हैन होइ भुरा हो । यो धोती को पन्चुम्रा मारेर कतिन्जेल बस्ने हो । छिर्न पर्यो एफ बि आइ , सि आइ ए नभये फेड्रल काम तिर । भनेर जत्ती उफ्रे पनि चैने केरे "अल्छि लाई गेडा को भारी " भने जस्तो होला । तर पनि एत्ती का जान्ने सुन्ने बुझ्ने भुरा हरु भाको ठाउँ मा कुरो निखन्न मन लाग्यो के । हन कत्ती को सजिलो गाह्रो छ हो छिर्न लाई ? छिरी सकेका छिर्न लागेका कोइ छौ कि जान्ने सुन्ने ? कुरै त हो सम्धी भन्यो माने ले । कुरै ले के पो खुल्किने हो र ?
BudoBaaje · Sep 11, 2010 5:51 AM · 210 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion