story : 5 Rupaya

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

&nbsp;&nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;५&nbsp;रूपया &nbsp; &nbsp; तिथि न मिति को&nbsp;५&nbsp;&nbsp; रूपया &nbsp; भनेर हुन्छ ? हाम्रा हजुरबाले&nbsp;५&nbsp;&nbsp; रूपया &nbsp;मा बारीको पाटो किन्थे भनेर पुत्पुतौना पर्दैन कुरा तेही गोडा आठेक वर्ष अघिको हो.&nbsp;५&nbsp; रूपया &nbsp;मा एक कप चिया पनि गारो पर्ने भै सक्या थियो. तेही हो किर्तिपुरको लाउडा ले कार्ड देखाए पछी&nbsp;५&nbsp;&nbsp; रूपया शहर पुर्येदिन्थ्यो.&nbsp; जेस्ठ को गर्मि मा काठमाडौँ मा गर्मि बिदा अनि गर्मि छल्न&nbsp; हामी चाही तराई तिर. काम्पस छुतिको घोसदा नहुदै साथी हरु किर्तिपुर छोडी सकेका हुन्थे. भान्दाई&nbsp; पनि मुर्खलाई लिएर पूर्व तिर को नाइट&nbsp;&nbsp; बस चढे. कोठामा एक्लै के बस्नु . म पनि&nbsp; <span style="font-size:13.5pt; font-family:&quot;Mangal&quot;,&quot;serif&quot;;mso-fa

bibaas · Sep 25, 2010 1:05 PM · 14,921 views

7 Replies

bibaas · Sep 25, 2010 1:10 PM

म पनि&nbsp; मामा&nbsp; को तिर गएर यसो बाट खर्च सापटी मागेर घर तिर चल्ने विचार मा थिए. तरकारी को रस र भात पकौना खोजे को न नुन न तरकारी. एक पोका नुन र दुइटा करेला किन्दा खल्ती म भएको १७ -१८ रुपया सिद्धिए छ गाडी भाडा को त हेक्कै भएन. संतोष ब्रो बिहानै चापी&nbsp;लगाएर काम मा&nbsp;निक्क्ली सकेछ आब को संग गाडी भाडा माग्ने .५&nbsp;&nbsp; रूपया ले&nbsp;पनि&nbsp;टेन्सन दिन थलो बा . &nbsp;जद्दु कुवा ब्रो रूम मा नभएर पानी र बाथरूम एकलौट भयो भनेर खुसि भएको को नि आज धिक्कार भो. चीन्&nbsp;जान को साथी हरु <span style="font-size:13.5pt;font-family:&quot;Mangal&quot;,&quot;serif&quot;;mso-fareast-font-family: &quo

bibaas · Sep 25, 2010 1:13 PM

&nbsp;चीन्&nbsp;जान को साथी हरु अघिल्लो दिननै हिडी सकेका थिए. अब घरबेटी भन्दा अरु कुनै बिकल्प्नै भएन. बिरालो को चालमा तिन्ताला माथि पुगेको त घरबेटी आम्मै छोरी लै लिएर ओम शान्ति तिर गइ सकिचन. कोठामा भोटे ताल्चा. जेठी भाउजु maita &nbsp; तिरै . &nbsp;कान्छा दै जिन्दगि नबोलेका संग आज कसारी&nbsp; पैसो माग्नु अप्ठेरो मान्दै अघि बढेको त बुढा बुढी को छुटी मस्त जमे जस्तो लागो ढोका ढक&nbsp; ढकौने आत्&nbsp; आएन . थ्हुक्क ५ रुपया . एक मनले त हिंडेर जाम जस्तो नि लाग्यो . तर एक घण्टा मा पनि बजार पुगेला जस्तो लागेन. त्यो गर्मि मा आत्&nbsp; आएन. बाहिर निक्ले दाया बया <span style="font-size:13.5pt; font-family:&quot;Mangal&quot;,&quot;serif&quot;;mso-fareast-font-family:&quot;Times New Roman&quot;;

bibaas · Sep 25, 2010 1:14 PM

थ्हुक्क ५ रुपया . एक मनले त हिंडेर जाम जस्तो नि लाग्यो . तर एक घण्टा मा पनि बजार पुगेला जस्तो लागेन. त्यो गर्मि मा आत्&nbsp; आएन. बाहिर निक्ले दाया बया हेरे केहि निकास निक्लेना. ढंग ढंग गर्दै काठे भर्यांग झरे&nbsp; तिन्ताला मुनिको बाथरूम को ढोका &nbsp;हाने पछि पो थाहा भो पिसाब त लागेकै रहेनछ मा त तेतिकै आएछु. कोठामा गएर पर्स सर्स टोक टोकाए सुको&nbsp; झरेन. सिरानी पत्र, टेबल&nbsp; मुनि किताब राक अंह कही केहि&nbsp;छैन. इश हुन्छ राखेको भए पो हुन्छ आफैलाई लोप्पा खुवाए . एक मनले त एक चम्चा पनि नझिके को पसले को नुन लगेर पैसो <span style="font-size:13.5pt;font-family:&quot;Mangal&quot;,&quot;serif&quot;; mso-fareast-font-family:&quot;Times New Roman&quot;

bibaas · Sep 25, 2010 1:16 PM

&nbsp;मागेर hindauki जस्तो पनि लागेको थियो तर टोल भरि हल्ला फिजौला भन्ने डरले त्यो पनि गर्न सकिन. पेटी मा बसेर मान्छे धुक्दै थिए आमैलाइ छोडेर घर बेटी कि छोरि पो आउदै रैछ. यो संग पैसो पो कसरि माग्ने हो ५ रुपैया मागु भने&nbsp; इज्जत को सबल. बल्ल बल्ल आट गरेर पचास रुपया भए देउन भने को त हातैले सुना थपे त हो नि भनेर ५ को नोठ देखाउदै भर्यांग पो चढी बा.&nbsp; अब त भएन &nbsp;बा भनेर कोठा मा छिरेर&nbsp;भान्दाई&nbsp;का &nbsp;एक एक कपडा छामे. पुरानो हाफ पैन्ट को चोर गोजी छामे को त रातो रङ्ग <span style="font-size:13.5pt;font-family:&quot;Mangal&quot;,&quot;serif&quot;;

bibaas · Sep 25, 2010 1:17 PM

&nbsp;रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन र पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो त कम बानो. जय शम्भो मेरो त अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो त लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस उ त नया दे कि दे भन्छ.&nbsp;&nbsp;खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क<span style="font-size:1

bibaas · Sep 25, 2010 1:20 PM

&nbsp;छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे ५ रुपयालाई चोर गोजी मा मिलाउदै. Astu......... &nbsp;

bibaas · Sep 25, 2010 1:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all