can't wait for it !!!! yummy
kalo kukhura · Sep 1, 2010 5:50 PM · 3,692 views
which resturent my fren...
natyavaruval · Sep 2, 2010 5:47 AM
यो झटिङरेले पनि काम नपाएर जे पायो तेही कोरी बस्छ गाठे । तेरो त्यो भोजनाल्यको नाम र ठाम पनि लेख्या भा पो ठीक गरिस बन्न हुन्थ्यो । लाटो छोरोले भोक लाग्यो भने जस्तै भएन त यहा (आमा बाहेक कस्ले बुझ्ला ?) के भनेको भनेर ? कि बाबु तिम्रो आफ्नै भोजनलय हो ? कहाँ छ नाम र ठाम पनि दिए साझा मा निसुल्क बिज्ञापन हुन्थ्यो नि ! Last edited: 02-Sep-10 11:08 AM
Bhojpure01 · Sep 2, 2010 10:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion