नेपालमा करिब ४०० बर्ष भन्दा पहिले देखी चलेको सास्कृतिक परम्परा ईन्द्र जात्रा माथि हस्तक्षेप गरी जनताको चाहना र राजालाई समेत अघोषित नजरबन्दमा राखेको समाचारको टिका टिप्पणी प्रती हाम्रो गम्भिर ध्यान आकर्षन भएको छ। प्रजातन्त्रको रथ हाँक्ने कथित सरकारले नागरिकको रुपमा भाग लिन खोजेका राजा र राजालाई समेल गराउन खोज्ने मन्दिर समितीका सदस्य तथा जनसमुहलाई समेत झुक्कायाएर सुरक्षा दिन नसक्ने बताएर जनताको मानब अधिकार तथा प्रजातन्त्र कै खिल्ली उडाएकोमा हामी यो कथित सरकारको प्रती घोर निन्दा तथा खेद ब्यक्त गर्दछौ। अब मुलुक राजनैतीक अस्त ब्यस्त मात्र होइन धार्मिक गृहयुद्दमा फसाउन कथित दल , सरकार नै लागिपरेको र संबाद ,सहमती र सहकार्य भन्दा मुलुकलाई गृहयुद्द तर्फ धकेलेको छ । यसबाट हुन सक्ने परिस्थितीको जिम्मेवार पनि यही जनताको सुरक्षा दिन नसक्ने नालायक सरकार तथा दलहरु हुने चेतावनी यसै प्रेस मार्फत जारी गरेका छौ। नेपाली जनता ले राजा लाई बोलएको तर राजा लाई नजर बन्द गरेर शोषक राष्ट्रपती आँफै ईन्द्र जात्रा मा राजा को स्थान ग्रहन गर्न खोजेको स्पस्ट देखिन्छ। आफैले नेपाल लाई धर्म निर्पेक्छ राष्ट्र घोशित गरेको र आँफैले धर्मिक कर्ममा राजा को भूमिका खेल्ने प्रयत्न गरेको देखिन्छ। देशमा भएको हत्या, हिंसा, अन्नाय, अत्याचार, भ्रष्टचारको अन्त्य भै देशमा शान्ती स्थापना गरी बिद्रोही माओवादीलाई राज्यको मुल धारमा ल्याई स्थाई ब्यबस्था, बिकसित र सम्बृद्धि राष्ट्रको कल्पना गरेर राजाबाट लोकतन्त्र घोषणा गरेको हामी सबैलाई सर्ब बिबिदै छ। राजाबाट हालै सास्कृतिक - परम्परा जोगाउन मठ् मन्दिरहरुको भ्रमणको क्रममा ब्यापक जनसहभागीता देखेर आतंककारी प्रचण्ड लगायत नेताहरुबाट हिन्दूबादी तथा राष्ट्रबादीलाई धम्की दिन थालेको छ। लोकतन्त्रमा आफु हिंड्नै नपाउने , बोल्नै नपाउने, पूजा गर्नै नपाउने खालको अधर्मी बारम्बार आएको धम्की तथा दलिय तानाशाही अब सहन नसकिने र प्रजातंत्र बिरुद्ध कृयाकलाप गर्ने र धम्की दिनेलाई कारबाही समेत गर्न नेपाली जनता स्वयमले प्रजातन्त्र को रक्छा गर्न अवहाँन गर्दछौ। सरकारमा हुँदा पनि नहुँदा पनि दानबिय रुपले देश र जनतालाई लुटी मुलुकलाई १०० बर्ष पछी धकेलिएको, बन्दुक र धम्कीको भरमा निर्वाचन जितेको, अनमिनलाई समेत झुटको खेती गरेर लडाकुको नाउमा जनताको पैसा लुटेको मात्र होइन हिजो कथित जनयुद्दकालमा क्रियापुत्रिलाई, शिक्षकलाई, साना-साना कलीला युबक युबतीलाई मार्ने, लाखौं जनतालाई घरबार बिहिन बनाउने, डाँका शैलीले बैंक लुट्ने, कतीका बा - आमालाई छोरा छोरी बिहिन, छोरा - छोरीलाई टुहुरा बनाउने, हालै लडाकु क्याम्पमा भएको कती कलीला युबा युबतीहरुको बा - आमाको समेत पहिचान नभएको र अनाबश्यक लोभ लाल्चा देखाई शान्ति प्रक्रिया, राष्ट्रिय स्वाधीनताको नारा रटेर सम्पूर्ण मुलुकलाई नै भ्रमित पारेको बिरुद्द भण्डाफोर अभियान थाल्ने छौ । यस्तो कठिन् घडीमा सबै नेपाली समग्र मिलेर देशलाई प्रगती र शन्तीको मार्गमा लैजान अपील गर्दछौँ। जय गोरखनाथ! UNN Press Release Last edited: 23-Sep-10 12:41 PM
UNN · Sep 23, 2010 12:32 PM · 15,119 views
Liars. Why don't you guys tell the truth? And just why should govt give security to this jerk? The time, when a man would lead a country just because he came out of right pussy, is long gone.
Pire · Sep 23, 2010 12:44 PM
के हो साथी यस्तो बकम्फुसे मन्डले गफ् दिने हमीलाई!!! यो त भएन नि सोम्|
YoTaBhayanaNiSom · Sep 23, 2010 12:47 PM
Pire:No matter what you call jerk or a killer but the government duty is to provide him and his families securities.
bhojpure01 · Sep 23, 2010 12:57 PM
मण्डले रुवाइ र नव मण्डले को गराइ दुबै ठीक थिएन। देशको तरल राजनितैक अवस्थामा माछा मार्न खोज्ने र त्यही माछा आहुती दिएर राजतन्त्र फर्काउने दिवास्वप्न देख्नेहरु हैउसिउनुका नि आधार छन । केही दिन अगाडि मात्र क्रान्तिकारी छाला ओडेका आतंकारीका सर्दारले प्रधान मन्त्री बन्नका खातिर "राज आउ, देश बचाउ "का खलनायक कमल थापाको घरैमा गएर बिन्तीभाव गरेको हैन ? अझ सास्कृतिक राजाको बारेमा सोच्न सकिने भन्ने अभिब्यक्ती दिएको हैन ? नेपाली जनमानस को स्मरण शक्ती कमजोर हुंदै गएको हो कि ? आज तिनै ले सभा बिथोल्ने भनेर भेला भए । पूर्व कुमारीहरु को सम्मान कार्यक्रम आयोजक को हुन र तिनको उद्देश्य के थिए बुझ्नु पर्ने हो, पूर्व जिउंदा देबी र तिनका परिवारले । ज्ञाने लाई त के, दुबै हातमा लड्डु थियो । जाँदा नि फाईदा न जाँदा नि फाईदा । त्यो भन्दा महत्वपूर्ण कुरो चाँही सभा बिथोल्ने भने उदघोष गर्ने समूहको नैतीकता हो। परार साल मात्र यही ईन्द्रजात्रामा सरकारले दिदै आएको २० हजार रुपैया सहयोग रोकेर मितब्ययी र इमान्दार अर्थ मन्त्रीको छबी दुष्प्रयास गर्ने डा का बाबु रामका नेवार संस्करण हरु हैनन यो समूह । धर्मलाई अफिम मानी धर्म सस्क्रिती नाश गर्नेहरुको लागि ईन्द्रजात्रा फेरी महत्वपूर्ण भयो ? गजब छ बा। सक्छ भने तिनका माइबापहरुले लुकी लुकी ज्ञानेका ज्वाँई राज बहादुर, रमेश नाथ पाण्डे, ब्यापरी सुमार्गी लगायतका राजातन्त्र फर्काउने खेल खेल्नेहरु सितको सुरापान बन्द गरोस । तिनै ज्ञानेको बुइ चढी फेरो प्रधान मन्त्री बनी हाले सबै भन्दा पहिला फूल गुच्छा लिएर बालुवाटार जाने तिनै भातमाराहरु हुने छन । अस्तु!!
rahulvai · Sep 23, 2010 1:06 PM
मन्डले गफ्
Poon-Hill · Sep 23, 2010 1:11 PM
कही कसैले यो भनेको के हो भनी अङ्रेजी अनुवाद खोज्नु भएको थियो। मैले लेखेको थिए, त्यो भाषाण गर्नेलाइनै सोधे भने उसैलाई थाहा हुँदैन, बासा र शब्दको उत्पती र प्रयोग आफुलाई फाईदा बनाउन प्रयोग हुन्छ अनी जनता त्वम् सरणम् भनी सुनी बस्ने बाहेक केही छैन, पित पत्रकारिता को कुरै नगरौ । यिनिहरु चटके भन्दा केही कम छैनन, चटक डेखाइ रहेका छन जनता हेरी बसेका छन, हेर्दै जानुस् नयाँ नयाँ चटक अनी कहिले दोहोरिएका पुरानै खेल , तै पनि जनता मजा लिएर बसेको छ ? ??? मदारिको खेल खेली रहेछन , जनता हेरी रहेछन , तर कती सम्म हेरी बस्ने हुन?
bhojpure01 · Sep 23, 2010 11:26 PM
Rahul bhai! As I understand you are also very attached to the Newari culture you will see how our culture being attacked viciously, mostly from the political front. " My ear drum still feels the drum of Majipa lakhe " tung tuung chyan tung tung tungpaka nakduung chyan" and " Jhin nala sing tan" of Sawa Bhakku. Being attached to this culture I am deeply saddened to see what is happening here. I think there is a miss conception amongst " new nepalist" and " gantantrist" so called " revolutionist" that the political change brings the cultural change automatically. BR Bhattari attack on Indrajatra was nothing but a result of this kind of mind set. In my opinion, government can not force people of Kathmandu, " Newar"(not included Maoist's wing of Newar coz they want to uproot all our cultural value) whom they want to felicitate or be felicitated. The question is " Why people attached to Indrajatra still want Former King Gyanendra to felecitate former Kumari?" You may want to say " ahh Raju Maharjan is mandaley-but I have known him since my childhood-he was amongst the active face of indrajatra-always! or your conspiracy mind would say King would have bribed the former kumaris to secure political points..whatever..go on..there may not be end to this.. The point I am trying to make is, republican government in a first place should have stopped culture of " head of the state" coming to participate Indrajatra because " head of state" is not necessarily " cultural Juju for Newar". I would rather have IDOL of the King (not necessarily of shah, could be statutue of pratap malla) if not the king to run my jatra. Not to mention, Lakhe refused to dance in front of President Yadav when he first went for Indrajatra two years ago.Politically also I see paradox here, why in a hell Head of the state of secular country still wants to be part of which is purely hindu-buddhist culture?. Why you want to create a room for " Non newar/non hindu/buddhist" to raise a voice against the culture which is so rich? Now tomorrow if " Samyak Guthi" wants again Gyanendra to be part of it for "Samyak Puja"-will he then be banned and President would be sent instead and what if Samyak Guthi will reject president or will continue with Gyandendra as a King? What if tomorrow we have president which is non-hindu/buddhist or of a lower caste-will newar accpet it for indrajatra? Our culture is based on certain principles, tantrism (suva, asuva, chyama puja etc) and some amount of orthodoxy and it has not changed from the ages!! Politically you and I may have different opinion, but culturally the concept of " cultural king" is so inherent in our society. This will continue to create some tough situation for us. The point is whether we want to continue coflict or appease it by some sort of amicable measure. Let us call upon all the guthis, gawaju and stakeholders of jatra , Newars and run a referendum whether they want president or abolished cultural king? Or being newar if i present my radical view, however still rational and valid, " give me my all guthi lands. it is non of your bloody business how i run my festivals or whom i should or should not call". Jai Kumari! Last edited: 24-Sep-10 07:20 AM
Shantipriya · Sep 24, 2010 7:18 AM
Well said, Shantipriya Click here to subscribe to Shantipriya's postings. You will get notification when the users posts in sajha.
UNN · Sep 24, 2010 1:15 PM
Since Gyaney has already renounced his throne, he cannot expect to have private one on one the the Living godess like he used to. But If he wants to go and vist the living godess as an ordinary citizen he is more than welcome to. IF THERE IS A THREAT TO HIS SECURITY THAT IS HIS PROBLEM, HE IS PROVOKING IT(not govt's resposibility). But this incident just shows how insecure the current govt is, they are freakin out about nothing. WHY THE FUG CAN'T THE GOVT GIVE THE SAME KIND OF ATTENTION FOR THE BETTERMENT OF THE COUNTRY ? OR ARE THEY TOO BUSY FILLING THEIR FUGGING POCKETS STALLING NEPAL FROM BEING A BETTER COUNTRY.
BathroomCoffee · Sep 24, 2010 3:51 PM
bathroom coffee is a maoist.
lauaayo · Sep 24, 2010 9:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion