evilinside · Sep 6, 2010 3:47 AM · 4,562 views
जहिले देखी पुष्प कमल दाहाल जङल बाट शहर छिर्नु भयो वहाँ माला प्रेमी हुनु हुन्छ बन्ने कुरा मा कसैको दुईमत नहोला । यो प्रेम को पनि एउटा सिमा हुन्छ र कहाँ र कहिले र कुन प्रायोजनमा एस्को सदुपयोग गर्ने त्यो थाहा हुनु पर्ने हो मेरो ब्यक्तिगत सोचाइ हो । तर वहाँलाई यो माला राष्ट्रियताको प्रतिक र राष्ट्र भक्ती, देश भक्ती र जनाताको भक्त जनाउने प्रतिक ठानेर बिहान कुकुरले ब्रेकफास्ट लिन पाउदा नपाउदै त्यो मालिले वहाँलाई पुष्प हार चडाइ दिनु हुन्छ यो गलामा भएको हार नै वहाँको असली नाम हो भन्ने कुरा तेही गलाको हार हेरेर नेपाली जनताले थाहा पाउन भनी त्यो मालाको हार त्यो पनि चिउडो छोपिने गरेर भिर्छन । के गर्नु जङली अवस्थामा उर्फ प्रचण्ड ले चिनिए अब मनिष हरु ले असली नाम बाट आँफै थाहा पाउन भनी त्यो पुष्प हार भिर्नु हुन्छ। हुँदा हुँदा त्यो किसुन जिको जन्म दिनको सुभेक्षा दिन गएको बेला वहाँको गलामा भएको पुष्प हार किसुन्जिको भन्दा तेब्बर थियो, एदी कुरा पुरै नसुनेको भए कस्को जन्म दिन मनाइएको हो भनी मनिष रणभुल्लमा पर्ने थिए किनकी गलाको हार हेर्दा त्यो दिन पनि पुष्प हारले चिउडो हैन मुख नै छोप्न खेजेको थियो। धन्न पुष्प जि अनी तिम्रो पुष्प मोह, त्यो मोह देस बिकास र जन हित पक्षमा भए हामी नेपाली ज्योतिको पंखा उचाली हिन्द्थ्यौ ।
Syanjali · Sep 6, 2010 9:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion