नेपाली हट केक गर्ल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज एक बिहानइ के के न होला भनेर नेपाली समाचार को वेब साइट खोलेको यसो छेउ म एउटा समाचार रहेछ, फ्यास्स "हट केक रेखा" लेखेर यो फोटोहरु पनि राखेको रइछ। के जाठो नेपालको अहिले को हट केटी एही हो त? कि नेपालीहरुको आँखामा पढेरोले मुत्यो? के भन्नु र गुलेहरुलाई, भन्यो भने फिरी उन्कै गुलो ठुलो हुन्छ।   जाठो बेईज्जतीहरु!!     Last edited: 01-Sep-10 01:47 PM Last edited: 01-Sep-10 01:48 PM

Rodiohead · Sep 1, 2010 1:43 PM · 30,079 views

14 Replies

एस्को अनुहार गे केटाहरुको जस्तो छ कि छैन ल छातीमा हात रखेर साचो बोल त गुले हो la hera ta!       Last edited: 01-Sep-10 01:46 PM Last edited: 01-Sep-10 01:54 PM Last edited: 01-Sep-10 01:54 PM

Rodiohead · Sep 1, 2010 1:43 PM

एल्लाई कसरी हट देखे मान्छे ले ह भनत गुले हो?   Last edited: 01-Sep-10 01:55 PM

Rodiohead · Sep 1, 2010 1:44 PM

कुन चै एङल बाट यो केटी हट देखिन्छे ह?   Last edited: 01-Sep-10 01:55 PM

Rodiohead · Sep 1, 2010 1:45 PM

 यी नानीको अनुहार देखेर मेरो गुलो सन्केना ब्रो ! येस्तीलाइ "हॉट गर्ल" भन्ना मिल्दैना ! एसो पुतीमैयाको दर्शन पाको भा मेरो माईन्द चेंज हुन्थेयो की ? अनी ब्रो, लंग टाइम नो सी नि !

Nas · Sep 1, 2010 4:24 PM

नगर साब्दिक कन्जुस्याइ।  हन नाश किन के भयो तिम्रो मस्तिस्कलाई ? शब्द भण्डार मा शब्दको कमी भयोकी क्याहो ? अलिक घुमाएर भन्दा कसो हुन्थ्यो, अहिले त मलाई तिनै गुले हरु जस्तो भान भयो।  ओठमा कोठी हुनेको अन्डी लगाउने छेत्रमा ( गुप्ताँग) पनि राम्रै तिल्कोठी हुनु पर्छ मेरो रसिफल चक्र हेराइले तेसै भन्छ  Last edited: 01-Sep-10 05:12 PM

bhojpure01 · Sep 1, 2010 4:50 PM

क्या भन्दियो के फिरी नाश ब्रो ले लङ टाईम नो सी भनेर। म त छक्क परे के यस्तो गुली जस्ती केटीलाई नेपालको न्युजमा हट केक भनेर छपेको देखेर नि। गेडा जस्तो म त अब नेपालको केटी हेर्दिन, झुरहरु होट हुने रइछ।

Rodiohead · Sep 2, 2010 8:58 AM

कान्छु त्यो केटी हट छ की छैन भन्ने कुरा आँखा आँखाको हेराइ मा भर पर्छ।  त्यो हट भन्ने हरुको आँखाको गुच्चा तिम्रो आँखामा तासि दिन सके तिमीले थाहा पाउथ्यौ कती हट छ भनेर !!!!  Rose may be your idle flower but someone may say rosemary, you can not say rosemary is not beautiful.  Note: I mean the media is not apart from politics. Got the idea.  Last edited: 02-Sep-10 11:05 AM

Bhojpure01 · Sep 2, 2010 10:10 AM

जाठो मैले यहाँ मेरो आँखाको गेडा सँग मिल्दो जुल्दो आँखा को गेडा भएकाहरुलाई लक्छित गरेर यहाँ यो धागो सुरु गरेको हो, बुझ्यौ त गुले। एउटा कुरो भन त ब्रो, तिम्रो ठाउँमा चिक्सहरु सधैं सारी लगाएर हिन्छन भने त कुनै एउटा चिक्सले यसो अलिकती पिडुला देखै दियो भने त सक्कियो नि कुरो फिरी, पिलित्तै झर्छ नि फिरी तिम्रो झोल। त्यस्तो परिस्थितीमा र ठाउँमा "हट न कुल, सब का सब गुल" हो नि त ब्रो फिरी। तर मैले त काठमाडौं अझै पनि त्यस्तो ठाउँ होला भन्ने सोछेकै छैन। "जहाका केटाहरुले आज्काल अन्ना कोर्निकोवालाई बाल दिदैनन त्यहाका पत्रीकाले यस्तो भैंसी जस्तीलाई हट केक लेखेर छाप्नु भनेको पुरै तरुण दस्ताहरुको जमातलाई थप्पड हान्नु हैन त? पुरै तरुणहरुको यौन जिज्ञासा र रोजाई माथि षड्यन्त्र गर्नु हैन त?" गेडा जस्तो कुरा नगर के फिरी।

Rodiohead · Sep 2, 2010 10:59 AM

हा हा हा हसायो नाश र रेडियो ले । हुनु त कुरा ठिकै हो । हट भन्नु पनि लाजै लाग्ने । शायद ति वेबसाईटका जनताहरुले खास हट देखेकै छैन होला आङ नै जिरिङ्ग भएर आउने टाईपको ।  

darjdai · Sep 2, 2010 11:28 AM

कुरो जाठाहो तेही हो , अङ भङ देखाएर मात्रै HOT देखिने हो ?  अनु ओझा हेरौ त ? Was she hot? 

Bhojpure01 · Sep 2, 2010 3:04 PM

Bhojpure01 bro, लू  हेर्नुस अनुजी को पिक्चर !

Nas · Sep 3, 2010 10:57 PM

भोजपुरे ब्रो कस्ले भन्यो अङ भङ देखाएर मात्र hot हुन्छ भनेर ? अङ देखाये पछी त too hot पो हुन्छ त । हेर्नुहोस् त यो पिक्चर अङ भङ का देखाको छ त र पनि doesn't she look hot?

darjdai · Sep 4, 2010 1:54 AM

नाश ब्रो: कुरो चै के हो भने नि त्यो पश्चिमएले बने झै लौ हेर मेर सिमल काडे भनेर देखाउन खोजे झै फोटो लाई के हट भन्नु, त्यो झ्याल बाट के चिसो आउछ जुन आँखी झ्याल बाट छिरेकोले चिस्याउछ। कुरोको गाठो चाहि नि प्राक्रितक्ताको उपासक भएकोले खासै '...............................

syanjali · Sep 4, 2010 9:00 PM

cliked twice. Last edited: 04-Sep-10 09:02 PM

syanjali · Sep 4, 2010 9:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all