मदन कृष्ण र हरिबंस बाहेक पीएचडी थाप्ने सबै तस्कर, भ्रस्ताचारीहरु हुन ! १) कान्तिपुरको निर्देशक रामेश्वर थापा को हुन ? १० बर्ष भित्र एक माडवाडीको कपड़ा पसलमा कपड़ा बेचने कसरी राता-रात करोड़पति बने ???? यिनी पनौतीको एक सामान्य कृषकका छोरा थिए ! यिन्लाई चिननेहरु भन्छन- यिनी गाऊबाट दुःख सुख गरेर काठमांडूमा ल क्याम्पस पढ्न आइपुगे ! माडवाड़ीको पसलमा कपड़ा काटेर बेचने काम गर्दै ल पढ्दै थिए ! एकदिन पाइंट भित्रको अंडर-वेयेर भित्र माडवाड़ीको पसलको साडी लुकाउने क्रममा यिनी समातिन्छं र माडवाड़ीले कामबाट तुरुन्त निकाली दिन्छ ! त्यसपछि यिनी अदालततिर लेखा-पढ़ीको काम तिर लाग्छन र बीएलपनि पढ़ी रहन्छं ! यिनको खूबी के थियो भने आफु लेखन-दास भयेपनि न्यायाधीश, कार्यलयको हाकिम र वकीलहरु आफ्नो हातमा लिन माहिर थिए ! एक पटक काठमांडूको एक घरानिया माडवाड़ीको ठुलो मुद्दा जिताउन यिनले न्यायधीश र वकीलहरुको बिच ठुलो भूमिका खेल्छंन र माड़ेले मुद्दा जित्छ ! त्यही खुसिमा माड़ेले यिन्लाई रसियामा हेलिकप्टर उडाउन सिक्नकोलागी निशुल्क पठाई दिन्छ ! नेपाल फर्किन्छ र हेलिकप्टर उडाउन थाल्छ, त्येतिबेला सम्मपनि यिनी काठमांडूमा भाडामा बसेर मोटर साइकल चलाउने हैसियेत्का हुन्छन ! यिनको भाग्य त्येतिबेला चंमकिन्छ जति बेला माओबादी ससत्र द्वन्द चरम सिमामा हुन्छ ! शाही नेपाल आर्मीसंग पर्याप्त प्लेन र हेलिकप्टरहरु नभएको हुंदा प्राइभेट कंपनीसंग भाडामा हेलिकप्टरहरु उड़ान भरनु पर्ने हुन्छ जून हेलिकप्टरहरु उडाउने मौक़ा रामेश्वर थापालाइ मिल्छ ! आर्मीका अधिकारीहरु र हेलिकप्टर पाइलेटको मिली भगतमा वास्तवमा उडाएको भन्दा एक्स्ट्रा उड़ान समयको बिल बनाएर सरकारसंग करोडौ-करोड़ असूल गर्छ ! त्यों भ्रष्टाचारको मोटो रकम यिन्लाई पनि प्राप्त हुन्छ र पछि आफै एयर लाइंस खोलन हेलिकप्टर र प्लेन भाडामाँ ल्याऊछन ! त्याहीबाट यिनको भाग्यमा बत्ती बलेको अहिलेसम्म चमकी रहेको छ ! पीएचडीको मानार्थ डिग्रीसम्म यिन्लाई मान्छेहरु दिन आउछंन ! भित्री कुरा अनुसार त्यों ग्रीनफोर्ड अन्लाइन युनिवेर्सिटीको उपकुलपति भनाउदो नटवरलाल पौड्यालले रामेश्वोर थापा र केपी ओलीलाइ बिजेनेस पार्टनर बनाएर नेपालमा यो जाली शैक्षिक धन्दा बिस्तार गर्ने यिनीहरुको योजना थियो रे ! रामेश्वोर थापाले नेपालमा कस्तो-कस्तो अरु २ नम्बरी ब्यवसाएहरु गर्छ काठमांडूको ब्यापारिक सर्कलमा जो कसैलाई थाहा छ ! घरमा खेती-किसानी काम धेरै हुने हुंदा बाऊ-आमाले सानैमा गाउको एक किसानको छोरी यिनले बिहे गरेको हुन्छ ! यिनले जब पैसा कमाऊंन थाले घरको गाउले जेठी बूढीलाइ पाखेनि भयो भनेर आफ्नै साली बिहे गर्छ र पछि एउता छोरो जन्माउछ! जेठी स्वास्नीको तर्फबाट पहिल्येई दुइटा छोराहरु हुन्छ ! जेठी स्वास्नीले कान्छी स्वास्नीलाइ (आफ्नै बैनीलाइ) मेरो लोग्ने खोसने त डंकिनी, तं किच्कन्नी भनेर दीदी-बहिनी बिच ठुलो माहा-भारत हुन्छ ! दीदी बहिनी सौता भुताला-भुताल भयेपछि कान्छी स्वास्नी ७-८ बर्ष अघि नेपाल छोडेर अमेरिका आएर बस्छ ! हाल कान्छी स्वास्नी अमेरिकामा नै एक मेक्सिकनसंग सम्बन्ध बनाएर आफ्नो छोरोसंग नया सुखी जीवन बिताई रहेकी छीन ! भने रामेश्वोर थापाको कालो धनको मस्ती गर्नेहरु काठमांडूमा प्रसस्तई छन ! २) बिजय कुमार गच्छादार र के पि ओली कसता मान्छे हुन त्यों सबैलाई थाहा छ ! ३) त्यों मदन कृष्ण र हरिबंशलाइ फसाउने काम यी तिनै (उपकुल पति भनाउन्दो पौड्याल, के पि ओली , र रामेश्वोर थापा) मिलेर गरेका हुन- त्यसमा कुनै शंका नै छैन ! नेपालमा यस्तै डांकाहरुले पीएचडिको रातो गाउन लगाउछंन ! नेपाललाइ येस्तई डांकाहरुले चलाई रहेको छ - डाक्टर के पि ओली, डाक्टर रामेस्वोर थापा, डाक्टर बिजय गच्छादार आदि !
babaldotcom · Oct 1, 2010 7:32 PM · 9,447 views
I wrote, this is another scam to make money from poor Nepali Students. Was a free advertisement. Hope people new it and not wasting on it.
Bhojpure01 · Oct 2, 2010 1:36 PM
Another propoganda of hate. I personally know his family and have known them since his early years and have found him to be a very hard working person. Let us not deride others achievements. Let us instead voice our anger against the con Gopal Poudel!!!!!
whitecastle · Oct 2, 2010 5:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion