नेपालमा ब्ल्याकबेरी मोबाइल सुरु, एउटा सेटको आधा लाख

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

why so expensive??? you can get it here for 150 bucks रामचन्द्र भट्ट, काठमाडौं, भदौ २ - निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक स्पाइस नेपाल (एनसेल)ले नेपालमा ब्ल्याकवेरी सेवा सुरुवात गरेको छ। ब्ल्याकवेरी लिन चाहनेले सेटको मात्र ५० हजार रुपैयाँ र मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। उच्च तथा मध्यम वर्ग लक्षित गरेर यो सेवा ल्याइएको हो। मुलुकभरि यो सेवा उपलव्ध छ। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); यसमा विन्डोज लाइभ, याहु म्यासेन्जर, गुगल, फेसबुक, माइस्पेस लगायतका लोकप्रिय साइटहरु सोझै चलाउन सकिन्छ। एनसेलले क्यानडाको रिसर्च इन मोसन कम्पनीसँग मिलेर नेपालमा यो सेवा ल्याएको हो। संसारभर व्यालकबेरी बनाउने यो एकमात्र कम्पनी हो, जसलाई तिर्नुपर्ने रोयल्टीका कारण यो सेवा महँगो पर्न गएको स्पाइस नेपालले जनाएको छ। ग्राहक आफैले पनि व्ल्याकवेरी ल्याएमा मासिक एक हजार रुपैयाँ तिर्नेगरी यो सेवा लिन सकिने छ। व्ल्याकवेरीको संसारभरका कुनै पनि मोबाइलमा एसएमएस गर्दा पैसा लाग्दैन। भारतमा प्रतिबन्ध लगाउने चर्चा चलिरहेको विषयमा नेपालमा ल्याइएको व्ल्याकवेरीको बारेमा नेपाल दुरसंचार प्राधिकरणले नेपालमा एउटा सर्भर राख्न निर्देशन दिएको थियो। अहिले नेपालमा भने ब्ल्याकबेरीको  एउटैमात्र मोडल उपलव्ध छ, बोल्ड ९७००।

grgDai · Aug 18, 2010 7:49 AM · 2,138 views

1 Reply

Get used one while going home, enjoy the visit. Sometimes you may get it for 10-20 dollars. 

Bhojpure01 · Aug 18, 2010 1:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all