माओवादी महरालाई हदै सम्मको सजाये दिनु जरुरी छ नेपाली जनताहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन म एउटा कुरा देखी अचम्म परेको छु आज, जब जब कुनै भ्रस्ट नेताहरुको अस्लियत बाहिर आउछ तब तब हामी नेपालीहरुनै यो झुटो हो, यो फलानाको षड्यन्त्र हो यो धिस्कानाको षड्यन्त्र हो भनेर त्यो भ्रस्ट नेतालाई जोगाउन तम्सिन्छौ। अरुबेला नेताहरुको कुरा काट्न चै फिरी कहिले पछी पर्दैनौ। रात दिन नेताहरु भ्रस्ट भये भन्दै टाउको दु:खउछौ तर पक्राउ परेको बेला फेरी उस्लाई नै जोगाउन यो भरतको षड्यन्त्र हो यो चाइना को षड्यन्त्र हो भनेर त्यही नेतालाई जोगाउन तम्सिन्छौ।  मलाई हामी नेपाली जनताहरुको यस्तो दोचारे प्रब्रिती देखेर वाक्क अैसक्यो।  ए बाब्बा अमेरिकामा पनि त इल्लिनोइ स्टेटको गवर्नरको रेडियो रेकर्ड बाहिर ल्यएर उस्लाई अदालतले अहिले र्याख र्याख पारीरको छ नि। कृष्ण बहादुर महराको अडिओ रेकर्डलाई आधार बनाएर नेपाल सरकारले पनि अनुसन्धान सुरु गर्नु पर्‍यो, एदी यो साचो हो भने यो महरालाई सजाये दिनु पर्‍यो।  प्रचन्ड को भिडियो बाहिर आयो, देश द्रोही हो प्रचन्ड भन्ने पक्का प्रमाणित नै गर्छ त्यो भिडियोले, त्यो भिडियो साचो हो भन्ने पनि सतप्रतिसत प्रमाणित भएको थियो, सरकारले प्रचन्डलाई अदालतको काठघरामा किन उभ्याएन? हामी जनताले प्रचन्डलाई सजाये दिनु पर्‍यो भनेर किन देश ब्यापी आन्दोलन गरिनौ? अब महारालाई अनुसन्धान गरेर एदी साचो हो भने सजाये दिनु परो भनेर नेपाल बन्द किन गर्दैनौ हामी? जनताले आन्दोलनको घोषणा किन गर्दैनन यस्तो बेलामा चै? नेताहरु भ्रस्ट छन भनेर रात दिन कुरा गर्न सक्ने ले नेताको गल्ती भेटएको बेला उस्लाई सजाये दिनको लागि पनि रात दिन टाउको दु:खऔनु पर्‍यो एदी हामी जनता साचिकै देशको माया गर्छौ भने। नत्र त नेताहरुको गल्ती भेटउदै पिछे यो साचो होइन भन्दा छोडेर बस्ने हो भने ति भ्रस्ट नेताहरु त सधैं देश शोषन गरेर बस्ने भये नि।  के यो कुरा हामीले सोच्न जरुरी छैन? 

rodiohead · Sep 4, 2010 11:58 AM · 17,622 views

11 Replies

good point you have there

rid · Sep 4, 2010 2:42 PM

You have a good point, but सोल्टी, यस्तो रेकर्ड त पहिला धमला, प्रचन्ड,  खुमे क-कस्को आएको होइन? कारबाही केही हुनेवाला छैन, भेटेको बेला मुखमा मुतिदेउ. 

lamjung · Sep 4, 2010 3:08 PM

गुलेहरु पुराना किताबमा यो भेट्टाए, बडाले जो गर्‍यो काम हुनछ त्यो सर्ब सम्मत  अरुको के कुरा गरौ , रस्मिले चन्द्रको दाग दबाएकै छ बेस्सरी . एही हो नेता हुनुमा,  एही सर्ब मान्य गुण थपिन्छ। नेताका छोरा छोरी हरु बिदेसमा नेपालीलाइ लुटेको पैसा ले पढाई राखेका छन ,एही कुरा जनतालाई भन्यो भने सबैका छोरा छोरी जान हुने नेताका किन जान नहुने ? अझ पार्टिका कार्यकर्ता लाई एही कुरा शोध्नु भयो भने हाम्रा नेताको अपमान गरेको भनी उल्टै कुटाइ मात्रै हैन ज्यान नै जाला ।  नेता भनेको त भगवान सरह हो , यिनी हरुले न त गल्तिनै गर्छन् नत त्यस्तो कुनै कार्य गर्छन् , जुन शब्दबली तिनिहरुको मस्तिस्कमै भरिएको छैन अनी कसरी भुझुन यो कुरा । ति सरासर झुट्ट कुरा फैलाएका हुन नेता बिरुद्द , अनी त्यो पनि एउटा राजनीति बिरोधी छल हो .

syanjali · Sep 4, 2010 8:42 PM

गुलेहरु पुराना किताबमा यो भेट्टाए, बडाले जो गर्‍यो काम हुनछ त्यो सर्ब सम्मत  अरुको के कुरा गरौ , रस्मिले चन्द्रको दाग दबाएकै छ बेस्सरी . एही हो नेता हुनुमा,  एही सर्ब मान्य गुण थपिन्छ। नेताका छोरा छोरी हरु बिदेसमा नेपालीलाइ लुटेको पैसा ले पढाई राखेका छन ,एही कुरा जनतालाई भन्यो भने सबैका छोरा छोरी जान हुने नेताका किन जान नहुने ? अझ पार्टिका कार्यकर्ता लाई एही कुरा शोध्नु भयो भने हाम्रा नेताको अपमान गरेको भनी उल्टै कुटाइ मात्रै हैन ज्यान नै जाला ।  नेता भनेको त भगवान सरह हो , यिनी हरुले न त गल्तिनै गर्छन् नत त्यस्तो कुनै कार्य गर्छन् , जुन शब्दबली तिनिहरुको मस्तिस्कमै भरिएको छैन अनी कसरी भुझुन यो कुरा । ति सरासर झुट्ट कुरा फैलाएका हुन नेता बिरुद्द , अनी त्यो पनि एउटा राजनीति बिरोधी छल हो .

syanjali · Sep 4, 2010 8:42 PM

यो नेपाल को सबै नेता हरु लाई बिदेश मा आको बेला बहिस्कार गर्नु पर्छ कुनै पनि  कार्यक्रम मा सह्भागि हुनु हुँदैन खाली मुख ले कुरा गरेर हुँदैन अब एक्सन मा जाने बेला आयो , अब कुनै नेपाली बिदेश मा नेपाली  नेता को कार्यक्रम मा जान्छ भने त्यो मुला कुकुर को छोरो हो धन्यवाद .

turthisbad4you · Sep 4, 2010 9:03 PM

In my opinion, we are responsible for this. We educated people have always kept ourself from politics saying its dirty...thereby overtaking it completely by people like Mahara and so. But we have forgot that every major decision of our life is decided by polticis. I think it is time for us to think of entering politics, but with good faith. Nepali politics is filled with 99.99% corrupt leaders. Even if there is 0.01% good ones, they won't have voice. If some good people enter politics, hope the majority will change. I am not saying we need to enter tomorrow. But we should start thinking of politics in long run...otherwise people who are burning tyres on street...will be prime minister in 10 years and decide everything of Nepal...

lovenepalalways · Sep 5, 2010 7:15 AM

yeah fu*k these deshdrohis they should be stoned to death

sunsweesh · Sep 5, 2010 4:17 PM

Unless it is verified, I dont wanna comment in either way.

ANS · Sep 5, 2010 4:34 PM

Girija le Singai yeuta 777 pachaunda ta kehi nahune desh ma....Jabo 50 Karod ko kaslai k matlab... If the incident is indeed true, people will forget about about it same way they forgot the Lauda kanda If it is not true...who gives a fk.

sidster · Sep 5, 2010 5:14 PM

Neta haru ko kuro kashi ram ko GU*O...je garey ni uniharukai haikam chalney..karyakarta M*ji haru Ankha banda garera pachadi lagya chan ani ke huncha?? @ lovenepalalways: Kuro ta thik ho theoritically. Practically maidan ma utre pachi teha timro khutta tanney ra laat le tauko ma hanera tala jharney dherai hunchan bro ani  maathi hoina siddai maathi purauchan !! Je hos hope for the best !!

im05 · Sep 6, 2010 11:32 AM

To punish them you must be in Nepal, if not be there and your goal can be fulfilled.

bhojpure01 · Sep 6, 2010 1:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all