मेरी प्राण पियारी प्रियंकाजी, कहा बाट शुरू गरु म ! आजा भन्दा दुई बर्ष अगाडी मैले हजूरलाइ पहिलो खुल्ला पत्र लेखेको थिए ! सन्दर्भ, साइबरसंसारको गस्सिप column जसमा हजूरको एउटा नेपाली नागरिकसंगको "affair " बारे लेखिएको थियो ! तेही सम्मरमा हजूरलाई अलबामा भेट्ने मेरो प्लान फ़ैल खायो ! तेसको परिणाम मैले आज भोगिराको छू ! अस्तिको महिना साझामा हजूरको बारे पोस्ट देखे ! कुनै अल्लारे केटोले ठट्टा गरेको होला भनेर पोस्ट खोलेको त, मुर्छाई परे! पोस्ट गरेको फोटो हेरेको त हजूर र उहि साइबरसंसारको नेपाली नागरिकको बिहेको पो रहेछ ! म, कंप्यूटरको मेचबाट बुर्लुन्गई खसे ! मेरो सांस अल्झियो ! सारा शारीर स्तम्भ भो ! केही बोल्ना सकिन ! समय एक्कासी रोकियो अनी मेरो आत्मा रुन थाल्यो ! केही बेर पछि आफुलाई सम्हाली, एक बोतल व्हिस्की हानि बिस्तरमा सुत्ना गए ! तेसको भोली पल्टादेखि मेरो संसारनै परिवर्तन भयो ! जीवनको केही सार्थकता रहेन ! मैले आफैलाई प्रश्न सोधे ! कीन म प्रियंकाजी प्रति एस्तो भाको ? अंतर आत्माले जवाब दियो ! "पग्ला, यो त प्रेम वियोग हो " !! २००५ मा मैले पहिलो खेप हजूरले मिस टिन नेपालको उपाधी जित्नु भाको खबर पढे! पछि साइबरसंसारमा हजूरको पहिलो फोटो शूटको तस्वीर हेर्ने मौका पाए ! हजूरको सुन्दरतामा मंत्र मुग्ध भैहाले! ती मृगा नयन , मटकेको कम्मर, सुकुमार अनुहार, पोटीलो शारीर ... मेरो मन मस्तिस्कमा हजूरको तस्वीर मात्र झाल्किना थाले! म हजूर प्रति, दिन प्रति दिन "passionately ओब्स्सेस्द" हुन थाले ! तर म तेती बेला हजूरलाइ भेट्न नेपाल औना सकीना ! जब हजूर "नोर्थ अलबामा यूनीभरसिटीमा" पढना औउनु भाको खबर सुने, मेरो हर्षको सिमानै रहेना ! मैले तेहि सम्मरमा अलबामा औने प्लान गरे ! तर तेहि समयमा मैले हजूरको ती नेपाली नागरिकसंगको "affair" को बारे साइबरसंसारमा पढे ! मन खिन्न लाग्यो ! तर पछि हजूर ले साझामा सबै क्ल्यारीफिकेसन दिनु भा पछी ती कुरा gossip मात्र रहेछा भन्ने भान भयो ! एस्तो लाग्यो मैले फेरी आर्को "चांस" पाको छु ! तर के गर्ने , समयले कसैलाई पर्खिंदो रहेनछ ! मैले हजूरलाई आफ्नो मनको कुरा भन्ने मौका नै पाइन , हजूर प्रति मेरो प्रेम प्रस्ताब राख्ने अवसर नै पाइन, आफ्नो पुरुसत्वको रसीलो पिंड हजूर समक्ष समर्पित गरेर, हजूरलाई चरमानंद दिने शुभ अवसर नै पाइन ! आज मेरो प्रेमपिंड नून नखाको कुखुरो झै झोक्र्याएर, एक कुनामा जडिया झै दंग दंग गनाऊधै, ठुस्केर बसिराको छ ! तर यो सब नहुनुमा हजूरकै दोष छ ! हजूरले नै भन्नु भाको थियो की अर्को 4-5 येअर्स सम्म बिहेको "ब" पनी ननिकालने भनेर ! हजूर एक दम करियर ओरिएन्तेद छु र आफ्नो पढाई सकेर, करियर बनाएर मात्र बिहे गर्ने भन्नु भाको थियो ! तेसई कारण मैले नि मेरो प्रेम प्रस्ताब राख्ने शुभ कार्यलाई पोस्त्पोंद गरेको थियो ! तर आज म प्रति ठुलो धोखा भाको छ ! ती नेपाली नागरिकले मेरी प्राण प्यारी लाई प्रेम बंधनमा मात्र नबाँधी , बिहे गरी, प्रेम बिवाह को रसीलो फल पनि चाक्ख्न भ्याईसके छन ! लोग्ने मान्छे भएर रुन हुन्न रे, तर आज म हजूरको हनीमूनको पिक्चर, लाटाले "पापा" हेरे झै, हेरी रोही रहेको छू ! ती नेपाली नागरिक को ठाऊमा म हूँन पाए भा कत्ती मज्जा हुन्थियो होला भनेर, ना ना थरीका रश-रंगीला कुरा कल्पना गर्दै , दिवास्वप्नमै स्खलन गरी बसिराको छु ! प्राण प्यारी म प्रति किना येती ठुलो बिस्वासघात गरिएको , किन मलाई एक मौका दिन न भाको , किन हजूर ले येती छित्तो बिहे गरी सुहागरात मनौउना जान भाको ? अब त अर्को 9 महिनामा हजूरले 10 किलो घोर्ले छोरो पनी जन्मौने हुनेछ ! अनी तेस्पछि त नाज अंकल, तैंले, इस्स्स्, खाइस मज्जाले लोप्पा ! तर जे भापनी, मलाई मेरो एक तर्फी प्रेममा गर्व छ ! येती बर्ष सम्म मैले हजूरलाई मेरो मनको मंदिरमा सजाउँदै, आशाको दियो जलायेरा राखेको थिए! आउने दिनहरुमा पनी यो चोखो प्रेमलाई मेरै मनको अधेरो कुनामा सिमितपारी जीवन यापन गरिरहने छू ! के गर्ने यो मेरो जीवनको बाध्यता हो र मेरो प्रेम को परिक्ष्या ! येदी म यो प्रेम परिक्ष्यामा सफल भए भने हजूर अवश्य फर्केर म संग आउनु हुनेछ भन्ने ध्रिड बिस्वासका साथ यो नतुन्गिने प्रेम कहानीलाई केही अंतरालको लागी बिसर्जन गर्न हजूरबाट अनुमति चाहन्छु ! उही हजूर को अभागी, एक्क्ल प्रेमी नाज पि. एस : साइबरसंसार को यो पिक्चर हेरेर मेरो हजूर संग पहिलो प्रेम बसेको हो, आज भन्दा ५ बर्ष पहिले ! साइबरसंसारमा हजूरको पहिलो स्कान्दल्स न्यूज़ ! नेपाली नागरिक संग हजूरको "affair " बारे लेखिएको पोस्टको फोटो ! दुई बर्ष अघिको कुरो ! अल्लारे ठिटोले साझामा पहिलो चोटी पोस्ट गरेको हजूर र नेपाली नागरिकको बिवाहको फोटो ! येही तस्वीर हेरेर म मूर्छा परेको ! दुई महिना अगाडी को कुरो ! म कसरी हेर्ने आफ्नी प्राण पियरीको हनीमूनको फोटो !!!!!! नेपाली नागरिकको सपना पूरा भाकोले, मनकामनामा राखेको भाक्कल पूरा गर्न, पूजा गर्न गाको होला नि ?? सुहागरातको भोली पल्टा जस्तो छ नि ? आफ्नी साथी ज़ेनिषासंग सुहाग रातको मस्ती share गर्न !!! यू. एस. ए मा पनी हनीमून ? डबल हनी मून !!!!!!! भगवान् देता हे तो छप्पड़ फाड़ के देता हे भनेको येही रहेछ ! आफ्नै चाउरी परेको कुभिन्ड़ो हेर्दै बसा नाज तिमी चै ! योम्मा........................ ! मेरो त फुटनै लाग्यो भने.............................. सांस ! खोई उनी चै को हो थाहा भयेन, तर उनी पनी प्रियंकाजी संगै हनीमूनमा जानू भाकी रहिछे ! निलो कट्टु राम्रो सुहाहेको रहेछ ! राम्रो लाग्यो मलाई नी ! क्र. म. श .................
Nas · Sep 14, 2010 11:02 PM · 3,193 views
where writters, researcher and the artists meet here...
natyavaruval · Sep 16, 2010 12:29 AM
haha Nas bro, i am sorry to hear your tragedy, tara hajur ko prem patra lai super likes.
SRBRG · Sep 16, 2010 12:47 AM
Nas bro u did it again ! Excellent MAN KO BHAWANA... KEYBOARD MA !
babuyadav · Sep 16, 2010 1:29 AM
chodde sathi ho! randi ko choro le thoknu thkyo...katai ye dubai ko kura kani hoina ta yo... ....http://www.youtube.com/watch?v......
chormathichakar · Sep 16, 2010 1:34 AM
मित्र नाज, मलाई थाहा छ तिमी यस्तो कार्य गर्नबाट कहिले पनि रोकिने छैनौ। हुन त तिमी यो तिम्रो व्यक्तिगत अधिकारको कुरा हो भन्लाउ तर के तिमीले आफ्नो व्यक्तिगत अधिकारको प्रयोग गर्दा अरुको व्यक्तिगत अधिकारको पनि सम्मान गर्नुपर्छ भनेर सोचेका छौ? तिमीले अहिले दुइचारजना तिमी जस्तै विक्रित मनस्थिती भएकाहरुको वाह वाही त पायौ तर के तिमीले विचार गरेका छौ जुन व्यक्तिहरुको जिवनमा तिमी यो हिलो पोतिरहेका छौ, उनीहरुलाई यसले कतिसम्म अफ्ठ्यारो पार्नसक्छ। मैले नेपालको ईतिहासमा बहुलठ्ठी राजा सुरेन्द्रको बारेमा पढेको थिए जसलाई जनताहरुलाई डोरिमा बाधेर घोडाले घिसार्दै तान्दा हुने पिडा र चिच्याहटले असिम सुख मिल्थ्यो रे! थाहा छैन यो जोडीको चरित्र हत्या गरेर तिमीलाई कति आनन्द आयो? प्रियंकाले जो सुकै केटासँग बिहे गरे पनि अरुको टाउको दुखाइ हुनु पर्ने केही कारण छैन र प्रियंकासँग बिहे गरेकै कारणले उक्त केटालाई जथाभाबी गाली गर्नु पनि जरुरी छैन। तिमीले त प्रेम होइन एउटा ढोङ गरेका हौ तर ती दुइले त सँगै जीवन बिताउने वाचा गरेरै वैवाहिक बन्धनमा बाँधिएका हुन् नि! तिमी किन उनीहरुको जीवनमा अशान्ति मचाउन चाहन्छौ? हुन त तिमीलाई मैले यो सबै लेख्नु भालुलाई पुराण सुनाउनु जस्तै हो तर मैले तिमीलाई एउटा मित्रको नाताले मात्र सल्लाह र सुझाब दिने ध्रिस्टता गरेको हुँ। नाजको वाहियात कुरामा वाह वाह गर्नेहरुको लामो लाम देखेर मलाई केही अचम्म लागेन, यो सामान्य कुरा हो तर मैले ANS भन्ने मान्छे साझामा रहेका थोरै बौदिक व्यक्तित्वहरु मध्य एक हो भन्ने ठानेको थिए।
Geology Tiger · Sep 16, 2010 9:09 AM
Typical Nepali Mentality, one day Sajha will be full of NAS ( mentality) like full of corrupted people in Nepal. It is a fun, I know, sometimes the way NAS write is funny but we never can promote any kind of NAS mentality. Sometime we have that mentality but it is a taboo. So, please behave yourself before doing anything. Last edited: 16-Sep-10 11:08 AM
timer · Sep 16, 2010 11:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion