस् न है
mulmiz · Oct 5, 2010 9:53 PM · 2,284 views
koi sanga....... samjhana ra byujhana .. bhayo pyunein bahana .. cha bhane .... .would really appreciate if you could upload it....
alche · Oct 6, 2010 9:11 AM
अल्चे डुड्, मैले मेरो गीत त पाईन, तिम्रै भए नि खोज्नु पर्ला, कस्ले गाको हो था होला ?
mulmiz · Oct 6, 2010 9:34 AM
thaha chaina yaar... anyways... appreciate it.....
alche · Oct 7, 2010 12:16 AM
Lau, aani kasari khojne ta tut . :p
Mulmiz · Oct 7, 2010 12:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion