राज्दर्बार हत्या कान्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कसैलाई याद छ् ,राज्दर्बार हत्या कान्ड पछी चन्द्रकान्ता भन्ने टि बि सिरिअल रोकियो | कती भाग मा रोकिएको थ्यो ?

prabhat41 · Aug 5, 2010 5:59 PM · 4,306 views

3 Replies

सब काम छोडी कन्डाँ हात भन्या यही हो ।

rationale · Aug 5, 2010 6:46 PM

Not sure...do you have a link for Chandrakanta Serial?

futyakarma · Aug 5, 2010 7:50 PM

मार्ने ले मरे, धोक्नेले धोके, खोक्ने ले खोके,  सोझा साझा माथि सबैले राज गरेकै छन, मार्ने को हो, सबैको औंला एकै तिर फर्ककै छ  कस्ले गर्ने न्याय र कस्ले माग्ने  प्रश्न उठ्छ कस्को लागि माग्ने न्याय  सिरियल कहाँ अन्त्य भो  तेस्को के हिसाब किताब  २० सौ हजार को चिहान भयो  हरेक हफ्ता १ - २ जनाको हिसाबले  अझै छोडेको छैन थपिन  माओवादी का भए शाहीद कहलिन्थे  सर्बसाधारण हरु कमिला सरह भए  भो कुरा नगर पुरनो दरबारी कुरा  नब शाह को उदय भएको छ  रक्सी र रक्सी को नसा उही हो  नया कुरा मा बोतल फेरिएको छ  नकोट्याउ पुरानो घाऊ  जस्को मलम खोजी भएकै छैन 

syanjali · Aug 5, 2010 9:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all