भारत जस्तो सक्तिसाली देश को कुटनीति येसरी फेल खाको ऐलेसम्म देखेको थिएन मैले . नेपाल मा भारत बिरोधि भावना येसरी बढेको रैछ कि भारत ले चल्ने हरेक कदम ऐले विवाद मा आउन थाले . ऐले भारतीय दुताबास का कर्मचारी लाई देसनिकला गर भन्ने सम्म को हिम्मत निकाल्न थाले नेपाली संसद हरुले . indian embassy लाई संसद को कठघरा मा सांसद हरुले ल्याएको यो नै पैलो पटक जस्तो लाग्छ मलाई . कान्तिपुर को newsprint कोलकाता मा रोकिदिदा नेपाल भित्र मात्र होइन european र अरु दुताबास को पनि दबाब सहनु पर्यो भारत ले . पस्स्पोर्ट छाप्ने को केस मा कसरि बदनाम भयो त्यो त हामीलाई थाहा नै छ . ऐले नेपाली प्रेस को बिरुद्ध मा एउटा प्रेस बक्तब्य के निकालेको थ्यो सबै नेपाली प्रेस छेत्र र संगठन बाट बिरोध सहनुपरेको छ ऐले . ऐले इन्डियन security agency एती डराएका छन् कि नेपाली f m ले गर्दा बोर्दर एरिया का इन्डियन मा नराम्रो impression पर्छ भनेर ऑल इंडिया रेडियो लाई आफ्नो transmission power बढाउन निर्देसन दिएको छ . इंडिया मा जसरि पाकिस्तान बिरोधि फिल्म ले दर्सक को माया पाउछ त्यसरी नै नेपाल मा पनि इंडिया बिरोधि फिल्म ले पाउन थालेको आभास हुदै छ ."दसगजा " ले charity show मा त्यति धेरै कमाउनु र dasdhunga movie लाई सब ले माया गर्नु मा इंडिया बिरोधि सेन्टिमेन्ट ले धेरै काम गरेको छ . नेता जति नै खराब भएपनि देस का बौधीक वर्ग , पत्रकार , बिद्यार्थी मा देस प्रति को माया र बिदेशी हस्तछेप बिरुद्ध आवाज उठाउने हिम्मत छ भने जस्ता ठुलो देस पनि पछि हटचन भन्ने प्रमाण हो यो .जय देस !!!
dalal · Aug 30, 2010 3:41 PM · 19,377 views
Great words....
MN_Nepali · Aug 30, 2010 3:42 PM
Great words indeed.
Bidroh · Aug 30, 2010 5:59 PM
काग धेरै बाठो भए आचि खान्छ ।लाटो खान्छ एक बल्ड्याङ - बाठो खान्छ तीन बल्ड्याङ । यी उखानहरु नेपालको सन्दर्भमा भारतिय दुतावासलाइ लागू हुन्छ । जुन हतियार चलाएर भारतले नेपालभित्र चलखेल गर्ने बाटो खोल्यो, जुन हतियार चलाएर भारतले नेपालीको जीवन घोर दु:खकष्टपूर्ण हुने वातावरन श्रृजना गर्यो - तिनै हतियार बुमर्याङ भएर भारततिरै बज्रिने छ । अहिलेको कूटनितिक असफलता त शुरुवाति संकेत मात्र हो ।
chanaa_tarkaari · Aug 30, 2010 6:58 PM
Normal 0 MicrosoftInternetExplorer4 st1\:*{behavior:url(#ieooui) } /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} Looks like India has sort of psychological problems, they don't know civilized behavior.Only country which It enjoys friendly relationship is Nepal and they behave like this with us. They behave good only when they are suppressed
_____ · Aug 30, 2010 8:05 PM
भारतको कमजोरी होइन, निहुँ खोजाइ हो यो । नेपालको सत्ता समीकरणको रुपरेखा भारतले नचाहेको अवस्था आउन लागेको संकेत पनि हो यो । भारतलाई हिजोसम्म बडेभैया भन्ने तर अहिले आएर सौताको छोरा झैं भएका माओचाहरू सत्ताको निकट पुग्न लागे भन्ने बुझे नि हुन्छ। नेपाली धोती लाएर देसी कुर्ता र गम्छा बोक्नेहरुले नि भारतको विरुद्ध फ्लोरक्रसिङ गर्न लागेका छन् है भन्ने शंका नि छ कतै कतै। दुष्ट छिमेकीहरुले नेपाल त ग्वाम्म नखालान्, तर उसको इच्छा को विपरित सरकार आयो भने, जुन सुकै निहुँमा पनि हाम्लाई दु:ख दिन अपनाउनु पर्ने बाटाहरुको रिहर्सल चैं भयंकर गर्दैछन् । मेरो २ पैसो।
indramaharjan · Aug 30, 2010 8:32 PM
So true.... Indians behave better when they are suppressed.
love ktm · Aug 30, 2010 9:56 PM
An Indian politician went to the Nepal to visit his counterpart. When the Nepali MP invited him home for dinner, the minister was very impressed by the lavish mansion, grounds and the costly furnishings. He asked, "How can you afford all this on your salary?" The MP smiled knowingly and took him to the window. "Can you see the river?" "Yes" "Can you see the bridge over it?" "Of course", said the minister. "10 percent", said the MP smugly. Some time later, he had occasion to pay a return visit. The Indian minister lavished all hospitality on him. When they came to his house,the Nepali MP was stunned by the huge palace the minister had built, glittering with precious art, hundreds of servants etc etc. "How can you possibly afford this, on a salary in Indian Rupees," he asked. The minister called him to the window. "See the river over there?" "Sure", cried the senator. "Can you see the bridge over it?" The Nepali MP looked, was confused, peered closely and said, "No, I don't see any bridge." "100 percent", said the minister !!
WeReNe · Aug 30, 2010 10:19 PM
WaRaNe, Loved it............good one. Sagun
Sagun · Aug 30, 2010 11:23 PM
Nepal is lot different than sikkim and bhutan. And it is gettin proved in these days. Great explanation dalal
cajunboy · Aug 31, 2010 4:57 AM
http://www.nayapatrika.net/new... नेपाली मिडिया अविश्वसनीयः सुजाता विराटनगर/ भारतीय दूतावासले नेपाली सञ्चारमाध्यमको स्वतन्त्रतामा हस्तक्षेप गरेको वेला उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले उल्टै नेपाली मिडिया विश्वसनीय नभएको आरोप लगाएकी छिन् । उनले नेपाली मिडियाले अविश्वसनीय समाचार सम्प्रेषण गर्ने गरेको दाबी गरिन् । प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली मिडियाले प्रकाशन गरेको समाचारको विश्वसनीयता छानबिन नगरी भारतले हस्तक्षेप गर्यो भन्न नहुने बताइन् । तर, आफू राजधानी फर्केपछि भारतीय राजदूत राकेश सुदसँग भेटेर समस्याका बारेमा बुझ्ने उनले बताइन् । भारतीय दूतावासले गरेको वक्तव्यबाजीलाई ठूलो विषय बनाउन नहुने पनि मन्त्री कोइरालाले बताइन् । 'त्यस्तो गरेमा अस्थिरता आउनेछ,' उनले भनिन् ।
arahat · Aug 31, 2010 10:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion