धरान बाट करौन गा बि स गएका भुपाल कार्की लाई गाडीमा आएका हत्यारा हरुले छुरा प्रयोग गरी चारकोसे जङलमा 7/25/10 हत्या गरेका छन। म्रितका १४ र १२ बर्षका दुई नबालिक छोरा छोरी छन। कहिले अन्त्य हुने होला यो बिधुवा र टुहुरा बनाउने काम ????????????????????
Syanjali · Jul 26, 2010 9:12 AM · 1,184 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion