माओवादी सभासद् किन्न पैसा मागेको स्वीकार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Thika MaobadiiMalai Laaj layoo yaar yo padhee pachi ta http://nepali.im/discussion/16... एकीकृत माओवादीका अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कृष्णबहादुर महराले एक 'चिनियाँ अधिकारी'सँग सभासद् खरिदका लागि पैसा मागेको विवादास्पद टेलिफोन संवादलाई पार्टीले स्वीकार गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त प्रकरणबाट पार्टी गोपनीयता भंग गरेको, आन्तरिक सुरक्षामा विदेशी हस्तक्षेप र मानवअधिकार हनन भएको टिप्पणी गरेको छ। http://nepali.im/discussion/16...

eurofreak · Sep 12, 2010 10:10 PM · 19,105 views

9 Replies

डाँका का सर्दार हरु सँग अरु के नै आशा गर्न सकिन्छ र /

Srijana 12 · Sep 12, 2010 10:30 PM

Yo ta hadh bhayo... 

Bidroh · Sep 13, 2010 12:10 PM

Yestai ho! Pahila Jungle ma basera bhantyo matra...yeso garchu uso garchu bhanera. ahile garna kattiko gaaaro bhako cha, sabaile dekhi sakyo ni maobaadi ko asliyat anuhar. Maaobaadi ek din aafai naas bhayera jancha kinaki sabai khate paate karya karta matra chan. Baudik neta bhanaudo haruko taal ta yesto cha......yo [Disallowed String for - use not allowed] karyakarta ko jhan k ko bhar. jata khana payicha utai jancha ... feri yo krantikari bhanudo haru pani Nepal ma chanda ta khub Umrica ko birodh garthyo....kuni k k ho tathanaam gaali garthyo.......feri yehi deshma nai kina aaune parne tyo randi ko chora harulai carreer banaunalai.......khurkka Nepal mai basera Prachande Kaka lai Switzerland banauna sahayog gare bhai halthyo ni. Jaya bhole

asine prasad · Sep 13, 2010 12:32 PM

जंगलीहरु को कुरा सुन्नुस् न अझ............ । सांसद किन्न पैसा मागेको अपराध नै हैन, अझ बिदेशी सँग त्यो पनि माओ सँग खास सम्बन्ध भएको देश सँग । त्यो भन्दा चिन्ता तिनलाई सूचना फुस्केकोमा मा चिन्ता रहेछ । गोप्यता र मानव अधिकार हनन भयो रे । त्यस्तो कुरा हुनु खास कुरा हैन रे । वाह रे वाह कामरेड । लाज शरम भनेको पटक्कै न भए पछी नाङ्गै हिंडे नि हुन्छ भन्थ्यो। नाङ्गै हिंडे । जंगल हुंदा नि तिनलाई मलजल तिनैले गरेका थिए भन्ने कुरा को बलियो प्रमाण हो त्यो। नेपाल भन्ने पत्रीकामा तत्कालिन चिनिया राजदूत जंगलिहरुको शिबिरमा गएर फोटो खिचाएका फोटो छापिएको थियो । फोटोशप गरेर ट्रिक गरेको भनेर स्पष्टिकरण दिएका थिए त्यती बेला । हाकाहाकी टेपमा पैसा माग्नु त्यो पनि सांसद किन्न, अपराध भएन हाम्रो नयाँ नेपाल मा । देशको राजनीतिमा दक्षिण को दुष्ट देखिने गरी लाग्छन भने उत्तर तिरको न देखिने गरी । बुझ्नु पर्ने कुरा देखिने शत्रु भन्दा न देखिने शत्रु खतरानाक हुन्छ नै ।    

rahulvai · Sep 13, 2010 1:22 PM

अब एस्ता कुरामा गोप्यता र अधिकारका कुरा गर्ने हो भने, पत्रीका खाना जती सबैमा ताल्चा ठोके भइे हाल्यो नि। राढिका छोराहरुको हिम्मत पनि कती हो भन्या! सबै नेपालीलाई गुइठा सम्झेका छन क्या हो? अझ जनबिद्रोहको तयारी रे। अब पनि कती भत्काउने हो? अब पनि यि ज्यानमारा हरु छट्टौन थाले भने चै, दुबै गोलार्दमा किलो ठोसेर नरक कटाउनु पर्छ  

Narayangarh suburb · Sep 13, 2010 5:06 PM

First of all I find it surprising that they would admit to it, unless they feel that incriminating proofs were emerging. Second, why isn't any other reputed sites (nepalnews, ekantipur) reporting it?

Kiddo · Sep 13, 2010 6:18 PM

esta chor maobadi gunda haroo. dekhekai chij honi. banduk dekhayera, chorera, manche marera agi badeko rakshas party. nepali janata haroo soja chan....k garnu ra.

kailo · Sep 13, 2010 6:41 PM

Until I see it in a mainstream media, I won't believe it.

Kiddo · Sep 14, 2010 7:30 AM

सभासद् किन्न चिनियाँसँग पैसा मागेको स्वीकार http://nagariknews.com/politic...

HowardRoark · Sep 14, 2010 7:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all