hey do u know a girl who used wrk at India imports in irving???? the slightly chubby one...
sojhosajho · Sep 28, 2010 1:39 AM · 10,174 views
प्यास लाग्नेले पानी मुहान जानु पर्छ, मन पराएको भए साथी खोज्ने हैन कम्मर कसेर बोल्न जानु पर्छ, हैन नाम मात्रै ले चित्त बुझाउने भए चन्द्रकला हो तिन्को नाम, जाउ मन्दिर अनी जप माला तिन्को तिमीचाही अर्को छट्टु ले कुराकानी गरिसक्यो होला अहिले सम्म, एस्तो काममा दौतरी खोजी सहयोग मागुन्जेल सहयोग गर्नैले तिम्लाई धेरै पछी छोडि सक्यो कि ? नामर्दी पन हटाइ अघी बड अनी हेर नतिजा .
Bhojpure01 · Sep 28, 2010 3:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion