काठमाडौं, भदौ १८- गोर्खाबाट काठमाडौं आइरहेका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा एक बसले शङ्कास्पद तरिकाले ठक्कर दिएको छ। मुगलिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा बिहान ११ : १० मा उनी चढेको वा १ छ ७५८ नं. को गाडीमा लु १ ख ६१३९ नं. को बसले ठक्कर दिएको हो। ठक्कर दिए पनि उनी दुर्घटनाबाट जोगिएका छन्। बुटवलबाट काठमाडौं आइरहेको गाडीले भट्टराई चढेको गाडीमा शङ्कास्पद तरिकाले ठोक्काएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए। 'हामी दुई किलोमिटर परैबाट अगाडि जान हर्न दिइरहेका थियौं तर बस ड्राइभरले साइड दिइरहेका थिएनन्', पाण्डेले नागरिकन्युजसँग भने- बल्लबल्ल बसले प्रहरीको स्कर्टिङलाई साइड दियो, त्यसको पछिपछि जाँदा असहज ढङ्गले पछाडिको भागमा गाडी ठोक्कायो। जसबाट गाडीको ढोका कुच्चिएको छ। ड्राइभर टेकमान तामाङको संयमताले भट्टराई दुर्घटनामा पर्नबाट जोगिएको पाण्डेले बताए। बस ठोक्किएपछि पाल्पा घर भएका बस ड्राइभर जीवन रानाले गाडीको रफ्तार बढाएका थिए।
bhijilante · Sep 3, 2010 7:01 AM · 18,187 views
यो प्रचन्डको अर्को षड्यन्त्र हुन पनि सक्छ । नेपलि कम्युनिस्टहरुमा मार्ने र मार्न षड्यन्त्र गर्नु कुनै नौलो कुरा होइन । कुनै दिन आर्को दास ढुङ्गा जस्तो घटना नदोहोरिस्यो ।
efficient · Sep 3, 2010 7:30 AM
Madan Bhandari was killed too. When ever there is conflict within the party line, wiped out is the easy way to remain on Thrown.
Bhojpure01 · Sep 3, 2010 9:08 AM
Driver was arrested. Lets see what he has to say. Last edited: 03-Sep-10 06:31 PM
Srijana 12 · Sep 3, 2010 2:36 PM
Is this a Royalist grand conspiracy?
Syangjali Magar · Sep 3, 2010 9:19 PM
if its a conspiracy then the decision was done in a haste and that is why Dr. Saab is still alive. I really dont mind Dr. Saab being killed in the name of the nation. Under his leadership lots of innocent Nepalese have died too. Jai Naresh Monarchy Reviving is becoming real
besha · Sep 3, 2010 11:06 PM
aauta ramro manche lai je hosh desh ko lagi bhagwan ko ashirbaad le anrath huna bata jogaay
turthisbad4you · Sep 3, 2010 11:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion