मलाई तिमिनै स्वर्ग लाग्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाई तिमिनै स्वर्ग लाग्छ By: Simple_KeTa मलाई तिमिनै प्यारो लाग्छ मलाई तिमिनै आफ्नो लाग्छ मुस्कुराई दिँदा तिमि मलाई तिमिनै स्वर्ग लाग्छ ॥ हिजो हामिलाई छुटाउन खोज्दा तिमिले मेरो हात थाम्यौ आज तिमिलाई माया गर्दा तिमि किन लाज मान्छौ तिमि किन लाज मान्छौ ॥ मलाई तिमिनै प्यारो लाग्छ मलाई तिमिनै आफ्नो लाग्छ मुस्कुराई दिँदा तिमि मलाई तिमिनै स्वर्ग लाग्छ ॥ भोलि के हुन्छ हुन्छ यहाँ सँधै सुख-दूख हुन्छ यहाँ आज मुस्कुराई देउ तिमि भोलि के हुन्छ हुन्छ यहाँ भोलि के हुन्छ हुन्छ यहाँ ॥ मलाई तिमिनै प्यारो लाग्छ मलाई तिमिनै आफ्नो लाग्छ मुस्कुराई दिँदा तिमि मलाई तिमिनै स्वर्ग लाग्छ ॥ कृपया कमेन्टस दिनुहोला । धन्येबाद ।

Simple_keTa · Aug 8, 2010 2:26 PM · 7,406 views

2 Replies

  केटाको प्रयास राम्रो छ। प्रेमालापको मध्य समयमा एउटा प्रेमीको मुटुमा धड्किने धड्कन सुनेको अनुभूती गराउँछ। आशा छ आगामी दिनमा केटोको कविताहरु अझ परिष्क्रित र अझ सशक्त हुनेछन्, शुभकामना!  

Geology Tiger · Aug 8, 2010 3:02 PM

Geology Tiger Loading...';ajaxpage('subscribeto.cfm?userid=e7ceeacf-a194-4be6-b3f8-2a215c4c89c1','subspan2');"> धन्येबाद । कोशिस गर्ने छु । समय निकालेर नेपालिमै मिठो हौसला दिनुभो । आशा राखेर मलाई गार्हो बोझ थपिदिनुभो । Loading...';ajaxpage('subscribeto.cfm?userid=e7ceeacf-a194-4be6-b3f8-2a215c4c89c1','subspan2');">मैले Loading...';ajaxpage('subscribeto.cfm?userid=e7ceeacf-a194-4be6-b3f8-2a215c4c89c1','subspan2');">कोशिस गर्नेनै छु,  तपाईपनि तिता मिठा औंल्याईदिनु होला ।      Loading...';ajaxpage('subscribeto.cfm?userid=e7ceeacf-a194-4be6-b3f8-2a215c4c89c1','subspan2');">धन्येबाद । Last edited: 09-Aug-10 05:21 AM

Simple_KeTa · Aug 9, 2010 5:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all