थप तस्बिर हरु Last edited: 26-Jul-10 01:11 PM
evilinside · Jul 26, 2010 4:01 AM · 13,405 views
साच्चै नै दु:ख परेको भए, साइकल कुदाउन छोडि हाल्थेनी. He is having fun.
SyanJali · Jul 26, 2010 2:48 PM
Pictures brought to you by हुंलासका रंगीन जस्ताले सजिएको मेरो घर.
Kiddo · Jul 26, 2010 3:15 PM
ma bha ve ta amrica tirai ghanta haner basthe
evilinside · Jul 26, 2010 3:52 PM
दुई हरफ पुश्कर को नाममा ************************* कहिले चडछौ साइकल तिमी कहिले साइकल ले चडछ घाम पानी र हावा हुरी नभनी पुश्कर अघी बढ्छ साइकल रहेछ तिम्रो जोडी हिड्छौ ह्यान्डल मोडी सफलता पाउन तिमी जान्छउ शहर शहर छोडि अठोट पक्का मनमा बोकी कहिले तिमी थाक्छौ देश बिदिशमा घुमी घुमी देशको किर्ती राक्छौ तिम्रो नाम तिम्रो कथा नसुनेको होइन तिम्ले जस्तो अरु कसैले गरेको नि छैन नेपालका तारा तिमी सधैं चम्की राख नेपाली लाई तिम्रो नाममा लगाउन देउ धाक प्रश्नचिन्ह.......
Question · Jul 26, 2010 6:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion