रयाग भो नी केटा हो ! म जाने X -बार मा राडढी पुलिसहरुले रेड हानेछा ! यो बार को स्पेसिअलिटी चै प्राइवेट क्याबिंन रूम हो ! अरु बारहरु मा क्याबिंन रूम कमनै हुन्छन् ! यो पाली सम्मरमा काठमांडू गइन ! एक दम मिस भाको छ मेरा प्यारा डांस बारका साथी हरु !
Nas · Sep 7, 2010 9:50 PM · 17,280 views
नाश ब्रो, रड्डी भएछ त । ठमेलको हो यो ? आम्बो त्यो डान्सरको फिला चै कत्रो नि ?
darjdai · Sep 8, 2010 12:37 AM
barbad bhaye chaa yaar.........pheri khulchaa .....nadarau sathi ho ...
dhhirajojha · Sep 8, 2010 3:18 AM
हो साथी हो ! ठमेलमा हो ! पुरानो साल, म जांदा बिहानको ३ बजे सम्मा नि डांसबार खुल्ला हुन्थियो ! ठमेल चौक भरी मानिसहरु तन्ना हुन्थियो ! अहिले ता ११ बजे नै सब बंध गर्न लाउन्छन रे, यी भात्मारा पुलिसहरु ले ! २०११ मा म धेरै साथीहरु लाइ ध्वोस्त पार्नू अउँदै छू , घ्यू भात खाँदै बस्नुस है मेरी प्यारी घ्यूकुमारी साथी हरु !
Nas · Sep 8, 2010 12:50 PM
नाजब्रो को खोकाइ अलि ज्याद्रो नै भयो है । पहिलो कुरो एक्स बार बन्द भएको आजभोलि होइन, झन्डै ६ महिना भइसक्यो । नाजब्रो डान्स हेर्न डान्सबार होइन कि बरु राष्ट्रिय नाचघर तिर जान्थे जस्तो लाग्न थाल्यो मलाइ त अब । एक्सबार भनेको सुन्धाराको हो ब्रो, ठमेलको होइन । http://www.nagariknews.com/new...
indramaharjan · Sep 8, 2010 1:17 PM
dherai kaal pachhi nas bro ko thread herna pako ta purano news po aayo ni bro........ its not typical nas thread........
aakinchan · Sep 8, 2010 1:38 PM
ख्वासा, नाकुचा, पुलान्गु समचार तया छु छु न ध्यया स्वयागु ला... मामपाखा, मा*ख्वा :P
Chhimabu · Sep 8, 2010 2:04 PM
We are in the phase of transition of importing new culture and trying to give new identity to our city.
Bhojpure01 · Sep 8, 2010 2:09 PM
ये पुरानो स्टोरी पो रहेछा ! मैले कस्तो मिस गरेको त यो स्टोरी !! थुक्क जाठो म !! त्यों माथीका फोटोहरु दुई वोटा फरक फरक बारका हुन ! एउटा चै X -बार को हो, अर्को केटीहरु नाचेको फोटो चै ठमेलको बार को हो ! हुना त मैले नि लास्ट इयर, विडियो क्याम बोकेर एउटा ठमेल को बारमा पसेको थिए तर त्याहाको सिक्यूरिटीले मलाई फिल्म खिच्नै दियेना ! म जांदा चै रति को १-२ बजे पछि चै "शावर डांस" हुन्थियो
Nas · Sep 8, 2010 3:39 PM
legalize marijuana and prostitution in Nepal, let people make money, open strip clubs baby
sunsweesh · Sep 8, 2010 8:23 PM
के हो त्यो Shower dance? कि यो राम तेरी गंगा मैली जस्तो हो पानीमा भिजेर सिमल काडे को प्रदर्सनी ?
Bhojpure01 · Sep 9, 2010 9:09 AM
हो नि भोज्पुरे ब्रो ! डांस बारमा शावोर डांस पानी हुन्छा ! बेसिक्ल्ली द गिर्ल्स जस्ट डांस इन द शावोर ऑन पेंटी एंड ब्रा ! डे लुक सो सेक्सी ! यू सूद गो तू वन अफ द शावोर डांस बार नेक्स्ट टाइम !
Nas · Sep 9, 2010 12:53 PM
hey bhojpure01 bro timi mula k bhako yar..shower dance bhane pachi bhaehal yo ni..tehi pani Nas bro sanga gaya pachi ma shower dance ,lake dance k k ho k .....janu matra parchha k sabai ti randi haru le sikae halchha ni..afu le khi garnu pardaina .....
chormathichakar · Sep 9, 2010 3:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion