म हारेर बसे तिमी ले जितेर गयौ तिमी,मारेर मलाई आफै हासेर गयौ नजिक आइज माया दिन्छु धेरै भनि नजरको मदिरा पिलाई,मतायेर गयौ खाली मेरो जीवन,भरिपुर्ण पार्छु भनि लुटेउ मलाई अनि मस्तै मुठ्ठायेर गयौ छल तिम्रो, मैले थाहा पाउछु भनि मध्यरातमै ढोका बन्द गरेर गयौ
bhijilante · Sep 15, 2010 8:43 AM · 17,857 views
राम्रो प्रयास । अझ निखार्नु हुन्छ भन्ने विश्वाश का साथ ।
rahulvai · Sep 15, 2010 8:54 AM
राम्रो प्रयास! प्रयास जारी रहोस्!
Geology Tiger · Sep 15, 2010 9:34 AM
धन्यबाद ,( राहुल दाजु तथा Geology Tiger ) हजुर हरु बाट नै सिक्ने प्रयास जारी छ ।
bhijilante · Sep 15, 2010 10:26 AM
नमस्ते सबैलाई । राम्रो छ । वहाँलाई ई-मेल जान्छ रे । बाई । Last edited: 19-Sep-10 02:56 AM
simple_keta · Sep 18, 2010 5:05 PM
May be this picture can inspire u more to write
jyapu man do · Sep 18, 2010 5:57 PM
हार् कसरी भनु म आफु जित्न नसक्ने ले जितोस संसार बरु सबै युध्ह मैदान मा देउ मलाई तिमीले जितेको एक हार आफ्नै हारमा मुस्कुरौछु बरु डुब कसरी भनु म आफु तैर्न नसक्ने ले डुबोस संसार बरु अमृतको प्याला मा देउ मलाई बिषको प्याला एक एक घुट्को पिइ भन्ने छु बिषनै मीठो बरु
timi_mero_sathi · Sep 18, 2010 6:20 PM
नमस्कार मित्र बन्धु । Last edited: 20-Sep-10 10:59 AM
Simple_KeTa · Sep 20, 2010 10:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion