Bhoot Pret jasto kura ma dherai jaana lai biswaas na laagna sakcha....malai pani laagdaina thiyo tara yo program herera mero biswaas pani kamjor bhayeko cha .... tapai pani hernus ta.. n do share your opinion. Visit the link below to watch this program "The Chair" http://tvserialtime.com/viewfo...
42Riya · Sep 19, 2010 10:17 AM · 10,003 views
धेरै हिन्दी फिल्म, सेरिअल , टि.भी हेर्न थाल्यो भने भूत मा मात्रै होइन तलका कुरा हरुमा पनि विश्वाश लाग्न थाल्च १। भारत संसार को सब्भन्दा असल देश ho २। यो संसार भरात बिना चल्न सक्दैन ३। सृस्टि को सुरुवात भारत बाट भएको हो ५। सारा संसार भारतको प्रगती बाट आत्तिएको छ ६। भारत विश्वको thinktank हो एक जन भारतीए जो नोर्थ अमेरिकआमा graduation गर्दै थ्यो उस्ले मलाई भनेका कुरा १। लक्छ्मी मित्तल ले एक फेरा भारत सरकार सँग भारत को सबै रिन तिरिदिने प्रस्तव गरेछ तर सर्त चाँही भारतीये रुपैयाँ मा लक्च्मी मित्तल को फोटो राख्नु पर्ने रे, महत्मा गन्धी को सत्टा मा, भारत ले मानेन रे २। याहू कम्पनी भारतीये ले सुरु गरेको हो
_____ · Sep 19, 2010 11:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion