कालीले I love u, भन्दै भनिन खैरिनीले झन, गन्दै गनिन Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो Department बेग्लै, भेट्नै गारो ... त्यस्को English नि, बुझ्नै सारो मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन । अनि त के पर्नु लभ, पर्दै परेन ----source: gafadi club Last edited: 04-Aug-10 09:33 AM
naya nepali · Aug 4, 2010 8:41 AM · 5,565 views
अर्कालाई लोट्टो नपरेर खप्पर सिनित्तै भई सको! चैनी, एस्को चैँ लोप परेन रे! "इ" जोडेर चैनी इलोप गर्दिम जेठा! जे पर्ला पर्ला सञ्चै हुन्छ, तिर्सना चैनी मेट्छ। बरु, लोट्टो पो चैनी क्यारी पार्नी हो गाँठे?
Poonte · Aug 4, 2010 9:03 AM
जाठो अस्ती जम्मा तीनवोटा number ले गर्दा powerball नपरेको ।।। आज यो जाठो साझा मा आउनु पर्थ्यो र ?? Last edited: 04-Aug-10 09:33 AM
naya nepali · Aug 4, 2010 9:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion