मित्र जियोलोजी टाइगर समक्ष मेरा केही कुरा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  "माई लाइफ इज एन ओपन बुक" - प्रियंका कार्की उर्फ़ श्रीमती प्रियंका मैनाली उर्फ़ प्रिंकी उर्फ़ प्रिंक्स प्रिय मित्र जियोलोजी टाइगर, हजूर को लेख प्रति मैले उत्तर दिन नपाउदै मेरो "प्रेम पत्र" लाइ साझाका संचालक बजिया मित्रहरुले प्रतिबन्ध लागाई दिएका रहेछन ! सारहै दुख लाग्यो ! मेरो त्यो पत्रको उद्धेश्य, सांचीनै मेरो मनका भावना मेरी प्रियंकाजी प्रति पोख्नु थियो ! शायेद मेरो लेखन शैलीको कमजोरीको कारणले होला, सबै साथीहरुले मेरो अंतरमनको सही मर्म बुझन असक्छयम  भइ त्यस पत्रलाइ हास्यास्पद  पत्रको रूपमा पो लिन भएछ ! यो मेरै दूरभाग्य हो ! मित्र टाइगर, मेरी प्रियंकाजीको दांपत्य जीवनमा मैले "हिलो" पोत्न र "जोडीको चरित्र हत्या" गर्न खोजेको  कद्दापी होइना !  एस्तो नीच कार्य म बाट कहिले हुने छैना ! मेरो पत्र सिर्फ म र मेरी प्रियंकाजी  संग मात्र सम्बंधित छ ! मैले श्रीमान मोहदय "नेपाली नागरिक" ज्यूलाइ जथा भावी लेखेको पनी त छैना नी ! म उहालाइ एउटा नेपाली नागरिक को हैसीयतले सम्मान पनी गर्दछु ! तर मेरी प्रियंकाजी नेपाल को ख्यातिप्राप्त सेलीब्रेटी भएको कारणले हामी जस्ता निम्न बर्गका गंवार सर्वसाधारण नेपालीको पनी त ह़क लाग्छनी ! एउटा "पब्लिक फिगर" को जीवनमा सबैको आँखा गाड़ेकै हुन्छन् ! उनका हगाई देखि लिएर पधाइ सम्मपनी मानिसहरुको इंटेरेस्ट हुन्छन् ! र एउटा सेलीब्रेटीसंग जोडिएको ब्यक्ति पनी, तेहि "लाइम लाइट"  मा परी हाल्छ , भाग्यवस भंनू वा अभाग्यवस ! यो कुरो श्रीमान महोदय नेपाली नागरिकज्यूले बुझ्न भाको हुनुहुन्छ भन्ने मैले आशा राखेको छू ! नत्र मित्र टाइगरले भन्नु भाको झै दांपत्य जीवनमा यसले प्रतिकूल असर पर्न सक्छ ! मित्र टाइगर, म मेरी प्रियंकाजीको रूप संगसंगै उनका त्यालेंट र "सेल्फ कनफीडेन्स" को धेरै नै कदर गर्दछु ! मैले उहामा अरु नेपाली सेलिब्रेटी भन्दा छुट्टै किसिमको "औरा" महसूस गरेको छु  ! सी इज टोटल्ली आउट ऑफ़ द बॉक्स ! उहाकै शब्दमा ऊहाले भन्नु भाको "माई लाइफ इज एन ओपन बुक" ! उहा आफ्ना जीवनका सुख र दुःख हामी जस्ता सर्वसाधारणसंग "share " गर्न चाहन्छिन ! सी इज सो "गर्ल नेक्स्ट डोर" टाईप ! उहा नेपालको बहु प्रसिद्द कलाकार र  मोडल हुंदा हुंदा पनी उहामा अहम् र घम्मंड छैन !  फ़ोर इगजामपल - जब  उहाले आफ्नो कलेजको  "नेपाली नाइटमा " हिंदी गीतमा डांस गर्नु भो, सब नेपाली जनताले ऊहालाइ कृतिसाइज गर्नु भाको थियो ! तर मेरी प्रियांकाजीले आफ्ना जनता जनार्धन समक्छ्य माफ़ी माग्न भो ! त्यो उहाको महानता  थियो ! एस कुरा ले उहाको "इन्तेल्लेक्चुअल मच्युरिती" लाइ राम्ररी प्रदर्शन गरेको छ !  उहाले यो कुरो प्रस्ट  बुझ्न भाको छ की , एउटा पब्लिक फिगर सेलिब्रेटी भय पछि जनता जनार्धनको ताली मात्र नभइ गाली पनी खाइन्छ, साथै सर्वसाधारणले उहा को बारेमा  मिठो बोली मात्र नभै तितो बोली पनी बोल्नेगर्दछन  ! एस्ता क्रिटिसिज्म खपेर आज उहा सर्वसाधारणको आँखामा, झंन माथी पुग्न भाकी छीन !  उहाको फ्यान र शुभचिन्तकहरु दिन प्रति दिन बधिराका छन ! मेरा केही साथीहरुले मेरी प्रियंकाजीको तस्वीरहरु उहाको "फेसबुक" बाट निकालेको कुरो उठाउनु भो ! मैले सब तस्वीरहरु गूगलबाट लिएको हो ! ती सब तस्वीरहरु अनलाइनमा छयास छ्यास्ती छन ! शायेद प्रियंकाजीले ती तस्वीरहरु आफ्नो फ्यानहरुसंग आफ्नो खुसी बाँट न प्रेस रिलीज़ गर्नु भाको होला ! उहाले पहिले नेपाल देखिनै आफ्ना पिक्चरहरु फ्यान समक्ष राख्दै आइकी हुन ! उहाको भुतपूर्व बोईफ्रेंडसंगको फोटोहरु नेपालका  पापाराजज्जी द्वारा त्याब्लोइड म्यागेजिन तीर छापिएको थियो जून अहिले इन्टरनेटमा पनी छयास छयासती छन ! यो सब ग्ल्यामारिक संसार  को फल भन्नु पर्यो ! हामी जस्ता अईरे-गैरेलाइ पो आफ्नो फोटो अरुले इन्टरनेटमा टास्यो भने आपत्ति हुन्छ, सेलिब्रेटीलाइ त पब्लिसिटी हुन्छ ! एंड देर इज नो गुड ओर ब्याद पब्लिसिटी भन्छन नी ! यो कुरा मेरी प्रियांकाजी ले राम्ररी बुझ्न भाको जस्तो मलाई लाग्छ ! मित्र टाइगर, सेलिब्रिटीको लाइफ स्टाइल हामी जस्ता साधारणको भन्दा दिफरेंट हुन्दो रहेछ ! उनीहरुको हरेक कुरामा सबको इंटेरेस्ट हुन्छ ! उनीहरुको जीवनको हरेक गतिबिधिलाइ फोटोमा क्यापचर गरेर अरबौं दाल्लर को त्याब्लोइड इंडस्ट्री खोलेका छन ! अचेल त सेलिब्रिटीहरु नै "रियालिटी शो" मा आफ्ना जीवन दर्शकहरु प्रति खुल्ले आम प्रदर्शन गर्दछन ! मेरी प्रियांकाजी पनी "किम कदर्शियन" भन्दा कम हुनु हुन्ना ! भाबिस्यमा उहाले नी हल्लीउड़मा मल्टी मिल्लियन दल्लर डिल साइन गर्न हुनेछ भन्ने कमाना गर्दा छू ! त्येसैले म जस्तो तोर्पेको झुत्रे लेखाईले उहाको पाद पनी हम्किँदैन , उहाको चरित्र हत्या त परै जावोस ! उहाको संसारमा नाज जस्ताको अस्तित्व पनी छैन ! यो कुरा मैले राम्ररी बुझेको छू ! अंतमा, मित्र, मेरो लेखले मेरी प्रियांकाजी लाइ भन्दानी हजूर जस्ता समाजका चरित्रवादी र भद्र भलाद्मी महोदयहरुलाइ पो बेसी घात परेको भान भो ! म जस्ता  त, हजूरहरुको आँखामा,  समाजको बिकृति मात्र रहीरहने छ  !  उही मित्र नाज   पि. एस:  जो सबै साथीहरुले मेरो त्यस धागोमा प्रतिउत्तर दिनु भो, हजूर हरु ले दिनु भाको समय प्रति मेरो कृतज्ञता टकर्याउनु चाहांनछू ! नेपाली  त्याब्लोइडमा सनसनी मचायेको, मेरी प्रियंकाजीका केहि पिक्चरहरु, जून गूगलबात सजिलै फेला पार्न सकिन्छ ! यी पिक्चरहरु द्वारा उहाले आफ्नो फ्यानहरु लाइ आफ्नो भू. पु   प्रेमिकासंग परिचय गराउनु भाको थियो ! ६-७ बर्ष अगाडी को कुरो !   Last edited: 16-Sep-10 06:33 PM

Nas · Sep 16, 2010 5:01 PM · 15,087 views

13 Replies

Nas we expect more pictures from you.

wai_wai · Sep 16, 2010 5:16 PM

Nas bro, i admire your talent and really think you loved Priyanka Karki like a fan or may be like a friend or may be like a boyfriend. Tara yeso pahile ko pics haru post garera namuna banaune kura ta ethical bhayenah ni. The pics were in google we can agree. But now she is married. Yesto kuro le jindagi ra naya relation ma farak parla ki priyanka ji ko? yeso sochdeuu na NAS prabhu.. walkahead..

walkahead · Sep 16, 2010 5:35 PM

This posting was from the Administrator; Link San It is unfortunate to see someone's private life being dragged into sajha. It is always a controversial topic to see such private details posted in sajha.If it was a multi million dollar star like Paris Hilton or Tiger Wood, then it is understandable to discuss it in public, but when we discuss such details of fledgling Nepali actors/actress/model/beauty pageant who have a lot more to achieve in life, it can be damning for their careers and/or personal lives and I personally do not support such postings in sajha. Maybe if it was some super successful famous Nepali then I can understand or if it was some politician holding public office. When such postings are seen in sajha, I see many postings against the poster and even requesting me to act upon it. I do want to act upon it, but I would prefer that the users started using the FLAGGING tool which deactivates the posting if 10 users flag the posting. This will speed up the process because there are times when I am not able to monitor such things.I am planning to delete this thread very shortly, but I encourage the users who feel strongly against this posting to cast their votes by flagging the post on their own so that we can have a semi-self-sustaining unit in place.Thank you for helping sajha by flagging posts you consider wrong. There was one occasion that one of our Doctors had to perform a LEEP procedure on a female patient and he had to ask "I know its kind a embarrassing to tell, but for your own health reasons, could you tell us how many sexual partners you ever had?" She was in her mid 30s and her answer was "probably 88" before i got married to my husband 8 years ago."  Moral of the story: People do change after they get married. Its not the same always. so why bother?

dimag kharab · Sep 16, 2010 5:56 PM

i don't say anything now..  there seems a 'grand design' .. i will speak one day :)

ANS · Sep 16, 2010 7:46 PM

choti muh aur badi baat hola tara ANS dai malai ni sachhai yo ta grand design nai jasto lagyo...NAS ta hero bhai halyo yeti lekhera, aba tapai k lekhnu huncha....

sna · Sep 16, 2010 10:26 PM

प्रिय मित्र नाज,   मेरो सुझाब र जिज्ञासालाई मनन गरेर त्यसको उत्तर दिने कष्ट गरेकोमा म तिमीप्रति धेरै नै आभारी छु (माफी चाहन्छु तर मलाई आफ्नो मित्रलाई हजुर र आफु भन्दा ठुलो मान्छेलाई स्योस् भनेर सम्बोधन गर्ने काठमाडौंका नवधनाढ्यहरुको चलन पटक्कै मन पर्दैन, बरु मलाई पनि तिमी नै भनेर सम्बोधन गरेमा खुशी हुने थिए)। तिम्रो यो उत्तर पढे पछि मैले एउटा कुरा मान्नै पर्छ र यहाँ भन्नै पर्छ, तिम्रो स्त्री र यौन बिज्ञानमा रहेको ज्ञान र अङ्रेजी र नेपाली दुबै भाषामाथि रहेको पकड देखेर म वास्तवमै कायल भए।   पछिल्लो समय साझामा तिमीले प्रियंका माथि सुरु गरेको धागोमा मैले गरेको टिप्पणीहरुको जुन किसिमले बचाव गरेका छौ त्यो पनि उत्कृष्ट नै छ। तर म अझै पनि तिम्रा कतिपय तर्कसँग सहमत छैन र यस बिषयमा मैले धेरै भन्नु भन्दा पनि मित्र दिमाग खराबले उल्लेख गरेको सानदाइको कुराहरुले सबै कुरा प्रस्ट पार्छ। हो तिमीले भने जस्तै एउटा प्रतिष्ठित कलाकार अथवा एउटा सार्वजनिक ब्यक्तित्वमाथि टिकाटिप्पणी गर्ने अधिकार सबै सर्वसाधारणमा निहित हुन्छ र एउटा सार्वजनिक ब्यक्तित्वलाई जसरी समाजले एउटा उचाइ र सम्मान दिएको हुन्छ त्यसै अनुरुप त्यो ब्यक्तिबाट कार्य होस भन्ने प्रशंसकहरुको चाहना हुन्छ।  जव त्यस्ता समाजिक ब्यक्तित्वहरु आफ्ना प्रशंसकहरुको आशा अनुरुप काम गर्दैनन् वा गर्न सक्दैनन् तिनिहरु माथि प्रशंसकहरुको आक्रोशको ज्वाला खनिनु स्वभाविक हो। कैयौ कलाकार, नेता र खेलाडीहरु यस्तो आक्रोशको शिकार भएको उदाहरण हामीले धेरै देखेका छौ। तिमीले उल्लेख गरे झै कतिपय कलाकारलाई यस्तो नकरात्मक प्रचारले पनि उल्टै फाईदा नै भएको छ।   तर म फेरी पनि सानदाइले उल्लेख गर्नु भएको कुरामा जोड दिन चाहन्छु। हामीले पेरिस हिलट्न र प्रियंकालाई एउटै श्रेणिमा रखेर हेर्न मिल्दैन। हुनसक्छ प्रियंकामा तिमीले भने जस्तै भबिस्यको कुनै कालखन्डमा महान कलाकार हुने र पुरै हलीवुडलाई हल्लाउने क्षमता छ होला। तर कम्तिमा पनि अहिलेलाई यी दुईलाई एउटै श्रेणिमा राखेर हेर्नमिल्छ भन्ने मलाई लाग्दैन। हामीले देखेका छौ कसरी हाम्रा ठुला ठुला कलाकार, बुद्दिजिवी, नेता आदी इत्यादीको नाम, मान-सम्मान यो अम्रिका भन्ने देशको हरियो पत्ताको अगाडि सोतर भएर ढल्छ भनेर। कसरी उनीहरु नेपालको एउटा प्रतिष्ठित सामाजिक व्यक्तित्वको जीवनयापनलाई तिलान्जली दिएर अम्रिकामा एउटा सामान्य कुल्लिको जीवन बिताउछन् यो हामी सबैलाई थाहा भएकै कुरा हो। यहाँ आएपछि उनीहरु र हामी सामान्य नागरिकहरु बिचको दुरी सबै मेटिन्छ। यदी उनिहरुले यहाँ पनि एउटा प्रतिष्ठित सामाजिक व्यक्ति बन्ने हो भने धेरैनै मिहेनत गर्नु पर्छ। चाहे उनीहरु एउटा कुल्लिको जीवन यापन गर्न चाहुन् अथवा नयाँ उचाइ हासिल गर्ने संघर्शमा होमिउन्, दुबै अवस्थामा हामीले गर्ने यस्ता नकरात्मक प्रचारले उनिहरुलाई नराम्रै असर पार्छ। यदी यस्तो प्रचारले उनिहरुलाई फाईदा पुराउने भएको भए सानदाइलाई तिम्रो त्यो धागोलाई हटाउने अनुरोध आउँदैन थियो होला। फेरी जति सुकै बिदेशी सिको गरे पनि बर्षौ देखि घोटेर पिएको हाम्रो संस्कृतिलाई पनि हामीले चट्ट त्याग्न सक्दैनौ र यस्ता प्रचारले बैबाहिक सम्बन्धमा असार नपुराउला भन्न सकिदैन।   तिमीले भने जस्तै म आफुलाई एउटा सामाजिक प्राणी त मान्छु, किनकी मलाई पनि परिवार चाहिन्छ, तिमी जस्तो साथीभाइ चाहिन्छ र साझा पनि  चाहिन्छ। समाज बिनाको जीवन म कल्पना पनि गर्न सक्दिन। तर तिमीले मलाई भद्रभलादमी भनेर कुन हिसाबले परिभाषित गर्यौ त्यो मैले बुझिन। एउटा सामान्य ब्यक्तिमा हुनुपर्ने सबै लक्षण ममा पनि छ। बाटोमा हिड्डा एउटा राम्रो केटी देख्दा आहा! क्या राम्रो केटी! भनेर मेरो मनमा पनि आइहाल्छ। मेरो शरीरमा पनि सेक्स हर्मोनहरुको बहाव हुन्छ नै। तर हामी सबैमा नितान्त शाररिक रुपमा उत्पन्न हुने यस्ता संबेगहरुलाई कसरी सामाजिक मर्यादाको संरचनासंगै मिलाएर लाने भन्ने जिम्मेवेरी पनि हाम्रै हो। राम्रो अनुहार, सुगठित शरीर र तिमीले भने जस्तै दृढ आत्मबिश्वास भएकी प्रियंकालाई देख्दा तिमीलाई पनि आहा भन्ने लाग्यो होला! तर छि! भन्ने बिचार  त मेरो मनमा पनि आएन। फरक यति हो, तिमीले यो भावनालाई सर्वजनिक गर्यौ तर मैले गरिन। तर उनको अहिलेको बदलिएको परिस्थितीमा चाँही के के कुरा सार्वजनिक रुपमा भन्ने र के चाँही आफ्नै मनमा राख्ने भनेर सोच्ने दायित्व पनि तिम्रै हो। म त तिम्रो एउटा शुभचिन्तक मात्र हुँ। तिमीसँग भएको प्रतिभा तिमीले कुनै सिर्जनात्मक कार्यमा लगाए हुन्थ्यो भन्ने सोच्छु र त्यसो भएमा पक्कै खुशी हुनेछु।   तिम्रो शुभचिन्तक! तिम्रो मित्र! जिटी  

Geology Tiger · Sep 17, 2010 11:47 AM

LOL..Nas and GT both of you are making my day enjoyable. I don't have anything to say to GT guru. However, to you Nas, you haven't loose anything. Well, if you have a desire of making a big list of girls you laid with, then may be but.. Chill out bro!  I know..we forget crack reading you posts but I believe you got better things to do than typing in Unicode and posting here in Sajha.  Nas, in fact, it apparently seems that you are paid in one way or the other by priyanka. My point is " she wants publicity and you are providing it". We don't want to see her name every now and then in Sajha. She don't deserve it. Those are the pictures she had in Facebook. You don't need to publicize it or highlight it...Priyanka might be a  "model or a public figure" to some people but not me and I believe there are tons of peopling who second my thought.  PS: Watch some football and drink some beer to get some quality time Nas bro. You know how much I care about you. Peace! -NS

Narayangarh suburb · Sep 17, 2010 12:19 PM

Just curious, what is this LEEP. Why would there be a difference in LEEP procedure if she had sex with 80 vs 2, for example? The doctor just had an instant crush on the patient's maaldwar???

eklo · Sep 17, 2010 2:43 PM

The letter did not had anything that hampered priyanka's social or maritial status. "Nepali Nagarik" ( NN) knew she was public figure and married her. NN also have known she had affair before marriage, and almost all teens have affairs in their teenage. Priyanka karki or Namrata shrestha or Karishma manandar ( rose tattoo) or Pooja Lama whoever these ladies are, they are being watched by media and public. Nas just wrote simple perfect letter to her addressing her marriage and honeymoon. Nothing wrong with that, its just a letter to her from a die hard fan. If her marriage is broken by these small things, then she has not found the right person. NN should be happy finding such a great person with great personality. Miss teen when 17, eastablished model before could buy beer in USA, you got lot more in life to achieve and good luck. Comparision with paris hilton. Yes, she can be said Nepali paris hilton. Priyanka is in a country in the size of one state of USA. One small country, with limited models and actors, she is paris hilton of nepal. Paris is just over rated but if Priyanka  gets enough publicity and do more in kollywood, she would be a Paris Priyanka. Question always remains " Why she married so young ? Well now you already did get married, so have good married life and dont become weak with these nonsense. If  Nepali Nagarik cannot accept appreciation and letters from the fans, then, he is just not right person. The letter should not have deleted. San bro created public forum "PUBLIC", there should not be any interruptions by the owner of website, though not sure flagged or deleted from forum. Narayan Suburb jee, USA baseko derai bhayo jasto cha , I dont know your age but college students from 2004 till now should know Priyanka from different music videos, television programs, serials. Karishma , Sangeta, haru budi bhayee ni abha naya naya model haru ko tasbhir hernu paryo ni narayan jee Here is another Pari , Beautiful, very beautiful lady,

8848m · Sep 17, 2010 2:49 PM

Nisha ko Nasha !!!

8848m · Sep 17, 2010 2:54 PM

Nas bro orginal post kina edit garyako? khai ta aaru photo haru?

wai_wai · Sep 17, 2010 3:48 PM

Eklo,Having many sexual partners is a risk factor for HPV infection. Although most HPV infections go away on their own without causing any type of abnormality, infection with high-risk HPV types increases the chance that mild abnormalities will develop and progress to more severe abnormalities or cervical cancer. Colposcopy and LEEP helps to diagnose those cervical cancer. Source My point is; From what i have seen, people after marriage tend to change a lot. For the most part, at least they do not go out seeking for partners for random sex, rather they try to buildup an intimate relationship with their significant other. The person who Pryanka got married to, obviously knew much about her past. It was just the Google distance away from getting her past information. I hope she had all the STI's testings and Pap smear done on her before the marriage.If not, both of them are screwed. Last edited: 17-Sep-10 04:22 PM

dimag kharab · Sep 17, 2010 4:21 PM

I finally found Nas source

wai_wai · Sep 17, 2010 6:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all