I Posted " Got a Fat Check". It was a fraudulent check. It was going smoothly and one fellow pokes it nastily and now it will head toward reverse direction. What is our problem? Is this our nature or we became this? Last edited: 01-Sep-10 03:20 PM
Bhojpure01 · Sep 1, 2010 1:43 PM · 3,446 views
यो भोजपुरेले त मलाई पनि गार्हो पर्यो बा! के भनेको त्यो झटिङर भनेको? भोजपुरतिरको भाषा हो कि के हो?
Geology Tiger · Sep 1, 2010 6:27 PM
Khoi Aafu ta Pashime pariyo...kyarni tani?
sanju.baba · Sep 1, 2010 7:08 PM
पात झरे पतिङर झाट झरे झटिङर
bhojpure01 · Sep 1, 2010 8:39 PM
Ohhh..i learned a new nepali word now..ha ha
Poon-Hill · Sep 1, 2010 10:02 PM
मेरो बिचरामा कुनै बेला मह जोडी ले नेपाली उखु खेती को बेहलिको बेलामा नर्कट, झर्कट शब्दको प्रयोग गरेको जस्तो लाग्छ । जब उखु सुकेर रस बाँकी नरही लट्ठी जस्तो हुन्छ त्यो अवस्थाको बर्णन हो झर्कट , अनी गाउ घरमा गाइबस्तुलाई रुखपात कातेर खान दीईन्छ अनी, त्यो कुनै ठाउमा थुपारिन्छ र पछी बिबिध प्रयोगमा आउछ , जुन सुकेर दाउराको प्रयोग वा बार घेर गर्न पनि हुन्छन् लाई झटिङर (झिटा ) भनेको हो कि ? झिटा झ्याम्टी शब्दको पर्योग गाउ घर तिर निकै हुनछ। यो भोजपुरे ले टुक्का मात्रै मिलाएको हो जस्तो लाग्छ , भाषा बिद हरुको के राय छ ।
syanjali · Sep 2, 2010 10:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion