This article is dedicated to all the Newly Wedded Nepalese Couples. With Luv Nas सेक्स शक्ति बढाउने अचुक उपाय धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ। त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन। शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः- १. लिङ्गमा उत्तेजना आएको तत्कालपछि नै वीर्य स्खलित भएर जानु। २. योनीको लिङ्गसँग र्स्पर्श या साधारण घर्षण हुँदै वीर्य स्खलित भएर जानु। ३. लिङ्ग योनीमा प्रवेश गरेर घर्षण आरम्भ भएको एकैछिनमा वीर्य स्खलित भएर जानु। धेरैजसो पत्नी जुन विवाहको केही दिनपछि मात्र आफ्नो पतिसँग सम्भोगमा अरुचि देखाउन थाल्छिन्, त्यसको कारण पनि यही दुर्बलता हो। वास्तवमा पति हुन योग्य व्यक्ति त्यही हो, जुन आफ्नी पत्नीको कामवासना जागृत गरेर उसलाई कामोत्तेजक बनाएर बढीभन्दा बढी समयसम्म ऊसँग सम्भोग गरेर उसलाई अति नै आनन्द प्रदान गर्ने क्षमता राख्छ। लाज नमानी चिकित्सकको उपचार सेवा लिएमा शीघ्रपतनको असन्तोष हटाउन सकिन्छ र सम्भोगको पूर्ण अवधिसम्म लिङ्गमा कडापन राख्दै आफ्नी पत्नीलाई चरम सुखसम्म पुर्याई मात्र स्खलित हुन सकिन्छ। सम्भोगमा समर्थ बन्नका लागि निम्न कुराहरूमा ध्यान दिनु अनिवार्य छ। सम्भोग समर्थको योग विधि र उपायहरूः- (क) खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस्। यस प्रकार प्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस्। यसले कम्मर र खुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनि घुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्ण धक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ। (ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडि तान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै-विस्तारै ५०० सम्म धक्काहरू रोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्ण मैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ। (ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनः क्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा -क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ। वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ। -घ) अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानको रन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाको कुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याई जनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाई दृढतापूर्वक विस्तारै-विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्ध भन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजना हुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ। (ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ। (च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्। (छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन। (ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएर सास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्री योनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।
Nas · Jul 29, 2010 4:50 PM · 57,749 views
LMFAO...Nice one NAS...(Nasty AsS)...JK
8848m · Jul 29, 2010 6:08 PM
ह्या मोरा नास, तिमि पनि ब्रो! यता तिमि यौनको ग्रन्थ लेख्दै गर उता हाम्रो रोचक बाबु मज्जाले घोचक दिदै होला| नवबिबाहितलाइ मेरो पनि बधाई छ| शिघ्रपतन मुर्दाबाद|
newlynew · Jul 30, 2010 8:07 AM
नास ब्रो: एती लामो बिधी बर्णन गरे पछी गर्भ नरहोस भनी प्रकृतिक नियम पनि बाताइ दिनु परेन। ढालको पर्योगले व अन्य औसधीको प्रयोग बिना गर्व नहुने र सम्भोगमा पनि १०० प्रतिसत स्वर्गिय आनन्द दिने उपाय पनि बताई दिनु परेन ? माथिका बिधी हरु सँग यो प्रयोग गर्नु: नब नौ सिखिया हरुको मैथुन बेलामा कतिखेर बिर्य पतन् हुन्छ त्यो हेक्का राख्न सक्दैनन किन्की उनिहरुलाई यो खेल बच्चाले चिनिको भाडो फेला पारेझै दाहिने र देब्रे हात को पर्यो गरी सरह हुने हुँदा, सुरुका महिना यात धाल या त महिलाले खाने चक्की प्रयोगको बेला यो प्रकृतिक नियमको पालन गर्नु । चक्की को प्रयोगले महिलामा देखिने कसर हरु : तौल बड्ने, मासिक तलमाथि हुने स्तन को आकारमा बढौति हुने देखी टाउको दुख्ने कुरा हरु हुन सक्छन। ढाल को प्रयोग गर्दा पुरुसलाई प्राकृतिक सन्तुस्ती मिल्दैन, उत्तेजित लिङमा Dhaal छिराउनु अर्को झन्झटिया काम हो किन्की त्यो कता जुठे कता जुठेको बाउ भन्ने उखान सरह हुन्छ, खेलाडिको धावन्त खेल सुरुभएदेखी गोल गर्नु मा केन्द्रित हुन्छ अनी त्यो ढाल लगाइ रहने झन्झट कस्ले गर्ने तेसैले त्यो पहिलो माहिनामा यो NATURAL नियम नौलो नियम हैन बल्की त्यो बिर्य पतन् स्खलन हुने बेला को ठीक ठीक अन्दाज गर्नु हो . Honeymoon समयमा र औषधी को पर्योगको बेला बिर्य स्खलन हुने समयको शही अन्दाज गर्ने। जब त्यो अन्दाज मा आफुलाई comfortable महसुस हुन्छ अनी बिर्य स्खलन योनी भित्र हैन बाहिर स्खलन गर्ने बानी गर्नु ( छेउमा रुमाल राख्न न बिर्सनु नि नत्र छताछुल्ल भएको बिर्य सफा गर्नु पर्ने हुन्छ ), त्यो रुमालमा बिर्य पतन् गराउने, नत ढाल लगाइ रहनु पर्ने झन्झट नत किन्नु नै पर्यो , ढाल को घर्सण् मा के मजा जती मजा त्यो यौन घर्सण् मा छ? न त दुलहिले स्खलित बिर्य पुछी रहनु पर्ने झन्झट. तर नयाँ नयाँ मा एकपल्ट भन्दा बडी सम्भोग मा लाग्ने हरुलाई भने पहिलो पल्ट यो बिधी को प्रयोग ठीक हुँदैन किन्की बिर्य मा भएका सुक्र किटहरु लिङमा तासिएर बसेका हुन्छन र दोस्रो पटक सम्भोग गर्दा गर्भ रहने सम्भावना १०० % रह्न्छ. Only good for those couple who will attempt once a day Love Making. Just ejaculate outside the vagina, no medicine needed and enjoy the natural sex.
syanjali · Jul 30, 2010 10:02 AM
कृपया "रोचक.. ले.. घोचक" जस्ता ब्यंगात्मक र हास्यापद शब्दहरु प्रयोग नगरीदीनु हून बिनम्र अनुरोध गर्दछु ! सभ्य नेपाली को उधारण बनौ ! यदध्पी, माथीका "ग्रन्थ" पढेर, उचित कसरत र आशनको प्रयोग द्वारा मेरी प्राण प्यारी प्रियंकाजी को दांपत्य जीवन सफल होस भन्ने शुव-कमाना नव दम्पति समक्ष तक्र्याउनु चाहन्छु ! शिघ्रपतन मुर्दाबाद|
Nas · Jul 30, 2010 10:59 AM
"..यदध्पी, माथीका "ग्रन्थ" पढेर, उचित कसरत र आशनको प्रयोग द्वारा मेरी प्राण प्यारी प्रियंकाजी को दांपत्य जीवन सफल होस भन्ने.." हाहाहा... रोचक सोल्टीले घोचन कार्यक्रम दुई वर्षसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको हुनाले, अनि प्रियंका नानीले ती सबै कार्यक्रमहरूमा बडो उत्सुकता र पूर्ण लगनशीलताले सहभागिता जनाइसकेकी हुनाले तिम्रा कसरती समागम विधि र शुभकामना व्यर्थ छन् नासकुमार। बरु दुई वर्षको अवधिमा उनीहरुले कुनै नौलो 'कसरत' पत्ता लगाएका हुन सक्छन... सिकाइ माग हौ उनीहरु अलाबामा फर्केपछि; सिक्ने र *क्ने कुरामा लाज मान्नु हुन्न। शीघ्रपतन मूर्दावाद!
bhikhaari · Jul 30, 2010 12:36 PM
ल्याउछ पारा यो बाउन्ने ले पनि कहिले काही । चन्दन लाई घोटिराख्ने बनाउन सिह दर्बार बैधखाना जानु । काइरे को भाएग्रा लाई मात गर्ने अचुक रामबाण् ओखती पाउछ । नेप्ला गाको बेला किन्यौ भने यो बुढो बाजे लाई नि सम्झेस । आफुमात्र गरी खाने होइन नि फुलौरे बजिया हरु ।
budobaaje · Jul 30, 2010 1:12 PM
प्रिय मित्र नास: "रोचक.. ले.. घोचक" जस्ता ब्यंगात्मक र हास्यापद मात्र नभई अत्यन्तै सस्ता र न्यूनस्तरका शब्दहरु प्रयोग हुन पुगेकोमा लज्जित छु! सभ्य नेपाली बन्ने कोशिस गर्दा गर्दै पनि तल्लो स्तरमा प्रस्तुत हुन पुगेकोमा झनै दुखित छु| प्रसङ्ग तिम्रो प्राण प्यारीको हो भन्ने बुझ्दा बुझ्दै पनि यस्तो नालायकीपन को नाङ्गो प्रदर्शन गर्न पुगेकोमा क्षमाप्रार्थी छु| आशा छ नादान सम्झेर माफ गरनेछौ| तिम्रो यौनग्रन्थ उल्लेख भए बमोजिम प्राण प्यारीको दाम्पत्य जीवनलाई रोचाकजीले अझ रोचक बनाउला भन्ने कुरामा संका गर्ने ठाउ रत्तिभर पनि छैन| हुन त हाम्रो समाजमा केहि समय अगाडी प्राण प्यारी एक भारतीय नागरिक संग प्रेम सम्बन्धमा परेको भन्ने गाइगुइ थियो| रेशिज्मको नाम बाट पनि घृणा गर्ने हामी जस्ताहरुलाई पनि यस्ता हल्लाले हल्का हल्लाएको यथार्थ हो| तथाकथित प्रेमी भारतीय भनेर अवश्य होइन| यद्यपि अमेरिकामा के नेपाल आमाका सपुतहरु सब ग्यास स्टेशन र भारतीय भोजनालयमा यति ब्यस्त भए या तिमि जस्तै चौबिसै घण्टा इन्टरनेटमा मस्त भए कि प्राण प्यारी जस्तो सौन्दर्यकी खानिको प्रशोधन पनि बिदेशीले गर्नु पर्ने भनेर| तर यस्ता सब द्विबिधाहरुलाइ एकै झट्कामा भष्म गरिदिएर रोचकजीले न केवल नेपाली पुरुषत्वको पुनसर्थापन गर्नुभएन आज नेपाल आमा को अनुहार पनि उज्यालो बनाइदिनु भएकोमा हामी सब वहा प्रति कृतज्ञ हुनै पर्छ भन्ने हाम्रो दृढबिश्वास छ| अन्त्यमा उही हो| शिघ्रपतन मुर्दाबाद| Last edited: 30-Jul-10 02:12 PM
newlynew · Jul 30, 2010 2:07 PM
newly new ज्यूको humblness र modesty को म एक दम कदर गर्दछु ! हजूरले माग्नु भाको क्षमाले हजूरलाइ निम्न नबनाइ हजूरको उच्च चरित्रलाइ उजागर मात्र गरेको छ ! हो, केही समय अगाडी मैलेनि साझा मा एउटा स्कान्दलस थ्रेड पढेको थिए जसमा मेरी प्यारी प्रियंकाजी को नाम र इज्जत माथी खेल्वाद गर्ने दुस्सहास आँट गरिएको थियो ! मनोकल्पित र मन भदन्त कहानी लेखी, एक सुकुमारी र अवाला नारी माथी आक्रमण गर्ने घृणित कार्य गरिएको थियो ! त्यों कहानी पढेर मेरो मन, मस्तिस्क अनि मुटुमा के बरषेको थियो, त्यों लेखक महानुभावलाइ के था ? हजूरले उठाउनु भाको सन्दर्भमा कत्ती सत्यता छ ! ऊहा को श्रीमानले हामी सबै नेपालीको गरिमा बढई दिनु भाको छ र हजूरले भंनुभाको जस्तै सबै "नेपाली पुरुषत्वको पुनसर्थापन" गर्नु भाको छ ! हजूर को विश्लेय्शानात्मक गुणको दाद दिनै पर्छ ! अन्त्यमा फेरी पनी शिघ्रपतन को कारण नया दम्पतिको जीवन असफल नहोस भन्ने कामना सहित फेरी एक पटक यो नारा लगौने उचित सम्झेको छू ! शिघ्रपतन मुर्दाबाद|
Nas · Jul 30, 2010 4:45 PM
brother haru le nepali aati nai high level ma lhekdha, readers haru lai padhne ruchi huda hudai pani bhujna lai nikkai kastha huna pugi rako cha. Yeso bichar gare ra sadharan nepali sabda eakchoti lhekhi dine ho bhane sabai ko balo hudo ho. thnks
calsko · Nov 4, 2010 11:47 AM
Source : http://www.ekantipur.com/sapta... जीवनको महत्त्वपूर्ण पक्ष हो । प्रेम व्यक्त गर्ने तरिका पनि हो । यौनस्वास्थ्यका लागि पनि लाभदायक छ । हृदयलाई सुरक्षित राख्छ यौनमा सक्रिय रहने व्यक्ति यो क्रियामा कम सक्रिय रहने व्यक्तिको तुलनामा बढी सुरक्षित हुन्छ । त्यस्ता व्यक्तिमा हृदयसम्बन्धी बिरामीको खतरा कम हुन्छ । केही समयअघि बि्रटिस अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियामा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइयो । यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रूपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ । यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेटि्रओसिसबाट बचाउँछ नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । यसले एन्डोमेटि्रओसिसबाट पनि सुरक्षा प्रदान गर्छ । एन्डोमेटि्रओसिस महिलामा हुने अर्को समस्या हो जसमा उनीहरूलाई पेल्बिसमा पीडा र इन्फर्टिलिटीको गुनासो हुन्छ । अनुसन्धानअनुसार यौन प्रक्रियामा सक्रिय रहने महिलामा एन्डोमेटि्रओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेटि्रओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो रिसर्च २० वर्षको आयु वर्गका पुरुषमा गरिएको थियो । जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा एक तिहाइ कम भएको पाइयो । राम्रो वर्कआउट यौनक्रियाले क्यालोरी नष्ट मात्र हुँदैन यसबाट तौल पनि घट्छ । साथै मल टोनमा पनि सुधार आउँछ । अध्ययनअनुसार यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा आर्गेज्म -चरमसुख) प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूर्ति महसुस गर्छ । अनुसन्धानअनुसार स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टरप्रति सकारात्मक विचार बढ्छ । यसबाट सेल्फ एस्टिम बढ्छ र डिप्रेसन कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । यसबाट उनीहरूको शरीरलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ । पेनकिलर हो स्वस्थ सहवास सहवासमा टाउको एवं शरीर, पि्र-मेन्स्ट्रुअल पीडा, आर्थराइटिस आदिबाट राहत प्राप्त हुन्छ । अध्ययनअनुसार चरमसुखका बखत अक्सिटोनिक र एन्डारफिन हार्मोन निस्कन्छ, जसले पीडामा राहत प्रदान गर्छ । यसका अतिरिक्त यौन जीवनबाट सुखी रहने महिलामा महिनाबारीको समयमा हुने पीडा कम हुन्छ । समग्रमा यौनले पेनकिलरको काम गर्छ । इम्युन क्षमतामा वृद्धि विभिन्न अनुसन्धानअनुसार सातामा दुई वा तीन पटकसम्म यौन प्रक्रियामा संलग्न रहनेहरूमा एन्टिबडीको स्तर बढ्छ । इम्युनोग्लोब्युलिन एले संरक्षकको कार्य गरेर शरीरलाई रुघाखोकी, साधारण ज्वरोका साथै अन्य संक्रमणबाट जोगाउँछ । अनुसन्धानअनुसार गहिरो चुम्बन लिनेहरूमा कोलेस्ट्रोल पनि कम भएको पाइएको थियो । स्ट्रेस पि|m राख्ने काम गर्छ शारीरिक बिमारीका साथै तनाव, चिन्ता, अवसादजस्ता मानसिक विकारबाट शरीरलाई टाढा राख्न यौनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित यौनमा संलग्न रहने व्यक्तिले आफूलाई ऊर्जावान्, ताजा, स्फूर्त एवं तनावरहित महसुस गर्छन् । यौनका बेला निस्कने अक्सिटोसिन हार्मोन यसपछाडिको कारण हो । बैंस कायम राख्छ यौन विशेषज्ञहरूका अनुसार सातामा चार पटकसम्म यौनक्रियामा संलग्न रहने महिलाहरू आफूसरह उमेरका अन्य महिलाको तुलनामा ८ देखि १० वर्ष साना देखिन्छन् । यौनको समयमा मानव शरीरको इन्सुलिन ग्रोथ फ्याक्टरबाट यस्तो पदार्थ निस्कन्छ जसले शरीरलाई मेन्टेन गर्न र मुहारको मांसपेशीमा कसिलोपन ल्याउन मद्दत गर्छ । स्किनमा ग्लो सहवासले महिलाहरूको सुन्दरता बढ्छ, हार्मोन श्राव हुन्छ र रक्तप्रवाह पनि सुचारु रूपले चल्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा ग्लो प्रदान गर्छ । महिला शरीरमा एस्ट्रोजन नामक हार्मोन श्राव हुन्छ । यसले केशमा चमक एवं मुहारमा निखार ल्याउँछ । सुँघ्ने क्षमतामा वृद्धि सहवासपश्चात् प्रोलेक्टिन हार्मोन निस्कन्छ । यसले मस्तिष्कको लवको स्टेम सेल्समा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्छ । यो नै स्लेम सेन्टर हुन्छ, यसबाट नै सुँघ्ने क्षमता पनि बढ्छ । कार्डियोभास्कुलरमा सुधार यौन संसर्गका बखत हृदय एवं स्वासको गति बढ्छ यसले कार्डियो भास्कुलर स्वास्थ्यलाई फाइदा पुर्याउँछ । वजनमा नियन्त्रण वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रूपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरूमा पनि तनाव देखिँदैन । यसले मांसेपशीहरूलाई टोनिङ गर्ने कार्य गर्छ ।
8848m · Nov 4, 2010 12:04 PM
मेरो मम्मी देदीले यो समर बिहे गर्दिन लाग्या छ | सुहाग रातको लागि यो थ्रेडलाइ प्रिन्ट गरेर राखेको छु | थ्याँक्यु
bokaman · Feb 23, 2016 11:04 PM
सुहागरातको दिन ढाल लगाउने बेकुफ हो भन्ने पनि निक्लिए | बोकामन : उक्त भनाइ अनुसार ढाल नलगाई सुहागरात मनाइ बेकुफ बन्दैनौ अनि ९ महिनामै बाउ बन्छौ ?
Magorkhe1 · Feb 24, 2016 7:37 AM
गोर्खे मित्र पनि कस्तो कुरो गर्या भन्या \ त्यो भाईले भनेको पनि ठिकै हो क्या \ अनि हाम्रो पालामा जस्तो हो र भन्या आजकल \ दुलाहा दुलही दुवै जना virgin हुन्थे तेसबेला मा , अनि चकमन्न रातमा दुलो खोज्दा खोज्दै स्खलित हुने सम्भावना हुन्थ्यो \ अनि त येसो मित्रले भने जस्तै दुइ वर्ष सम्म दिन दिने सुहागरात मनाउने दिन दिनै adventure गर्ने बातावरण अनि मूड पनि हुन्थ्यो \ तर आजकल , बिहे अगाडीनै लोप-सप गरेर भ्याइसकेका हुन्छन \ arranged marriage नै भए पनि भेटघात गरेर २/३ चोटी भ्याइसकेका हुन्छन \ कन्डोम लगाउदा लगाउदा दिक्क भईसकेका हुन्छन - नत्र बिहेको जग्गेमा बस्दा भुडी प्याट्ट होला नि \ तेसरी बसेका आजकलका केटाकेटी लाइ त बिहेको दिनमा नै भुडी बोक्ने /बोकाउने गर्दा पनि रोमान्चक नै होला नि त \
nepalilaure · Feb 24, 2016 9:19 AM
mero bichar ma tyo keta ekdamai abhagey ho hera easti ramri / gayeka / actor / apsara lai chadera toit https://www.youtube.com/watch?...
intelligentguy · Feb 24, 2016 10:31 AM
majja aayo yo purano thread padera.
kaji sahab · Feb 24, 2016 12:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion