यो मुला जजले "सेम सेक्स मेरिज"लाई लिगल गरेर बर्बाद गर्यो! अब छोरा छोरीसँग पार्कमा घुम्न जाँदा दुईजना भुसतिग्रेलाई किस खाको देखेर त्यो के गरेको बाबा भन्यो भनेर सोध्यो भने के गर्ने?
tamanglakola · Aug 9, 2010 7:50 PM · 11,902 views
साची है के जवाफ दिने होला हाम्रा कलीला लाला-बाला लाई ।
?-????? ???? · Aug 9, 2010 9:40 PM
क्यालीफोर्नियको के कुरो गरछौ साथी, हाम्रा सुनील बाबु पन्तजी ले नेपाललाइ "गे-पाल" बनौन लाग्नु भाको छ ! हुना त मलाई "गे" प्रति कुनै प्रेजुडिस छैना ! तर आई ऍम अगेंस्ट changing the definition of marriage at a federal level. Dr. Ron Paul (Congressman) says the effort of a federal official to change the definition of marriage is "an act of social engineering profoundly hostile to liberty." I am a radical libertarian and I am supportive of all voluntary associations and people can call it whatever they want. Recognizing or legislating marriages should be left to the states, and not subjected to the federal jurisdiction.
Nas · Aug 10, 2010 10:33 AM
जै नेपाल् होउ ने
natyavaruval · Aug 10, 2010 10:46 AM
भुस्तिग्रे को कुरा गर्दा मलाई तिन तिग्रेको कथा याद आयो। भर्खरै मात्र सरुवा भएको थियो बिराटनगरमा, बाल बच्चा बोकी जोगबनी तिर लागियो। घोडा पनि बग्गी तानेको मात्रै देखेका बाबुरा हरुले गधा छ्यास छ्यास्ती मात्रै देख्न पाएका हैनन काम्को भारी थन्क्याएर आराम्ले सितलमा उग्राउदै तेस्रो तिग्रो १० -१५ फिट टाडै सुनिने गरी लिङ ठटाएर बसेको थियो. एउटा चाँही छ बर्से छोरोले Excited हुँदै गधा तिर औल्याउदै आमालाई सोध्यो त्यो के हो ? आमाको जबाफ - गधा एक्छिन चुप लागेर फेरी अनौठो मान्दै त्यो ठुलो लठ्ठी जस्तो के हो, के गरेको र कसरी पड्काएको एकै सासमा सोध्न पुग्यो कान्छु ?????????????? सुन्ने जतिका आँखा त्यता तिर फ्याकिए, कोही बाल कौतुहल प्रती मन्द मुस्कान दिए कोही चुप चाप चल्दिए अनी कोही खित्का छोडेर हासिदिए. श्रीमतीजिका गाला राता भै सकेका रहेछन अनी छोरो भने गधा प्रती को कौतुहलता जारिनै थियो र तेतै हेर्दाइ थियो भने श्रीमतीजी छोरोलाई तान्दै थीइन । मैले कुराको प्रसँग बादलइदिए लौ फेन्टा पिउनु पर्छ भनी। अझै पनि यि कुरा निकालेर हामी हास्ने गर्छौ ।
syanjali · Aug 10, 2010 1:41 PM
http://www.cnn.com/2010/US/08/... क्यालिफोर्निया पात भयो छाडेर भागम भनेको के गर्ने गर्ने भइराछ। Apple पनि यहीँ छ, Facebook पनि यहीँ छ, google पनि एही छ, Ning पनि यहीँ छ; होइन सबै talent talent मान्छेहरु नि यहीँ छन। UC Berkeley यहीँ छ, Stanford यहीँ छ अनि हामी जस्ता Asians हरु नि यहीँ छन। होइन मलाई यो "सेम सेक्स मेरिज" किन नपचेको हो? Am I being too conservative? Is right to marry really a human right?
tamanglakola · Aug 12, 2010 6:54 PM
Last edited: 14-Aug-10 05:04 PM
sunsweesh · Aug 12, 2010 6:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion